२०८३ जेष्ठ २२, शुक्रबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

वि.सं. २०७८ साल श्रावण ३२ गते सोमबार

गण्डकी प्रेस
साउन ३२, २०७८ ०७:३६ मा प्रकाशित
राशिफल
आजको राशिफल २०७८ साल श्रावण १३ गते बुधबार
29
SHARES
Share on FacebookShare on Twitter


आजको पञ्चा·
वि.सं. २०७८ साल श्रावण ३२ गते सोमबार, तदनुसार ई.सं. २०२१ अगस्त १६ तारिख, राक्षसनाम संवत्सर, श्रीसूर्यदक्षिणायन, वर्षाऋतु, चान्द्रमान अनुसार श्रावणशुक्लपक्षको अष्टमी तिथि विहान ७:१० बजेसम्म, त्यसपछि नवमी रहनेछ ।
नक्षत्र : अनुराधा रात्रि ३:१५ बजेसम्म, त्यसपछि ज्येष्ठा रहनेछ ।
विष्कुंभादी योग : ब्रह्मा विहान ७:०९ बजेसम्म, त्यसपछि ऐन्द्र रहनेछ ।
आनन्दादी योग : मानस ।
करण : बालव वेलुका ५:५६ बजेसम्म, त्यसपछि तैतिल रहनेछ ।
सूर्य : कर्कट राशिमा, चन्द्रमा : बृश्चिक राशिमा अहोरात्र व्याप्त रहनेछ ।

सूर्याेदय : ५:३५ बजे, सूर्यास्त : बेलुका ६:३९ बजे ।
(भोलि : वल्केपर्व, कीर्तिपुरमा बागभैरवयात्रा)

मेष : शारीरिक आलस्यताका कराण काम गर्न मन लाग्ने छैन । आम्दानी घट्नेछ । लक्ष्यमा पुग्न कडा परिश्रम गर्नुपर्ला । गर्नैपर्ने कार्यमा समेत ढिला सुस्तीले गर्दा पछि परिनेछ । आफन्तजनसँग नै बैरभाव उत्पन्न हुनेछ ।

वृष : भविष्यका लागि नयाँ कार्ययोजना रचिनेछ । माया प्रेमको बन्धन कसिलो बन्नेछ । व्यवसायबाट उचित लाभ उठाउन सक्दा हौसला थपिनेछ । मनोरञ्जनात्मक कृयाकलापमा सहभागी हुने मौका मिल्नेछ ।

मिथुन : लामो समयदेखि रोकिएका कार्यले स्थान पाउने छन् । व्यवसायबाट मनग्य नाफा कमाइनेछ । नयाँ तौर तरिकाको प्रयोगले गर्दा नाफा दर बढाउन सकिने छ । काम गरेर सन्तुष्टि मिल्नेछ । व्यवहारिक पक्ष सबल रहनेछ ।

कर्कट : सुख, शान्तिको अनुभूति हुनेछ । सामाजिक पद प्रतिष्ठा मिल्नेछ । सन्तानको साथ सहयोगले कार्य बन्नेछ । अध्ययन अध्यापन क्षेत्रमा प्रगतिको संकेत देखिन्छ । पारिवारिक जमघटले मन रमाइलो वातावरण बन्नेछ ।

सिंह : नयाँ कार्यको थालनिले समस्या ल्याउनेछ । झन्झटिला परिस्थितिको सामना गर्नुपर्नेछ । गोपनियता बाहिरिँदा विपक्षीको विजय हुनेछ । अध्ययनमा अल्लि जोड दिनु पर्नेछ । प्रतिक्षित नतिजामा गिरावट आउला ।

कन्या : श्रमको सहीरुपमा मूल्याङ्कन मिल्नेछ । साझेदारी काम कार्यको सुरुवाती हुनेछ । व्यवसायबाट अपेक्षित लाभ मिल्दा खुसी लाग्नेछ । उदारपन रहनेछ । दाजुभाइको सहयोगले महत्वपूर्ण काम बन्नेछ ।

तुला : बोलिकै भरमा काम बन्नेछन् । अध्ययनमा रुचि बढ्नेछ । धन सञ्चय गर्न मन लाग्नेछ । लगनशिल भएर लाग्दा प्रशंसकहरु बढ्नेछन् । देशदेशान्तरसम्म आफ्नो प्रभुत्व रहनेछ । घरायसी समस्या हल भएर जानेछ ।

