२०८२ माघ ६, मङ्लबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

छुट्टाछुट्टै पहिरोले १४ जनाको मृत्यु

गण्डकी प्रेस
कार्तिक ३, २०७८ १३:५२ मा प्रकाशित
प्रमुख समाचार, समाचार, समाज
पहिरोले घर पुरिँदा घरमा सुतिरहेका तीन जनाको मृत्यु
17
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं ३ कात्तिक । केही दिन अघि देखि अविरल वर्षाको कारण आएको पहिरोमा परी डोटीमा ६ जना, धनकुटामा ६ जना र ईलाममा २ जना गरी १४ जनाको मृत्यु भएको छ ।

डोटी, जोरायल गाउँपालिका ३ नवलपुर बस्ने ६२ वर्षीय जोगी सार्कीको घरमा अविरल वर्षाको कारण मंगलबार दिउँसो पहिरो जाँदा जोगी सार्की र उनकी श्रीमती ५० वर्षीया झुपरी सार्कीको घटनास्थलमै मृत्यु भएको छ । यसैगरी सोही गाउँपालिका ४ सईगडा बस्ने ४२ वर्षीय शेर बहादुर बिकको घर पहिरोले पुरिंदा शेर बहादुर, उनको छोरा १८ वर्षीय मोहन बिक, छोरी १३ वर्षीय पबित्रा बिक र सोही ठाउँ घर भई मामा घर आएका १६ वर्षीय रबिन बिकको घटनास्थलमै मृत्यु भएको छ । साथै पहिरोमा परी शेर बहादुरकी श्रीमती ३८ वर्षीया देबी बिक, छोराहरु १५ वर्षीय पुष्कर बिक र ४ वर्षीय लक्ष्मण बिक घाइते भएका छन् । उक्त स्थानमा ईलाका प्रहरी कार्यालय जोरायलबाट खटिएको प्रहरीले आवश्यक उद्धार कार्य गरिरहेको छ ।

धनकुटा, चौबिसे गाउँपालिका १ गडेरे बस्ने भिम बहादुर श्रेष्ठको घर मंगलबार राति पहिरोले पुरिंदा श्रेष्ठ सहित ६ जनाको मंगलबार राति मृत्यु भएको छ । उक्त स्थानमा पहिरो गएको भन्ने खबर प्राप्त हुनासाथ नेपाली सेना, ईलाका प्रहरी कार्यालय राजारानी, स्थानीयवासीको सहयोगमा घरभित्र रहेका १२ जनामध्ये ६ जनालाई उद्दार गरी स्थानीय स्वास्थ्य चौकी बुधबारेका स्वास्थ्यकर्मीबाट प्राथमिक उपचार भईरहेको छ ।

ईलाम, फाकफोकथुम गाउँपालिका १ ठेङगेपुर बस्ने नग बहादुर शेर्माको घर मंगलबार राति पहिरोले पुरिदा घरभित्र रहेका ४ जनामध्ये २ जनाको मृत्यु भएको छ । पहिरो गएको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय समेतबाट खटिएको प्रहरीले स्थानीयको सहयोगमा २ जनाको उद्दार गरेको छ । उनीहरुको स्थानीय स्वास्य् केन्द्रमा उपचार भइरहेको छ । यसैगरी फाकफोकथुम गाउँपालिका ३ स्थित मेलकोटेमा नेत्रबहादुर मोटेको घर मंगलबार राति पहिरोले पुरिंदा घरभित्र रहेका ४ जनामध्ये ३ जनाको स-कुसल उद्दार गरिएको छ । साथै पहिरोमा बेपत्ता भएकी नेत्रबहादुरकी श्रीमती ४९ वर्षीया नारायणी देवी मोटेको प्रहरीले खोजी गरिरहेको छ । यसैगरी फाकफोकथुम गाउँपालिका ३ स्थित सल्लेरी बस्ने नैन शिंह कट्वालको घर मंगलबार राति पहिरोले पुरिंदा घरभित्र सुति रहेका ४ जना बेपत्ता भएका छन् । बेपत्ताहरुको प्रहरीले स्थानीयबासीको सहयोगमा खोजी गरिरहेको छ ।

सम्बन्धित समाचार

कार चालकलाई कुटपिट गरी कार लिएर तीन जना फरार
अपराध

अन्य पुरुषसंग बोलेको निहुँमा प्रेमिकाको हत्या, १ पक्राउ

बिरौटाकी सुप्रिया गोले तामाङ बनिन् मिस तामाङ पोखरा
समाचार

बिरौटाकी सुप्रिया गोले तामाङ बनिन् मिस तामाङ पोखरा

पोखराको हल भिजिटमा ‘भाईरल गोर्खे’ टिम, दर्शकको प्रशंसाले उत्साहित सौगात र सृष्टी
समाचार

