पोखरा । पोखरा ३२ गगनगौंडा प्रकास केसीले राप्रपाबाट पोखरा ३२ को खुल्ला सदस्यमा उम्मेदवारी दिएका छन् ।
केसीले देशको राजनैतिक अवस्था सुरधारको लागि आफु चुनावमा होमिएको उनले बताए ।
राप्रपाको केन्द्रिय नेत्तृत्व परिर्वतन भएर राजेन्द्र लिङ्देल पार्टी अध्यक्ष भएपछी भष्ट्रचार गरेर खानु आमाको रगत खानु सरह हो भन्ने भनाइ प्रति प्रभावित भएर राप्रपामा आवद्ध भएको केसीको भनाइ छ ।
पोखरा ३२ को विकासको लागि विषेश योजना भएको र उक्त योजना अनुसार नै काम गर्ने उनले प्रतिवद्धता व्यक्क्त गरेका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-