२०८२ माघ ६, मङ्लबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

माओवादी केन्द्रको कास्कीमा वडा अधिवेशनहरु, सर्वसम्मत नेतृत्व चयन

गण्डकी प्रेस
मंसिर ४, २०७८ २०:४६ मा प्रकाशित
प्रमुख समाचार, राजनिती, समाचार, समाज
माओवादीको विदेश मामिला विभागको बैठक आह्वान
39
SHARES
Share on FacebookShare on Twitter

पोखरा, ४ मङसिर । कास्कीका अधिकाँस वडामा आज एकै दिन नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) को वडा अधिवेशन सम्पन्न भएका छन् ।
पोखरा महानगरपालिका र अन्नपूर्ण, मादी, रुपा र माछापुच्छ«े गाउँपालिकाका गरी पाँच स्थानीय तहका ७२ वडा मध्ये एकाध बाहेक सबैमा अधिवेशन गरिएको सो पार्टीका जिल्ला इन्चार्ज राजकाजी गुरुङले जानकारी दिनुभयो ।
उहाँका अनुसार एक÷दुई वडामा आन्तरिक तयारी नपुगेकाले अधिवेशन नभएपनि अन्य सबैमा अधिवेशनबाट नेतृत्व चयन गरिएको छ ।
पोखरा महानगर र गाउँपालिकाका अधिकाँस वडामा सर्वसम्मत नेतृत्व चयन गरिएको छ । केहीमा निर्वाचन प्रक्रिया चालू रहेको इन्चार्ज गुरुङले बताउनुभयो ।
उहाँले भन्नुभयो,“पार्टी केन्द्रको निर्धारित कार्यतालिका अनुसारनै कास्कीका सबै वडामा उत्साहजनक रुपमा अधिवेशन सम्पन्न भएका छन् । केहीमा बाहेक अन्यमा नेतृत्व समेत चुनिएको छ । ”
नेकपा माओवादी केन्द्र पोखरा महानगरपालिका–१ मा रुद्र लुईटेलको अध्यक्षतामा ३५ सदस्सीय वडा कमिटी सर्वसम्मत चयन गरिएको छ ।
पोखरा–६ को अध्यक्षमा कृष्ण आचार्य चयन हुनुभयो । कमिटीको उपाध्यक्षमा नारायण सापकोटा, सचिवमा मदन पहारी, सहसचिवमा विजयकुमार प्रधान र कोषाध्यक्षमा रमेश पहारी रहनुभएको छ ।
पोखरा–८ वडा मा  हिराकाजी श्रेष्ठ अध्यक्ष रहनुभएको कमिटी निर्विरोध निर्वाचित भएको छ ।  उपाध्यक्षमा रामजी घिमिरे, सचिवमा हरिशचन्द्र मानन्धर, सहसचिवमा विवेक भुजेल र कोषाध्यक्षमा नानीमाया गुरुङ  निर्वाचित हुनुभयो । अधिवेशनले १० जना महानगर प्रतिनिधिसमेत चयन गरेको छ ।
पोखरा महानगरपालिका–१६ को वडा कमिटीको अध्यक्षमा निर्मल आचार्य सर्वसम्मत निर्वाचित हुनुभएको छ । उपाध्यक्षमा गोमा परियार,सचिव जीवन बस्नेत,सहसचिव सविना राना र कोषाध्यक्ष भीमबहादुर गुरुङ रहनुभएको ४७ सदस्सीय कमिटी निर्वाचित भएको बताइन्छ । अधिवेशनबाट १४ जना महानगरपालिका अधिवेशनको प्रतिनिधि छनोट हुनुभएको अध्यक्ष आचार्यले जानकारी दिनुभयो ।
पोखरा महानगरपालिका–११ माओवादी केन्द्रको अध्यक्षमा मनोज रसाइली सर्वसम्मत चयन हुनुभयो । ४५ सदस्सीय कमिटीको उपाध्यक्षमा विष्णुप्रसाद आचार्य,सचिव चिन्तामणि खरेल, सहसचिव सरिता विक र कोषाध्यक्ष उषा विश्वकर्मा हुनुहुन्छ ।
पोखरा महानगरपालिका–२२ को प्रथम वडा अधिवशेनबाट नवराज बरालको अध्यक्षतामा ४५ सदस्सीय वडा कमिटी सर्वसम्मत चयन गरिएको छ ।
 कमिटीको उपाध्यक्षमा कृष्णप्रसाद बराल, सचिवमा मीनराज बराल, कोषाध्यक्षमा कमला बराल र सहसचिवमा राजकुमार गुरुङ निर्वाचित हुनुभएको वडा ईञ्चार्ज त्रिभूवन पौडेलले जानकारी दिनुभयो । पोखरा–३३ को वडा कमिटीको अध्यक्षमा श्रीभद्र बरालको अध्यक्षतामा ४५ सदस्यीय कमिटी गठन गरिएको छ ।
यसैगरी नौ वडा रहेको माछापुच्छ«े गाउँपालिकामा पनि वडा अधिवेशन सम्पन्न भएका छन् । माछापुच्छ«े गाउँपालिका–२ को प्रथम अधिवशेनले पुष्पराज गौतमको अध्यक्षतामा ११ सदस्सीय वडा कमिटी निर्वाचित गरेको छ ।
