दोस्रो निर्वाचनमा विवाद पोखरा किशोरदत्त बराल र सुदिप मोहन भट्टराई बिच सभापतिको पदमा दोस्रो निर्वाचन हुँदा विवाद भएको छ । सभापतीकै उम्मेदवार दिएका आइबहादुर गुरुङ, पोषनाथ शर्मा र गिरिराज शर्माको हस्ताक्षर सहित सुदिप मोहनलाई समर्थन गर्न लेखिएको पत्र बाड्दै हिडेपछी विवाद भएको हो । उनिहरुले प्रचार खोसी प्रचार बाड्ने माथी प्रहार गर्न खोजे । आक्रोशित भिडले उक्तकुरा लेख्न लगाइएको बताए । सोही क्रममा मत हाल्न पुगेका सभापती उम्मेदवार आइबहादुरले आफुलाइ केही थाहा नभएको बताए ।
'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।
गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८
प्रतिक्रिया लेख्नुहोस्:-