पोखराको हल भिजिटमा ‘भाईरल गोर्खे’ टिम, दर्शकको प्रशंसाले उत्साहित सौगात र सृष्टी

एक दिवसीय क्रिकेट ः कास्कीले लेखनाथालई २७३ रनले हरायो
खेलकुद

एक दिवसीय क्रिकेट ः कास्कीले लेखनाथालई २७३ रनले हरायो

मुस्कानको दोहोरो शतकमा पोखराको फराकिलो जित
खेलकुद

मुस्कानको दोहोरो शतकमा पोखराको फराकिलो जित

प्रहरीलाई चक्कु आफैंले देखाएका कुमारलाई किन गरिएन सार्वजनिक ?
अपराध

प्रहरीलाई चक्कु आफैंले देखाएका कुमारलाई किन गरिएन सार्वजनिक ?

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

कार चालकलाई कुटपिट गरी कार लिएर तीन जना फरार

अन्य पुरुषसंग बोलेको निहुँमा प्रेमिकाको हत्या, १ पक्राउ

बिरौटाकी सुप्रिया गोले तामाङ बनिन् मिस तामाङ पोखरा

बिरौटाकी सुप्रिया गोले तामाङ बनिन् मिस तामाङ पोखरा

पोखराको हल भिजिटमा ‘भाईरल गोर्खे’ टिम, दर्शकको प्रशंसाले उत्साहित सौगात र सृष्टी

पोखराको हल भिजिटमा ‘भाईरल गोर्खे’ टिम, दर्शकको प्रशंसाले उत्साहित सौगात र सृष्टी

एक दिवसीय क्रिकेट ः कास्कीले लेखनाथालई २७३ रनले हरायो

एक दिवसीय क्रिकेट ः कास्कीले लेखनाथालई २७३ रनले हरायो

मुस्कानको दोहोरो शतकमा पोखराको फराकिलो जित

मुस्कानको दोहोरो शतकमा पोखराको फराकिलो जित

प्रहरीलाई चक्कु आफैंले देखाएका कुमारलाई किन गरिएन सार्वजनिक ?

प्रहरीलाई चक्कु आफैंले देखाएका कुमारलाई किन गरिएन सार्वजनिक ?

लागुऔषध खैरो हेरोइनसहित काठमाडौँबाट एक व्यक्ति पक्राउ

लागुऔषध खैरो हेरोइनसहित काठमाडौँबाट एक व्यक्ति पक्राउ

सिन्धुलीमा बैंक डकैतिमा घरधनीका जेठान पक्राउ

सिन्धुलीमा बैंक डकैतिमा घरधनीका जेठान पक्राउ

२०१४ सालको त्यो विशेष महाधिवेशन र अहिलेको यो विशेष महाधिवेशन

२०१४ सालको त्यो विशेष महाधिवेशन र अहिलेको यो विशेष महाधिवेशन

चर्चित खबरहरु

तनहुँमा ३ जनाको सामुहिक हत्या गर्ने एक पक्राउ

तनहुँमा ३ जनाको सामुहिक हत्या गर्ने एक पक्राउ

तनहुँ विभत्स हत्या काण्ड ः राजमार्ग पुगेपछि अलमलियो कुकुर, सकियो ‘क्लू’

तनहुँ विभत्स हत्या काण्ड ः राजमार्ग पुगेपछि अलमलियो कुकुर, सकियो ‘क्लू’

प्रहरीलाई चक्कु आफैंले देखाएका कुमारलाई किन गरिएन सार्वजनिक ?

प्रहरीलाई चक्कु आफैंले देखाएका कुमारलाई किन गरिएन सार्वजनिक ?

रक्सीको पैसा तिर्न छाडेर प्रहरीको धम्की १ पक्राउ

रक्सीको पैसा तिर्न छाडेर प्रहरीको धम्की १ पक्राउ

सामाजिक सञ्जालमा बन्दुक प्रदर्शन एक पक्राउ

सामाजिक सञ्जालमा बन्दुक प्रदर्शन एक पक्राउ

नगद र सुनको सिक्री चोरी गर्ने ४ पक्राउ

नगद र सुनको सिक्री चोरी गर्ने ४ पक्राउ

‘आइ लेन्स’ प्रयोग गरी क्यासिनोमा ठगी गर्ने ४ भारतीय कारागार चलान