कमिटीको उपाध्यक्षमा गमबहादुर तामाङ, सचिव बाबुराम गुरुङ, सहसचिब भिम बहादुर विक र कोषाध्यक्ष मञ्जु तामाङ चयन हुनुभयो ।
माछापुच्छ«े–३ वडा कमिटीको अध्यक्षमा नारायण दवाडी, उपाध्यक्षमा मनकुमारी नेपाली, सचिव पदम नेपाल, सहसचिव विष्णु पोखरेल र कोषाध्यक्षमा विष्णुमाया नेपाली रहनुभएको २९ सदस्सीय कमिटी निर्विरोध निर्वाचित भएको गाउँपालिका कमिटीका सचिव शिवप्रसाद पोखरेलले जानकारी दिनुभयो ।
माछापुच्छ«े–८ को अध्यक्षमा गणेश आचार्यको अध्यक्षतामा १९ सदस्सीय वडा कमिटी सर्वसम्मत चयन गरिएको छ ।  कमिटीको उपाध्यक्षमा मनबहादुर क्षेत्री, सचिव हरिप्रसाद पौडेल, सहसचिव दिलप्रसाद अधिकारी र कोषाध्यक्षमा पार्वती लामिछाने सर्वसम्मत चयन हुनुभयो ।
यसैगरी अन्नपूर्ण गाउँपालिका–३ को अध्यक्षमा विष्णुप्रसाद पौडेल(नारान, उपाध्यक्ष गुरुदत्त भारती, सचिव ओमप्रसाद पौडेल, सहसचिव भोलानाथ पौडेललाई र कन्याकुमारी गुरुङ कोषाध्यक्षमा सर्वसम्मत चयन हुनुभयो । अन्नपूर्ण गाउँपालिका–५ मा  दीपेन्द्र गिरीको अध्यक्षतामा वडा कमिटी सर्वसम्मत चयन गरिएको छ । कमिटीको सचिवमा भीमबहादुर हुनुहुन्छ
रुपा गाउँपालिका–१ माओवादी केन्द्रको वडा कमिटीको अध्यक्षमा पुष्पराज खनाल, उपाध्यक्षमा बाबुराम सुबेदी, सचिवमा नानी बाबु कोइराला, सहसचिवमा कृष्णप्रसाद खनाल र कोषाध्यक्षमा राधिका खनाल चयन निर्विरोध चयन हुनुभयो ।
रुपा–३ को अध्यक्षमा सन्तबहादुर भुजेल, उपाध्यक्षमा टीका बहादुर बस्नेत, सचिवमा भीमबहादुर बिक, सहसचिवमा भरत खिमाल र  कोषाध्यक्ष रीता बिक निर्विरोध हुनुभयो ।
रुपा–४ को अध्यक्षमा नवराज रेग्मी, उपाध्यक्ष मदन बहादुर घिमिरे, सचिवमा शङ्कर सुनार, सहसचिवमा आसमाया राना र कोषाध्यक्षमा मनबहादुर सुनार निर्वाचित हुनुभएको छ ।
रुपा–७  वडा कमिटीको अध्यक्षमा माधव पौडेल, उपाध्यक्षमा ईश्वरीप्रसाद सुबेदी, सचिवमा सुमन सुबेदी, सह सचिवमा पूर्णबहादुर चदरा,  र कोषाध्यक्षमा कमला विक चयन हुनुभयो ।
मादी गाउँपालिकाका १२ वटै वडामा अधिवेशनबाट नेतृत्व चयन गरिएको जनाइएको छ  । वडा नं १ को अध्यक्षमा टीकप्रसाद गुरुङ र सचिव सिर्जना नेपाली, वडा नं २ मा अध्यक्ष मेघराज गुरुङ र सचिव कुमार गुरुङ र वडा नं ३ मा अध्यक्ष बेलबहादुर गुरुङ र सचिव बुद्धिबहादुर रानाभाट निर्विरोध हुनुभयो ।
मादी–४ मा अध्यक्ष नवराज पौडेल र सचिव नेत्रबहादुर विक,मादी–५ मा भवानी शंकर बास्तोला अध्यक्ष र सचिव शिवप्रसाद अधिकारी तथा मादी–६ मा दीपक परियार अध्यक्ष र महादेव पौडेल सचिव रहेको वडा कमिटी सर्वसम्मत चयन गरिएको जिल्ला सदस्य लालबहादुर गुरुङले जानकारी दिनुभयो ।
यसैगरी मादी–७ को अध्यक्षमा दुर्गाबहादुर गुरुङ र सचिव सन्तोष तामाङ, वडा नं ८ मा होमबहादुर गुरुङ अध्यक्ष र रञ्जन गुरुङ सचिव, वडा नं ९ मा विजयराज अधिकारी अध्यक्ष र सचिव मनबहादुर परियार र वडा नं १० मा रामप्रसाद पौडेल अध्यक्ष र सचिवमा बालकृष्ण सुवेदी निर्वाचित हुनुभएको छ।
वडा नं ११ मा बुद्धिनाथ खनाल अध्यक्ष र सचिव अनिल नेपाली तथा  मादी–१२ मा लेखनाथ बराल अध्यक्ष र सचिव सन्तोष पौडेल रहनुभएको वडा कमिटी निर्वाचित भएको माओवादीले जनाएको छ ।

