२०८२ माघ ६, मङ्लबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

कालिका नमूना विद्यालयमा नेतृत्व विकास कार्यशाला

गण्डकी प्रेस
मंसिर १३, २०७८ १४:४७ मा प्रकाशित
समाचार, समाज
कालिका नमूना विद्यालयमा नेतृत्व विकास कार्यशाला
10
SHARES
Share on FacebookShare on Twitter

पोखरा -कालिका नमूना माध्यमिक विद्यालय रामबजारमा दुई दिवसीय उद्घोषण तथा नेतृत्व विकास कार्यशाला सम्पन्न भएको छ ।

स्वतन्त्र पत्रकार संघ कास्कीको आयोजनामा सम्पन्न कार्यशालामा कक्षा ८ देखि १२ सम्मका ४० जना विद्यार्थीको सहभागिता रहेको थियो ।

चार सत्रमा सञ्चालन भएको कार्यशालामा असफल गौतम, कृष्ण रानाभाट, ओम उपाध्याय, डिल्लीराम काफ्ले, राधा ढकाललगायतले सहजीकरण गरेका थिए ।

समापन समारोहलाई सम्बोधन गर्दै स्वतन्त्र पत्रकार संघ नेपालका संस्थापक अध्यक्ष कृष्णप्रसाद बास्तोलाले संघले विगतदेखि नै दुर्गम स्थानका संस्थाका पदाधिकारीको नि:शुल्क नेतृत्व विकासमा गर्दै आएको सन्दर्भमा
विद्यालयले विद्यार्थीका लागि उद्घोषण र नेतृत्व विकास कार्यशाला सञ्चालन गर्नु गौरवको कुरा भएको उल्लेख गरे । बास्तोलाले भोलिका दिनमा विद्यार्थी भाइबहिनीले स्वतन्त्र पत्रकार संघको नाम सम्झने वातावरण कास्की शाखाले गरेकोमा आभार व्यक्त गरे ।

विद्यालयका प्रधानाध्यापक बलराम गिरीले नेपाल सरकारले नमूना विद्यालय घोषणा गरेको विद्यालयका झण्डै २७ सय विद्यार्थीमध्ये ४० नमूना विद्यार्थीलाई नेतृत्वकर्ताका बनाएर बाँकी विद्यार्थीको व्यक्तित्व विकासमा विद्यालयले संघसँग निरन्तर साझेदारी गरेर अगाडि बढ्ने बताए ।

सहायक प्रधानाध्यापक वासुदेव अधिकारीले भाइबहिनीको व्यक्तित्व र नेतृत्व विकासमा उपसमिति गठन गरेर आगामी दिनमा सक्षम नेतृत्वदायी भूमिकामा विद्यार्थीलाई पुर्‍याउन पहल गर्ने बताए ।

सहभागी विद्यार्थी मिसेल परियारले आफूनो जीवनमा स्वतन्त्र पत्रकार संघ कास्कीको तालिमले नयाँ अध्यायको शुरु गराएको बताइन् । अर्का विद्यार्थी रितेक विकले असफल गौतमको सफल प्रशिक्षणले पहिला आफैँले थाम्नु पर्ने खुट्टाले ठाउँ छोडेको छ कि भन्ने वातावरणको अन्त्य भएको धारणा राखे । विद्यार्थी जनक शर्माले स्वतन्त्र पत्रकार संघ कास्कीको तालिमले साच्चै व्यवहारिक ज्ञान आर्जन गरेको उल्लेख गरे ।
असफल गौतमले संघको कार्यशालाबाट विद्यार्थी भाइबहिनीले आफ्नो विगतको गौरवपूर्ण इतिहासलाई आत्मसात गरेर भविष्यलाई उपलब्धिमूलक बनाउन सक्षम हुने धारणा राखे ।
संघका सचिव गंगासागर उपाध्यायले संघको तालिमले विद्यार्थीलाई नेतृत्व तहमा ल्याउनका लागि उत्प्रेरणा जगाउनेमा आफू विश्वस्त रहेको बताए ।
कार्यक्रम संयोजक डिल्लीराम कार्कीले स्वतन्त्र पत्रकार संघले सामुदायिक विद्यालयका विद्यार्थीलाई लक्षित गरेर निरन्तर नि:शुल्क उद्घोषण र नेतृत्व विकास कार्यशाला सञ्चालन गर्ने क्रममा कालिका माविमा आएको बताए ।
समापन समारोहमा संघका पूर्व उपाध्यक्ष कृष्ण रानाभाट, कोषाध्यक्ष ओम उपाध्याय, सहसचिव डिल्लीराम काफ्ले, सदस्य राधा ढकाललगायतले बोलेका थिए ।
सो अवसरमा विद्यालयले आयोजक संस्था तथा प्रशिक्षकहरुलाई सम्मानसमेत गरेको थियो ।

