पोखरा ७ असोज । नेपाल क्यूोकोसिन कराँते आइकेकेएफको आयोजनामा काठमाडौंमा हुनलागेको आइकेकेएफ प्रतियोगितामा पोखराको खेलाडी सुष्मी श्रेष्ठले भाग दिने भएकी छन् । उनले खुल्ला तौल समूहमा भाग लिने हुन ।
उनलाई बुधबार पोखराबाट बिद्याइ गरिएको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश कुमार गुरुङ, पोखरा महानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष दिपक गोदार, नेपाल क्योकुशिन कान कराँते संघ कास्कीका अध्यक्ष लक्षुमण कुवँर, सचिव निर्मल केसीले उनलाई बिद्याइ गरेका हुन ।
'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।
गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८
प्रतिक्रिया लेख्नुहोस्:-