चितवन १८ मंसिर । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पाेख्रेलले अहिले मिडियामा काम गर्नेकाे श्रमकाे सम्मान नभएको धारणा राखे । मिडिया क्षेत्रमा श्रमकाे सम्मान हुनुपर्छ । श्रमको सम्मान नभए पत्रकारिता अघि नबढ्ने उनकाे धारणा छ ।
प्रेस सेन्टर नेपालकाे चाैथाे राष्ट्रिय महाधिवेशनलाई सम्वाेधन गर्दै सरकार भर्खर परिवर्तन भएको पनि सरकार परिवर्तन भएको अनुभव नभएको जानकारी दिए । प्रेस र नागरिक अभिव्यक्ति स्वतन्त्र नबनाउने कानुन सच्चाउन नसकेको बताए । प्रदेश सरकारहरुले प्रेसलाई अन्कुश लगाउने कानुन निर्माण अघि बढिरहेकोमा यस्काे बिरुद्ध मुलुक भरका पत्रकार चनाखो जानकारी दिए ।



























प्रतिक्रिया लेख्नुहोस्:-