मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार बिहान देशका पहाडी भू-भागमा आंशिक बदली छ ।
दिउँसो प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ को पहाडी क्षेत्रका एकरदुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
राति प्रदेश १ र २ मा आंशिकदेखि सामान्य बदली रहनेछ । बिहीबार दिउँसो प्रदेश १ मा सामान्य बदली रहनेछ भने बाँकी प्रदेशका पहाडी भू-भागमा पनि बदली रहनेछ । बिहीबार राति प्रदेश १ र २ का एकरदुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।



























प्रतिक्रिया लेख्नुहोस्:-