२०८३ कार्तिक १३, बिहिबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

एघारौ पोखरा महोत्सव पुष २८ देखि माघ ९ सम्म ४१ उपसमिति गठन

गण्डकी प्रेस
मंसिर २०, २०७८ १९:०४ मा प्रकाशित
समाचार, समाज
एघारौ पोखरा महोत्सव पुष २८ देखि माघ ९ सम्म ४१ उपसमिति गठन
8
SHARES
Share on FacebookShare on Twitter


पोखरा २० मंसिर । एघारौ पोखरा महोत्सव आगामी पुषको २८ देखी माघको ९ गते सम्म हुने भएको छ । युनाईटेड क्लव पोखराको आयोजनामा पोखराको अमरसिंह चौरमा महोत्सव हुने आयोजक युनाईटेड क्लवले जनाएको हो । महोत्सवलाई भव्य र सभ्य बनाउनका लागी विभिन्न उपसमिति तथा सल्लाहकारहरु चयन गरेको छ । कोभिड १९ का अघिल्लो वर्ष महोत्सव हुन सकेको थिएन ।

सोमबार बसेको क्लवको बैठकले युनाईटेड क्लवका अध्यक्ष राजु श्रेष्ठ मुल आयोजक समिति संयोजक रहने गरि ४१ वटा उपसमितिहरु गठन गरेको छ । जस अन्तर्गत कार्य सम्पादन उपसमिति संयोजकमा क्लवका निवर्तमान अध्यक्ष लालकाजी गुरुङ, अतिथी ब्यवस्थापन उपसमितिको संयोजकमा क्लवका संस्थापक अध्यक्ष हिमालय बख्रेल, संघ संस्था ब्यवस्थापन उपसमिति संयोजकमा क्लवका पूर्व अध्यक्ष सुक बहादुर गुरुङ, सांस्कृतिक उपसमिति संयोजकमा क्लवका प्रथम उपाध्यक्ष लोक बहादुर थापा, सचिवालय उपसमिति संयोजकमा क्लवका द्धितिय उपाध्यक्ष गणेश तिमिल्सिना, प्रचार प्रसार उपसमिति संयोजकमा क्लवका महासचिव शान्त बहादुर थापा, अर्थ ब्यवस्थापन उपसमिति संयोजकमा क्लवका कोषाध्यक्ष सूर्य बहादुर बानिया, सुरक्षा ब्यवस्थापन उपसमिति संयोजकमा क्लवका सचिव दिनेश सुनार, स्टल ब्यवस्थापन उपसमिति संयोजकमा क्लवका सह कोषाध्यक्ष पूर्णकला पोख्रेल, खाजा खाना ब्यवस्थापन उपसमिति संयोजकमा क्लवका सदस्य सीमा गुरुङ, बाल उद्यान उपसमिति संयोजकमा क्लवका सदस्य सन्तोष कार्की, ब्यानर ब्यवस्थापन उपसमिति संयोजकमा क्लवका सदस्य जयराम आचार्य, अवार्ड तथा मायाको चिनो ब्यवस्थापन संयोजकमा क्लवका सदस्य दिवानी सुवेदी, मुलद्धार ब्यवस्थापन उपसमिति संयोजकमा क्लवका सदस्य बिष्णु कुमार गुरुङ, टिकट ब्यवस्थापन उपसमिति संयोजकमा क्लवका सदस्य पूर्ण कुमार श्रेष्ठ, अतिथि सत्कार संयोजकमा क्लवका सदस्य चन्द्रा कुमारी पराज्ुली, स्वयंसेवक परिचालनमा क्लवका सदस्य शिव थापा लाई चयन गरिएको छ ।

