२०८३ असार ३, बुधबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

बाग्लुङ गलकोटका करिब १८ घरमा चोरको आरोपीत पोखरामा लुकेका थिए

सुरेशराज अधिकारी
भदौ २८, २०७८ १४:३४ मा प्रकाशित
अपराध, प्रमुख समाचार, समाचार, समाज
भिमकुल बचत तथा ऋण सहकारी चोरी
81
SHARES
Share on FacebookShare on Twitter

पोखरा २८ भदौ । २०७७ सालमा बाग्लुङ गलकोट क्षेत्रमा भएका केही प्रतिनिधी मुलक घटनाहरु रहस्यमै सिमित बन्यो । करिब १८ घरमा चारीका घटना भएका थिए ।

गलकोटमा भएका केही प्रतिनिधी मुलक र साधारण घटनामा अनुसन्धान सफल रहेको भएपनि घटनाको मुख्य योजनाकार भने भेटिएको छैन । घटनाको दोषीको आरोपमा १ जनालाइ प्रहरीले नियन्त्रणमा लिएपनि अन्यको खोजी कार्या जारी थियो । १ दोषी पोखराबाट पक्राउ परेका छन् । लेखनाथ अर्घेचोकबाट खास्टे तालजाने बाटोमा मुख्य योजनाकार कुवेर पुन पक्राउ परेको प्रहरी स्रोतको दावी छ । पुन पक्राउ परेको तर घटनाको स्वीकार नगरेको जिल्ला प्रहरी कार्यालय बाग्लुङ प्रहरी प्रमुख एसपी कृष्ण पल्लीमगरले जानकारी दिए ।

पछिल्लो केही समयमा पुन पोखरामा बस्दै आएको स्रोतको दावी छ । तर पुन बस्ने कोठा भने प्रहरीले पत्ता लगाउन सकेको छैन । पुन पहिला सशत्र प्रहरी बलमा कार्यारत थिए । सुर्खेत घर भएका पुन यस भन्दा अघि पनि विभिन्न चोरीको घटनामा पक्राउ परेका थिए ।

केही घटनाको अभियुक्त तथा आरोपित पक्राउ परेपनि घटनाको निरुपण र कारबाही नभएकोले श्रृखलाबद्ध घटनाहरु बढेको स्थानीयको भनाई छ । गलकोटमा भएका केही घटनाहरु गाँई गोरु काटेको, अबैध हतियार पत्ता लगाउन प्रहरी सफल भएको छ तर जघन्य अपराध तथा चोरीको घटनामा अनुसन्धान दुई दिनको घाम जस्तै बनेको छ । असोज १५ गते पछिको ३ घटना जसले गलकोटबासीलाई असुरक्षित त बनाएको छ नैं, अनुसन्धान नाममै भएको पुष्टि समेत गरेको छ ।

उक्त समयमा लगभग १८ घरमा चोरी भएको थियो । ति मध्य केही घटना यस्ता छन्

घटना नं १ गत असोजमा हतियारको डरधम्की देखाएर केही युवाले गलकोट नगरपालिका वडा नम्वर २ का वृद्ध दम्पत्तीलाई बन्धक बनाएर सम्पत्ति लुटे । गलकोट नगरपालिका वडा नं २ का ६५ वर्षका गोरबहादुर भण्डारीको ९ तोला सुन र गहना र नगद ६५ हजार लुटेका थिए ।

रातको समयमा आएका युवाले प्रहरी हौं, तपाइको घरमा के लुकाएको छ भन्दै छापा मार्ने शैलीमा चोरी गरेका थिए, पहिला प्रहरी हौं घरमा पसेका युवाहरुले खानतलासीको शैलीमा ६ जना युवाले भण्डारीको घरमा लुटपाट मच्चाए ।

पहिला घरमा रहेका बुढाबुढीको हातखुट्टा बाँधे, त्यसपछि आनन्दले चोरी गरे, हारगुहार केही नभएपछि छिमेकीले भोलीपल्ट मात्रै थाहा पाए, लुटेराहरुले मस्तीसंग रातभर लुटपाट गरेको स्थानीय बताउछन् ।

भोलिपल्ट थाहा पाएपछि प्रहरीमा उजुरी पर्‍यो तर आशंकामा रहेका केही ब्यक्ती पक्राउनै नपरेको भण्डारीले बताउदैं आउनुभएको छ । प्रहरीले उत्त घटनामा सलग्न १ ब्यक्तीलाई पक्राउ गरेको भएपनि अनुसन्धानबाट केही नखुल्दा अझै सम्म उत्त घटना रहस्यमय बनेको छ । प्रहरीले पक्राउ गरेको ब्यक्ती बाहेक अन्य ५ जना लुटेरा पक्राउ गर्न नसक्नु असुरक्षाको दरिलो कारण हो ।

