कुबेत: सुदूरपश्चिमेली नेपाली समाज कुबेतको तेस्रो अधिबेशनले बिजय सन्ध्या ठकुरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
कुबेतको कबत हल सम्पन्न अधिबेशनले बिजय सन्ध्या ठकुरीको अध्यक्षतामा ३१ सदस्यिय सर्बसम्मत नयाँ कार्यसमिति गठन गरेको हो।जस्मा उपाध्यक्ष हरुमा क्रमश: कालु नागरि,बसन्त राना,महेश कुमार,महेश चन्द्र जोशी,महासचिवमा गगन सिंह बिष्ट,सचिवमा चेतराज गिरि, कोषाध्यक्षमा कालु सिंह बुढा,सह-कोषाध्यक्षमा शिद्ध बहादुर भण्डारी,कला संस्कृति बिभाग प्रमुखमा रतन बाजुरेलि,कला संस्कृति सह(प्रमुखमा धन बहादुर रोकाया रहेका छन्।
यस्तै सदस्यहरुमा जगा बहादुर खत्रि, सन्ध्या बम,सरिता रोकाय, बिमला गिरि, लक्ष्मी कार्कि, गणेश बहादुर चन्द, अमर खडका, थपेन्द्र देउवा,धिरेन्द्र चन्द, दिपेन्द्र, बिश्वकर्मा, देबराज भट्ट, किशोर ऐरि, राजन चौहान, बद्रि न्यौपानि, मान बहादुर साउँद, हरिलाला सिहँ धामि, भरत रोकाय, प्रेम भण्डारि, दिपक सुनार, रबिन्द्र सिहँ रहेका छन्।
यसैगरी सल्लाहकार समिति पनि गठन गरेको छ जस्मा पुष्कर सिहँ धामि,पुष्कर सिंह खडका,धर्म रावत,बिजय आउजि रहेका छन् भने संरक्षकमा अम्मर खड्का,राजन बम ठकुरी,बिकाश सिंह,निरुमाया खड्का लाई चयन गरेको छ ।
सुदूरपश्चिमेली नेपाली समाज कुबेत कि अध्यक्ष निरुमाया खड्काको सभापतित्वमा भएको अधिवेशन कार्यक्रमका प्रमुख अतिथि नेपाली राजदुताबास कुवेतका राजदुत महामहिम दुर्गाा प्रसाद भण्डारी हुनुहुन्थ्यो भने बिशिष्ट अतिथिमा एनआरएनए कुवेतका उपाध्यक्ष उमेश पुडासैनी,एनआरएनए कुबेतका एनसीसी सदस्य माधव पौडेल,सिटि एक्सप्रेस कम्पनीका प्रतिनिधी बिकाश पौडेल रहनुभएको थियो ।
प्रतिनिधि,समाजसेवी,बुद्धिजिबी,व्यवसायी,पत्रकार लगायतको बाक्लो उपस्थिति रहेको थियो ।





























प्रतिक्रिया लेख्नुहोस्:-