त्यसैगरी बीमा ब्यवस्थापन समिति संयोजकमा क्लवका सल्लाहकार राजेन्द्र बहादुर थापा, मुल्याङ्कन उपसमिति संयोजकमा क्लवका सल्लाहकार शुसिलराज पराजुली, अनुगमन उपसमिति संयोजकमा क्लवका सल्लाहकार सम्मर बहादुर श्रेष्ठ, यातायात ब्यवस्थापनमा क्लवका सल्लाहकार श्याम कृष्ण श्रेष्ठ, झाकी तथा र्‍यालीमा क्लवका सल्लाहकार पवित्रादेवी गुरुङ, प्रायोजक ब्यवस्थापनमा क्लवका सल्लाहकार लिल बहादुर जिसी, विद्यालय समन्वयमा क्लवका सल्लाहकार लिलाधर अधिकारी पर्यटन प्रवद्र्धनमा गोपाल गुरुङ, सरसफाईमा बिजय कार्की, खानेपानीमा अमर खतिवडा, स्वास्थ्यमा नरहरी पनेरु, ट्राफिक ब्यवस्थापनमा कृष्ण बहादुर थापा मगर, मञ्च ब्यवस्थापनमा शान्ति सुवेदी, हस्तकलामा सविता श्रेष्ठ रन्जित, फोटो तथा भिडियोमा नविन कुमार श्रेष्ठ, विधुतिय सुरक्षामा राजेन्द्र तिवारी, पार्किङ ब्यवस्थापनमा उमेश थापा मगर, विधुत ब्यवस्थापनमा हरि श्रेष्ठ, प्रकाशन तथा मुद्रणमा सावित्री थापा,स्मारक निर्माणमा रिम बहादुर क्षेत्री, पृष्ठपोषणमा राम बहादुर थापा, मिडिया कोअडिनेटरमा गिता राना र कार्यालय सचिवमा रेजीना खत्री रहेका छन ।

त्यसैगरी महोत्सवको सल्लाहकारहरुमा विश्वप्रकाश लामिछाने, क्याप्टेन फत्ते बहादुर गुरुङ, तीर्थलाल श्रेष्ठ, मेजर हितमान गुरुङ, प्रेम छिरी शेर्पा, गोविन्द घिमिरे, मुक्षेत्र गुरुङ, सेती थापा, रमेश बहादुर कार्की, पोखरा महानगरपालिका वडा नम्बर १२ का अध्यक्ष राम बहादुर कार्की, पोखरा २४ का वडा अध्यक्ष ओम प्रसाद सुवेदी, पोखरा १० का वडाअध्यक्ष राज कुमार गुरुङ, पोखरा ३१ का वडा अध्यक्ष कमल बहादुर थापा, पोखरा १३ का वडा अध्यक्ष लेख बहादुर तामाङ (दर्शन लामा), पोखरा १५ का वडा अध्यक्ष प्रकाश पौडेल, पोखरा १४ का वडा अध्यक्ष प्रेम बहादुर कार्की, पोखरा ११ का अध्यक्ष मोहन बास्तोला रहेका छन भने । त्यसैगरी भरत केसी, निलकण्ठ पोख्रेल (निश्चल), शंकरनाथ पौडेल, दया बराल, तेज बहादुर गुरुङ, राजेन्द्र बहादुर कार्की, शिव बहादुर वराल, राम बहादुर गुरुङ, जस बहादुर गुरुङ, कृष्ण बहादुर थापा, कृष्ण कुमारी थापा, गोमा पौडेल र मीन गुरुङलाई समेत सल्लाहकारमा चयन गरिएको छ ।

 

सम्बन्धित समाचार

अकल्पनीय दुर्घटनाले उब्जिएको प्रश्न कहाँ गयो महानगरको कागजी मापदण्ड ?
प्रमुख समाचार

ओख्ले बस दुर्घटना थप एक विद्यार्थीको मृत्यु

कारागारबाट फरार कैदी  होटलमा लुकेर बसेको अवस्थामा पक्राउ
अपराध

कारागारबाट फरार कैदी  होटलमा लुकेर बसेको अवस्थामा पक्राउ

पोखरामा मोटरसाइकल पड्काउँदै भाग्ने युवा पक्राउ
अपराध

पोखरामा मोटरसाइकल पड्काउँदै भाग्ने युवा पक्राउ

विन्ध्यवासिनी मन्दिरमा भित्र्याइयो फूलपाती
प्रमुख समाचार

विन्ध्यवासिनी मन्दिरमा भित्र्याइयो फूलपाती

पोखरामा होटल संचालकको रहस्यमय मृत्यु, नजिकै रहेको होटलमा किन पुगे ग्राहक बनेर
अपराध

पोखरामा होटल संचालकको रहस्यमय मृत्यु, नजिकै रहेको होटलमा किन पुगे ग्राहक बनेर

प्रदेशका अधिकार र समस्या संघको प्राथमिकतामा कहिल्यै परेनन् : मुख्यमन्त्री पाण्डे
प्रमुख समाचार

प्रदेशका अधिकार र समस्या संघको प्राथमिकतामा कहिल्यै परेनन् : मुख्यमन्त्री पाण्डे

प्रतिक्रिया लेख्नुहोस्:-





हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

अकल्पनीय दुर्घटनाले उब्जिएको प्रश्न कहाँ गयो महानगरको कागजी मापदण्ड ?