सम्बन्धित समाचार

कार चालकलाई कुटपिट गरी कार लिएर तीन जना फरार
अपराध

अन्य पुरुषसंग बोलेको निहुँमा प्रेमिकाको हत्या, १ पक्राउ

बिरौटाकी सुप्रिया गोले तामाङ बनिन् मिस तामाङ पोखरा
समाचार

बिरौटाकी सुप्रिया गोले तामाङ बनिन् मिस तामाङ पोखरा

पोखराको हल भिजिटमा ‘भाईरल गोर्खे’ टिम, दर्शकको प्रशंसाले उत्साहित सौगात र सृष्टी
समाचार

पोखराको हल भिजिटमा ‘भाईरल गोर्खे’ टिम, दर्शकको प्रशंसाले उत्साहित सौगात र सृष्टी

एक दिवसीय क्रिकेट ः कास्कीले लेखनाथालई २७३ रनले हरायो
खेलकुद

एक दिवसीय क्रिकेट ः कास्कीले लेखनाथालई २७३ रनले हरायो

मुस्कानको दोहोरो शतकमा पोखराको फराकिलो जित
खेलकुद

मुस्कानको दोहोरो शतकमा पोखराको फराकिलो जित

प्रहरीलाई चक्कु आफैंले देखाएका कुमारलाई किन गरिएन सार्वजनिक ?
अपराध

प्रहरीलाई चक्कु आफैंले देखाएका कुमारलाई किन गरिएन सार्वजनिक ?

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

कार चालकलाई कुटपिट गरी कार लिएर तीन जना फरार

अन्य पुरुषसंग बोलेको निहुँमा प्रेमिकाको हत्या, १ पक्राउ

बिरौटाकी सुप्रिया गोले तामाङ बनिन् मिस तामाङ पोखरा

बिरौटाकी सुप्रिया गोले तामाङ बनिन् मिस तामाङ पोखरा

पोखराको हल भिजिटमा ‘भाईरल गोर्खे’ टिम, दर्शकको प्रशंसाले उत्साहित सौगात र सृष्टी

पोखराको हल भिजिटमा ‘भाईरल गोर्खे’ टिम, दर्शकको प्रशंसाले उत्साहित सौगात र सृष्टी

एक दिवसीय क्रिकेट ः कास्कीले लेखनाथालई २७३ रनले हरायो

एक दिवसीय क्रिकेट ः कास्कीले लेखनाथालई २७३ रनले हरायो

मुस्कानको दोहोरो शतकमा पोखराको फराकिलो जित

मुस्कानको दोहोरो शतकमा पोखराको फराकिलो जित

प्रहरीलाई चक्कु आफैंले देखाएका कुमारलाई किन गरिएन सार्वजनिक ?

प्रहरीलाई चक्कु आफैंले देखाएका कुमारलाई किन गरिएन सार्वजनिक ?

लागुऔषध खैरो हेरोइनसहित काठमाडौँबाट एक व्यक्ति पक्राउ

लागुऔषध खैरो हेरोइनसहित काठमाडौँबाट एक व्यक्ति पक्राउ

सिन्धुलीमा बैंक डकैतिमा घरधनीका जेठान पक्राउ

सिन्धुलीमा बैंक डकैतिमा घरधनीका जेठान पक्राउ

२०१४ सालको त्यो विशेष महाधिवेशन र अहिलेको यो विशेष महाधिवेशन

२०१४ सालको त्यो विशेष महाधिवेशन र अहिलेको यो विशेष महाधिवेशन

चर्चित खबरहरु

तनहुँमा ३ जनाको सामुहिक हत्या गर्ने एक पक्राउ

तनहुँमा ३ जनाको सामुहिक हत्या गर्ने एक पक्राउ

तनहुँ विभत्स हत्या काण्ड ः राजमार्ग पुगेपछि अलमलियो कुकुर, सकियो ‘क्लू’

तनहुँ विभत्स हत्या काण्ड ः राजमार्ग पुगेपछि अलमलियो कुकुर, सकियो ‘क्लू’

प्रहरीलाई चक्कु आफैंले देखाएका कुमारलाई किन गरिएन सार्वजनिक ?

प्रहरीलाई चक्कु आफैंले देखाएका कुमारलाई किन गरिएन सार्वजनिक ?

रक्सीको पैसा तिर्न छाडेर प्रहरीको धम्की १ पक्राउ

रक्सीको पैसा तिर्न छाडेर प्रहरीको धम्की १ पक्राउ

सामाजिक सञ्जालमा बन्दुक प्रदर्शन एक पक्राउ

सामाजिक सञ्जालमा बन्दुक प्रदर्शन एक पक्राउ

नगद र सुनको सिक्री चोरी गर्ने ४ पक्राउ

नगद र सुनको सिक्री चोरी गर्ने ४ पक्राउ

‘आइ लेन्स’ प्रयोग गरी क्यासिनोमा ठगी गर्ने ४ भारतीय कारागार चलान