२०८२ फाल्गुन २३, शनिबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

भवन पुर्न निर्माणको लागि खुत्रुके देउसीभैलो कार्याक्रम

गण्डकी प्रेस
कार्तिक १८, २०७८ १०:४४ मा प्रकाशित
अर्थ, समाचार, समाज, साहित्य/मनोरञ्जन
भवन पुर्न निर्माणको लागि खुत्रुके देउसीभैलो कार्याक्रम
132
SHARES
Share on FacebookShare on Twitter


पोखरा १८ कात्तिक । पोखरा महानगरपालिका वडा न. १६ सेती मार्ग दिपमा भएको भबन पुन: निर्माण तथा ब्यबस्थापनका लागि सहयोगार्थ यहि मिति २०७८ साल कार्तिक २३ गते मंगलबार बिहान ११ बजे बाट केन्द्रीय कार्यलयमा बृहत खुत्रुके देउसी भैलो कार्यक्रम आयोजना गरिएको छ ।

ईश्वरीय मार्ग भजन मण्डल सच्चाइ केन्द्र नेपालको आयोजनामा बृहत देउसी भैलो कार्यक्रको आयोजना हुने भएको छ । बिगत लामो समय देखि ईश्वरका सन्तान प्रति ईश्वरले दिएको आशिर्वाद आफ्ना जनहरुलाइ दिदै आउनु भएकी सच्चाइ केन्द्रकी सह संयोजक शुसिला कट्टेल गैरेको सयोजकत्वमा कार्यक्रम हुने भएको छ । जनमानसमा सच्चाइ प्रति बुज्ने धारण पछिल्लो समय सकारात्मक हुदै जादा हामीले यो कार्यक्रम को आयोजना करेको उहाले बताउनु भयो । सच्चाइ केन्द्र नेपाल कुनै धर्म नभएको सबै जाति समुदाय धर्म संकृतिको उचित सम्मान गर्ने संस्था हो । गाउ समाजमा भएको विकृति विसङगति र गलत कार्यमा लागेकालाइ सतमार्गमा ल्याउन खोलिएको संस्थाको भवन निर्माण सहयोगार्थ खुत्रुके देउसी भैलो कार्यक्रम आयोजना गरीएको संयोजक सुसीला कट्ेल ले बताउनु भयो ।

पोखरामा आयोजना हुन लागेको खुत्रुके देउसी भैलो कार्यक्रमको उद्घाटन गण्डकी प्रदेश सरकारका प्रवक्ता एवम् गण्डकी प्रदेश सरकार भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयका माननीय मन्त्री कुमार खड्का ज्यु द्वारा उद्घाटन गरिने जानकारी दिनुभयो ।

कट्टेल अनुशार कार्यक्रममा लोक दोहोरी तर्फ राजु परियार, रेशम निर्दोष, दोहोरी च्याम्पियनकी मिना बुढाथोकी र लन्ठुको समूह रहने छ, साथै हास्य कलाकारमा राजेन्द्र नेपाली “लट्टे” र युबराज भण्डारी “बैकरे”को प्रस्तुति रहने जानकारी दिनुभयो ।

भबन पुन: निर्माण तथा ब्यबस्थापनका लागि सहयोगार्थ आयोजना गरिएको कार्यक्रममा यही आउदो कार्तिक २३ गते पोखरा महानगरपालिको वडा न १६ सेती मार्ग दिपमा हुने छ ।

सम्बन्धित समाचार

धमाधम संकलन हुँदै मतपेटिका
प्रमुख समाचार

मुगुमा मतपेटिका संकलन हुँदै

रुपा ६ एमाले अध्यक्षले दिए राजिनामा
प्रमुख समाचार

रुपा ६ एमाले अध्यक्षले दिए राजिनामा

रञ्जु दर्शनाबाट विजयी सुरु
प्रमुख समाचार

रञ्जु दर्शनाबाट विजयी सुरु

धमाधम संकलन हुँदै मतपेटिका
प्रमुख समाचार

धमाधम संकलन हुँदै मतपेटिका

गण्डकी प्रदेशका सामाजिक मन्त्री चुनावी प्रचारमा, कांग्रेस उम्मेदवारलाई माग्दै मत
प्रमुख समाचार

गण्डकी प्रदेशका सामाजिक मन्त्री चुनावी प्रचारमा, कांग्रेस उम्मेदवारलाई माग्दै मत

कुमुदिनी साहित्यिक मञ्चको कविता प्रतियोगिता
प्रमुख समाचार

कुमुदिनी साहित्यिक मञ्चको कविता प्रतियोगिता

प्रतिक्रिया लेख्नुहोस्:-





हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

धमाधम संकलन हुँदै मतपेटिका

मुगुमा मतपेटिका संकलन हुँदै

रुपा ६ एमाले अध्यक्षले दिए राजिनामा

रुपा ६ एमाले अध्यक्षले दिए राजिनामा

रञ्जु दर्शनाबाट विजयी सुरु

रञ्जु दर्शनाबाट विजयी सुरु

धमाधम संकलन हुँदै मतपेटिका

धमाधम संकलन हुँदै मतपेटिका

गण्डकी प्रदेशका सामाजिक मन्त्री चुनावी प्रचारमा, कांग्रेस उम्मेदवारलाई माग्दै मत

गण्डकी प्रदेशका सामाजिक मन्त्री चुनावी प्रचारमा, कांग्रेस उम्मेदवारलाई माग्दै मत

कुमुदिनी साहित्यिक मञ्चको कविता प्रतियोगिता

कुमुदिनी साहित्यिक मञ्चको कविता प्रतियोगिता

भौतिक स्वरूपका निर्वाचन चिह्न प्रयोगमा निर्वाचन  आयोगको रोक

भौतिक स्वरूपका निर्वाचन चिह्न प्रयोगमा निर्वाचन  आयोगको रोक

एक्सपर्ट एजुकेशनको नयाँ शाखा अब विरौटामा

एक्सपर्ट एजुकेशनको नयाँ शाखा अब विरौटामा

पेस्तोलसहित १ पक्राउ

पेस्तोलसहित १ पक्राउ

चर्चित खबरहरु

रुपा ६ एमाले अध्यक्षले दिए राजिनामा

रुपा ६ एमाले अध्यक्षले दिए राजिनामा

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

गण्डकी प्रदेशका सामाजिक मन्त्री चुनावी प्रचारमा, कांग्रेस उम्मेदवारलाई माग्दै मत

गण्डकी प्रदेशका सामाजिक मन्त्री चुनावी प्रचारमा, कांग्रेस उम्मेदवारलाई माग्दै मत

रञ्जु दर्शनाबाट विजयी सुरु

रञ्जु दर्शनाबाट विजयी सुरु

धमाधम संकलन हुँदै मतपेटिका

मुगुमा मतपेटिका संकलन हुँदै

धमाधम संकलन हुँदै मतपेटिका

धमाधम संकलन हुँदै मतपेटिका

आजको राशिफल २०७८ असार १५ गते मंगलबार

आजको राशिफल २०७८ साल भाद्र १९ गते शनिबार

४ दिन कैद सजाए भोग्न बाँकी रहेका राई पक्राउ

पोखराका सुरज बिक सहित अवैध लागूऔषधसहित विभिन्न स्थानबाट २३ जना पक्राउ

जनताको अपेक्षा पूरा गर्न चुनावी मैदानमा उत्रियौँ : लोकतान्त्रिक पार्टीका उम्मेदावर

जनताको अपेक्षा पूरा गर्न चुनावी मैदानमा उत्रियौँ : लोकतान्त्रिक पार्टीका उम्मेदावर