ओख्ले बस दुर्घटना थप एक विद्यार्थीको मृत्यु

कारागारबाट फरार कैदी  होटलमा लुकेर बसेको अवस्थामा पक्राउ

कारागारबाट फरार कैदी  होटलमा लुकेर बसेको अवस्थामा पक्राउ

पोखरामा मोटरसाइकल पड्काउँदै भाग्ने युवा पक्राउ

पोखरामा मोटरसाइकल पड्काउँदै भाग्ने युवा पक्राउ

विन्ध्यवासिनी मन्दिरमा भित्र्याइयो फूलपाती

विन्ध्यवासिनी मन्दिरमा भित्र्याइयो फूलपाती

पोखरामा होटल संचालकको रहस्यमय मृत्यु, नजिकै रहेको होटलमा किन पुगे ग्राहक बनेर

पोखरामा होटल संचालकको रहस्यमय मृत्यु, नजिकै रहेको होटलमा किन पुगे ग्राहक बनेर

प्रदेशका अधिकार र समस्या संघको प्राथमिकतामा कहिल्यै परेनन् : मुख्यमन्त्री पाण्डे

प्रदेशका अधिकार र समस्या संघको प्राथमिकतामा कहिल्यै परेनन् : मुख्यमन्त्री पाण्डे

बेगनास तालमा छैटौँ फिस फेस्टिभल हुने  माछाको स्वाद, संस्कृतिको पहिचान र मौलिकताको सम्मानमा जोड

बेगनास तालमा छैटौँ फिस फेस्टिभल हुने माछाको स्वाद, संस्कृतिको पहिचान र मौलिकताको सम्मानमा जोड

कविता क्लबद्वारा नवदुर्गा कविता उत्सव सम्पन्न, कवितामार्फत नारीशक्तिको महिमागान

कविता क्लबद्वारा नवदुर्गा कविता उत्सव सम्पन्न, कवितामार्फत नारीशक्तिको महिमागान

चर्चित खबरहरु

कारागारबाट फरार कैदी  होटलमा लुकेर बसेको अवस्थामा पक्राउ

कारागारबाट फरार कैदी  होटलमा लुकेर बसेको अवस्थामा पक्राउ

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

अकल्पनीय दुर्घटनाले उब्जिएको प्रश्न कहाँ गयो महानगरको कागजी मापदण्ड ?

ओख्ले बस दुर्घटना थप एक विद्यार्थीको मृत्यु

पोखरामा होटल संचालकको रहस्यमय मृत्यु, नजिकै रहेको होटलमा किन पुगे ग्राहक बनेर

पोखरामा होटल संचालकको रहस्यमय मृत्यु, नजिकै रहेको होटलमा किन पुगे ग्राहक बनेर

कोठा भाडामा लिने बहानामा बृद्वामाथी प्रहार

कोठा भाडामा लिने बहानामा बृद्वामाथी प्रहार

Privity of Contract and its Specifications with Reference to Nepal

Reformative Approach of Punishment : Critical Study of Theory and Legal Framework in Nepal 

Privity of Contract and its Specifications with Reference to Nepal

Privity of Contract and its Specifications with Reference to Nepal

नगद र सुनको सिक्री चोरी गर्ने ४ पक्राउ

नगद र सुनको सिक्री चोरी गर्ने ४ पक्राउ

पर्वत  काङ्ग्रेस  वृत्तमा तरङ्ग २३ वर्षीय सुवेदी खुल्लाबाट प्रदेश महाधिवेशन प्रतिनिधि भिड्दै

पर्वत  काङ्ग्रेस  वृत्तमा तरङ्ग २३ वर्षीय सुवेदी खुल्लाबाट प्रदेश महाधिवेशन प्रतिनिधि भिड्दै