२०८३ साउन २, शनिबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

होटल संघको अधिवेशन सम्पन्न, अध्यक्षमा लक्ष्मण सुवेदी निर्विरोध निर्वाचित

गण्डकी प्रेस
अशोज २२, २०७८ १९:१६ मा प्रकाशित
अर्थ, समाचार, समाज
होटल संघको अधिवेशन सम्पन्न, अध्यक्षमा लक्ष्मण सुवेदी निर्विरोध निर्वाचित
24
SHARES
Share on FacebookShare on Twitter

पोखरा २२ असोज । पश्चिमान्चल होटल संघ पोखराको अध्यक्षमा लक्ष्मण सुवेदी निर्विरोध निर्वाचित भएका छन् । उनी होटल साकुराका संचालक हुन् । यस अघि उनी संघको प्रथम उपाध्यक्ष थिए ।
संघको शुक्रबार पोखरामा सम्पन्न २० औं अधिवेशन तथा ४० औं साधारण सभाले आगामी दुई बर्षे कार्यकालको लागि नयाँ समिति सर्वसम्मत चयन गरेको निर्वाचन संयोजक मेहरमान श्रेष्ठले घोषणा गरे । संघको निवर्तमान अध्यक्षमा विकल तुलाचन रहेका छन् । त्यस्तै प्रथम उपाध्यक्षमा दीपक श्रेष्ठ चयन भएका छन् । यसैगरी द्वितीय उपाध्यक्षमा गणेशराज पहारी निर्वाचित भए ।
राजेन्द्र ढकाल महासचिव छानिंदा पार्वता पाण्डे सचिवमा निर्वाचित भइन् । कोषाध्यक्षमा नेत्रप्रसाद पौडेल चयन भए भने सह कोषाध्यक्षमा बैभव पौडेल निर्वाचित भए । भरत शर्मा, अनिल श्रेष्ठ, पम्फा पहारी र कल्पना बराल अधिकारी सदश्यमा निर्वाचित भए । संघको १७ सदश्यीय कार्यसमितिमा चार सदश्य मनोनित हुने बैधानिक ब्यवस्था छ । स्टार र नन स्टार होटल तर्फबाट निर्वाचित छ(छ जनाबाट नयाँ कार्यसमिती निर्वाचित गर्ने संघको प्रावधान छ । यो पटक स्टार तर्फबाट पाँच जनाको मात्र उम्मेद्वारी परेकोमा थप एक जना मनोनित हुनेछन् ।
यस अघि आयोजित बन्द शत्रमा संघका प्रथम उपाध्यक्ष लक्ष्मण सुवेदीले स्वागत मन्तब्य व्यक्त गर्दै कोभिड १९ को कठीन अवस्थामा समेत संस्थाले पूर्वपश्चिम जाउँ है पोखरा प्रबर्द्धन कार्यक्रम सम्पन्न गरेको स्मरण गराए ।
उक्त शत्रमा संघका महासचिव गणेशराज पहारी र कोषाध्यक्ष पार्वती पाण्डेले प्रस्तुत गरेका प्रतिवेदनहरु पारित गरिएका थिए । संघका अध्यक्ष विकल तुलाचन र निवर्तमान अध्यक्ष भरतराज पराजुलीले बन्द शत्रमा उठेका जिज्ञासाको उत्तर दिए । सो अवसरमा तुलाचनले आफ्नो कार्यकाल सफल पर्न सहयोग गर्ने सम्पूर्ण पधाधिकारी, साधारण सदश्य, कर्मचारी र विभिन्न संघसंस्थाप्रति आभार प्रकट गरे ।
त्यसपछि आयोजित समापन शत्रको प्रमुख अतिथि गण्डकी प्रदेशका भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्का रहेका थिए । सो अवसरमा कोभिड पछिको पर्यटनस् सम्भावना र चुनौती विषयमा चर्चा गरिएको थियो । कार्यक्रममा पोखराको नयाँ विमानस्थल निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै संघका सल्लाहकार विश्वशंकर पालिखेलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा होटल संघ नेपालका उपाध्यक्ष प्रवीणबहादुर पाण्डे, प्रदेश सभा सदश्य राजिव पहारी, संघका सल्लाहकार एबं पूर्व अध्यक्ष विश्वशंकर पालिखे, पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपि बहादुर भट्टराई, वडा अध्यक्ष जगत बहादुर पहारी लगायतले भनाई राखे ।

सम्बन्धित समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको
प्रमुख समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की
प्रमुख समाचार

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा
प्रमुख समाचार

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न
समाचार

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?
राजनिती

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ
अपराध

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

चर्चित खबरहरु

४ दिन कैद सजाए भोग्न बाँकी रहेका राई पक्राउ

रसिया पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

बर्डफ्लुका कारण ११ वर्षिया बालकको मृत्यु

पोखरा १९ पुरचौरमा पहिरोमा परि ७ जनाको मुत्यु

सगरमाथा आरोहणका लागि चार सय १४ जनाले अनुमति लिए

सगरमाथा आरोहणका लागि चार सय १४ जनाले अनुमति लिए

४ दिन कैद सजाए भोग्न बाँकी रहेका राई पक्राउ

अवैध लागूऔषध सहित ५ जना पक्राउ

पोखरामा ASEZ द्वारा ‘निलो कार्बन’ संरक्षण अभियान र सरसफाई कार्यक्रम सम्पन्न

पोखरामा ASEZ द्वारा ‘निलो कार्बन’ संरक्षण अभियान र सरसफाई कार्यक्रम सम्पन्न

४ दिन कैद सजाए भोग्न बाँकी रहेका राई पक्राउ

मेयर प्रेमलालको सट्टामा एसईई दिंदै गरेका कमल साह पक्राउ

एमाले नेता प्रदीपको देउवाप्रति खरो प्रहार, पहिले श्री ५ ले अहिले श्रीमान ५ ले प्रधानमन्त्री बनाए

एमाले नेता प्रदीपको देउवाप्रति खरो प्रहार, पहिले श्री ५ ले अहिले श्रीमान ५ ले प्रधानमन्त्री बनाए

२ करोडको लगानीमा पोखरामा क्लासिक चुलो

२ करोडको लगानीमा पोखरामा क्लासिक चुलो

राज्यले सुकुमबासीको समस्या समाधान गर्नुपर्छ : संसद श्रेष्ठ

राज्यले सुकुमबासीको समस्या समाधान गर्नुपर्छ : संसद श्रेष्ठ