पाेखरा २ असाेज । याेङ् कम्युनिस्ट लिग वाइसीएल संयाेजक सुमन देवकोटाले एमसिसिकाे बिराेध गर्दै संबिधान नै बन्दकी राखेर कुनैदेशकाे अनुदान लिन नहुने बताएका छन ।
उनले अहिले एमालेले संसदमा तुक्ष व्यवहार देखाएको बताए । देशमा बन्द रहेका उद्योग वाईसीएलले चलाउन चाहेको देवकोटाले जानकारी दिए । उनले वाइसीएललाई उद्योग चलाएमा सरकारलाई उद्योगकाे नाफा पनि दिने बताए । अहिलेसम्मकाे युवा आन्दोलनले साेचेकाे जस्तो काम गर्न नसकेको बताए । अहिलेसम्म युवालाई ढुङ्गा मुढा गर्न, बन्द गर्न पाखुरा देखाउन लगाएको बताए । ‘फेवाताल मिचेर खानेले चैनकाे निद्राले सुत्न पाउछन् जस्तो मलाई लाग्दैन,’ ‘उनले भने ,‘अपराधीलाई सडकमा निकाल्ने काम वाइसीएलले गर्छ ।’
'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।
गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८


























प्रतिक्रिया लेख्नुहोस्:-