प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मारेको छ । अख्तियार बर्दिबास कार्यालयको टोलीले बुधबार मुख्यमन्त्री कार्यालयमा छापा मारेको हो।
अख्तियारको टोलीले कार्यालयका महत्वपूर्ण कागजातहरु नियन्त्रणमा लिएको अख्तियारका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले अन्नपूर्णलाई बताए। उनले भने,ु साइकल खरिद, बेटी पढाउ,बेटी बचाउ,लगायतमा अनियमितता भएको उजुरी आएपछि बर्दिवासको कार्यालयले कागजात निरन्त्रणमा लिएर फर्किसकेको छ।






























प्रतिक्रिया लेख्नुहोस्:-