घटना नम्वर २ गलकोट नगरपालिकाको बिभिन्न वडा तथा बस्तीमा गरि अठार घरमा तोडफोड र चोरी भयो । गत माघ महिनाको पहिलो हप्तामा भएका ति घटनाहरुले पनि श्रृखला बद्ध रुप लियो तर अनुसन्धान गम्भीर हुन नसक्दा चोरहरु कानुनको दायरामा ल्याउन प्रशासन अझै असफल भएको छ ।

गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेको घरसहित गलकोट नगरपालिका २ मा रहेका आधादर्जन घर एकैरातमा तोडफोड भएको थियो भने त्यसको माघको ३ गते थान तथा भुङ्गानीमा चोरी भएको थियो । नगरप्रमुख गैरेको घरबाट १० हजार नगद, सुनको जन्तर र औँठीसमेत चोरी भएको प्रहरीले बताउछ ।

त्यसको भोलिपल्टै गलकोट नगरपालिका वडा नं ५ का रेशम थापाको घरबाट ४० हजार चोरी भएको छ । सोही दिननै प्रहरी कार्यालय देखी ३ सय मिटर तल थापाको घर र ३० मिटर माथि रहेको गलकोट बचत तथा ऋण सहकारी संस्था लिमिटेड सहित आठ घरमा चोरी र तोडफोड भयो ।

सहकारीको चाबी फोरेर भित्र पस्न खोजेको तर सटरको लक खोल्न नसकेपछि त्यहाँबाट भागेको सिसी क्यामेराको फुटेजमा देखिएको थियो । मध्य रातमा निरन्तर तोडफोडको प्रयास भएको क्यामेरामा कैद भएपनि चोरी गर्ने ब्यक्ती अझै पक्राउ पर्न सकेको छैन् ।

घटना नं ३ गलकोट नगरपालिका वडा नम्वर ६ चरौंदी चुत्रेनीका स्थानीय लाल बहादुर खत्रीको घर तोडफोड गरि गत जेठ २९ गते चोरी भयो । घरमा कोही नभएको समय मिलाएर घरतोडफोड गरि १ तोला सुनको मगंल सुत्र, १ जोडि सुनको झुम्का, आईफोन १२ प्रो म्याक्स १ ओटा र नगद जापानीज ऐन २४ हजार, नेपाली १० हजार, लगाएतका सामान तथा नगद गरि करिब ४ लाख बराबरको चोरी भयो ।

केही स्थानीय पक्राउ परे तर दुई दिनमै छुटे । चोरीको आशंकामा रहेका ब्यक्तीबाट घटना नभएको प्रहरीको अनुसन्धान छ । तर चोरहरु भाग्न सफल भएपछि असुरक्षा बढ्दै गएको स्थानीय बनाउछन् । उत्त घटनाको पनि अनुसन्धान दुई दिन निकै चर्चामा रहेको भएपनि बिस्तारै अनुसन्धान चिसो बन्दै आएको छ । सोध्यो प्रहरीको एउटै जवाफ छ, अनुसन्धान भैरहेको छ, छिट्टै सत्य तथ्य पत्ता लाग्छ ।

घटनाको केही तथ्य जनहित न्युजबाट साभार गरिएको छ ।

सम्बन्धित समाचार

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न
समाचार

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?
राजनिती

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ
अपराध

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद
खेलकुद

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न
समाचार

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का
खेलकुद

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

लुम्बिनी प्रदेशका मन्त्रीहरुले सामुहिक राजिनामा दिदै

लुम्बिनी प्रदेशका मन्त्रीहरुले सामुहिक राजिनामा दिदै

रविन्द्र ढाँट अब सेमिफाइनलमा

रविन्द्र ढाँट अब सेमिफाइनलमा

बेगनासताल–पोखरा यातायातले कडाइ गर्दै, २ मिनेट बढि राेक्नेलाई जरिवाना

बेगनासताल–पोखरा यातायातले कडाइ गर्दै, २ मिनेट बढि राेक्नेलाई जरिवाना

चर्चित खबरहरु

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

पोखरामा ASEZ द्वारा ‘निलो कार्बन’ संरक्षण अभियान र सरसफाई कार्यक्रम सम्पन्न

पोखरामा ASEZ द्वारा ‘निलो कार्बन’ संरक्षण अभियान र सरसफाई कार्यक्रम सम्पन्न

श्रीमानको हस्ताक्षर किर्ते, बैंकबाट ५० लाख ॠण, २ पक्राउ

श्रीमानको हस्ताक्षर किर्ते, बैंकबाट ५० लाख ॠण, २ पक्राउ

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

आजको मौसम : गण्डकीमा मेघ गर्जन केही ठाउँमा हल्का वर्षा

आजको मौसम : गण्डकीमा मेघ गर्जन केही ठाउँमा हल्का वर्षा