पोखरा २१ मंसिर । लेकसाइडको सेदीमा लण्डनको झल्को मेटाउने गरि श्रिङगार गरिएको नर्थ विच रेष्टुरेण्ट संचालनमा आएको आएको छ । ४ रोपनीमा क्षेत्रफलमा संचालन गरिएको रेष्टुरेण्ट संचालनमा ल्याएको नर्थ विचका संचालक दिवस लामिछानेले संचालनमा ल्याएका हुन ।
रेष्टुरेण्टमा नेपाली, इण्डिएन डिस, इटालियन लगायतका देशका विभिन्न खानाको परिकार पाइन्छ । रेष्टुरेण्टको भित्तामा लण्डनमा चल्ने मेट्रो बस, लण्डनको छेउमा देखिने दृष्य लयातका चित्रहरु कोरिएको छ । जस्ले गर्दा विच भित्र प्रवेश गर्दा लण्डनको झल्को आउने छ । रेष्टुरेण्टबाट फेवालमा प्याराग्लाइडिङको दृष्य, फेवातलमाको दृष्य शान्त वातावरणले ग्रहाकलाई आनन्द तुल्याउने संचालक दिवस लामिछाने बताउछन । नर्थ विचमा १४ जनाले रोजगारी पाएका छन ।



























प्रतिक्रिया लेख्नुहोस्:-