सम्बन्धित समाचार

कार चालकलाई कुटपिट गरी कार लिएर तीन जना फरार
अपराध

अन्य पुरुषसंग बोलेको निहुँमा प्रेमिकाको हत्या, १ पक्राउ

बिरौटाकी सुप्रिया गोले तामाङ बनिन् मिस तामाङ पोखरा
समाचार

बिरौटाकी सुप्रिया गोले तामाङ बनिन् मिस तामाङ पोखरा

पोखराको हल भिजिटमा ‘भाईरल गोर्खे’ टिम, दर्शकको प्रशंसाले उत्साहित सौगात र सृष्टी
समाचार

पोखराको हल भिजिटमा ‘भाईरल गोर्खे’ टिम, दर्शकको प्रशंसाले उत्साहित सौगात र सृष्टी

एक दिवसीय क्रिकेट ः कास्कीले लेखनाथालई २७३ रनले हरायो
खेलकुद

एक दिवसीय क्रिकेट ः कास्कीले लेखनाथालई २७३ रनले हरायो

मुस्कानको दोहोरो शतकमा पोखराको फराकिलो जित
खेलकुद

मुस्कानको दोहोरो शतकमा पोखराको फराकिलो जित

प्रहरीलाई चक्कु आफैंले देखाएका कुमारलाई किन गरिएन सार्वजनिक ?
अपराध

प्रहरीलाई चक्कु आफैंले देखाएका कुमारलाई किन गरिएन सार्वजनिक ?

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

कार चालकलाई कुटपिट गरी कार लिएर तीन जना फरार

अन्य पुरुषसंग बोलेको निहुँमा प्रेमिकाको हत्या, १ पक्राउ

बिरौटाकी सुप्रिया गोले तामाङ बनिन् मिस तामाङ पोखरा

बिरौटाकी सुप्रिया गोले तामाङ बनिन् मिस तामाङ पोखरा

पोखराको हल भिजिटमा ‘भाईरल गोर्खे’ टिम, दर्शकको प्रशंसाले उत्साहित सौगात र सृष्टी

पोखराको हल भिजिटमा ‘भाईरल गोर्खे’ टिम, दर्शकको प्रशंसाले उत्साहित सौगात र सृष्टी

एक दिवसीय क्रिकेट ः कास्कीले लेखनाथालई २७३ रनले हरायो

एक दिवसीय क्रिकेट ः कास्कीले लेखनाथालई २७३ रनले हरायो

मुस्कानको दोहोरो शतकमा पोखराको फराकिलो जित

मुस्कानको दोहोरो शतकमा पोखराको फराकिलो जित

प्रहरीलाई चक्कु आफैंले देखाएका कुमारलाई किन गरिएन सार्वजनिक ?

प्रहरीलाई चक्कु आफैंले देखाएका कुमारलाई किन गरिएन सार्वजनिक ?

लागुऔषध खैरो हेरोइनसहित काठमाडौँबाट एक व्यक्ति पक्राउ

लागुऔषध खैरो हेरोइनसहित काठमाडौँबाट एक व्यक्ति पक्राउ

सिन्धुलीमा बैंक डकैतिमा घरधनीका जेठान पक्राउ

सिन्धुलीमा बैंक डकैतिमा घरधनीका जेठान पक्राउ

२०१४ सालको त्यो विशेष महाधिवेशन र अहिलेको यो विशेष महाधिवेशन

२०१४ सालको त्यो विशेष महाधिवेशन र अहिलेको यो विशेष महाधिवेशन

चर्चित खबरहरु

तनहुँमा ३ जनाको सामुहिक हत्या गर्ने एक पक्राउ

तनहुँमा ३ जनाको सामुहिक हत्या गर्ने एक पक्राउ

तनहुँ विभत्स हत्या काण्ड ः राजमार्ग पुगेपछि अलमलियो कुकुर, सकियो ‘क्लू’

तनहुँ विभत्स हत्या काण्ड ः राजमार्ग पुगेपछि अलमलियो कुकुर, सकियो ‘क्लू’

प्रहरीलाई चक्कु आफैंले देखाएका कुमारलाई किन गरिएन सार्वजनिक ?

प्रहरीलाई चक्कु आफैंले देखाएका कुमारलाई किन गरिएन सार्वजनिक ?

रक्सीको पैसा तिर्न छाडेर प्रहरीको धम्की १ पक्राउ

रक्सीको पैसा तिर्न छाडेर प्रहरीको धम्की १ पक्राउ

सामाजिक सञ्जालमा बन्दुक प्रदर्शन एक पक्राउ

सामाजिक सञ्जालमा बन्दुक प्रदर्शन एक पक्राउ

नगद र सुनको सिक्री चोरी गर्ने ४ पक्राउ

नगद र सुनको सिक्री चोरी गर्ने ४ पक्राउ

‘आइ लेन्स’ प्रयोग गरी क्यासिनोमा ठगी गर्ने ४ भारतीय कारागार चलान