बृश्चिक : स्वास्थ्य ठीकठाक नै रहनेछ । प्रेम प्रसंग चल्नेछ । बल, बुद्धिको सही ठाउँमा प्रयोग गर्नाले सफल भइनेछ । मनमा शान्ति एवं शरीरमा कान्ति छाउनेछ । श्रृंगारिक कार्यमा ध्यान जानेछ । दिन शुभ रहने देखिन्छ ।

धनु : हतारको निर्णयले समस्या मात्र सृजना हुनेछ । सञ्चित धन रकम खर्च हुनेछ । विपक्षीले दु:ख दिने छन् । गरिरहेको कार्य छाड्नु पर्दा चिन्ता छाउनेछ । अनावश्यक कार्यमा ध्यान दिँदा गर्नैपर्ने कार्य भने अलमलमा पर्नेछ ।

मकर : व्यवस्थापन पक्ष सवल रहनेछ । सामान्य मिहिनेतले नै लक्ष्यमा पुग्न सकिनेछ । राजैतिक एवं शैक्षिक क्षेत्रमा उन्नति एवं चासो रहनेछ । लामो समयदेखि रोकिएका कार्यले गति लिनेछ । इच्छा, आकङ्क्षाहरु थपिने छन् ।

कुम्भ : काम गर्ने वातावरण बन्नेछ । बन्धुवान्धवसँगको रमाइलो जमघट हुनेछ । इमान्दारीताको कदर हुनेछ । शत्रू पक्ष कमजोर रहँदा कार्य गर्न सहज हुनेछ । नेतृत्वगणको विश्वासको पात्र भइनेछ । शुभ खबर मिल्नेछ ।

मीन : धर्मकर्ममा रुचि बढ्नेछ । भाग्यभाव बलियो रहेको छ । सामान्य मिहिनेतले नै ठूलाकाम बन्नेछन् । सामाजिक उत्तरदायित्व बढेर जानेछ । गुरुजनको सरसल्लाह लिएर अघि बढ्दा विजयी भइनेछ ।

सम्बन्धित समाचार

नेपालमै गरिखाने जनशक्ति उत्पदानमा अबको शिक्षा : मन्त्री सिम्खडा
राशिफल

नेपालमै गरिखाने जनशक्ति उत्पदानमा अबको शिक्षा : मन्त्री सिम्खडा

ने.वि. संघ कास्की अध्यक्षको सिफारिस विधि विधान र नियम बिपरित : अध्यक्ष थापा
प्रमुख समाचार

ने.वि. संघ कास्की अध्यक्षको सिफारिस विधि विधान र नियम बिपरित : अध्यक्ष थापा

आजको राशिफल २०७८ असार १५ गते मंगलबार
राशिफल

आजको राशिफल, वि.सं. २०७८ साल कार्तिक १० गते बुधबार

आजको राशिफल २०७८ असार १५ गते मंगलबार
राशिफल

आजको राशिफल, वि.सं. २०७८ साल असोज २२ गते शुक्रबार

आजको राशिफल २०७८ असार १५ गते मंगलबार
राशिफल

आजको राशिफल, वि.सं. २०७८ साल असोज २१ गते बिहीबार

आजको राशिफल २०७८ असार १५ गते मंगलबार
राशिफल

आजको राशिफल, वि.सं. २०७८ साल असोज १८ गते सोमबार

प्रतिक्रिया लेख्नुहोस्:-





हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

लुम्बिनी प्रदेशका मन्त्रीहरुले सामुहिक राजिनामा दिदै

लुम्बिनी प्रदेशका मन्त्रीहरुले सामुहिक राजिनामा दिदै

रविन्द्र ढाँट अब सेमिफाइनलमा

रविन्द्र ढाँट अब सेमिफाइनलमा

बेगनासताल–पोखरा यातायातले कडाइ गर्दै, २ मिनेट बढि राेक्नेलाई जरिवाना

बेगनासताल–पोखरा यातायातले कडाइ गर्दै, २ मिनेट बढि राेक्नेलाई जरिवाना

१५ दिनमा भाडा नबुझाए ग्यालेक्सी टेलिभिजनका सामान लिलाम

१५ दिनमा भाडा नबुझाए ग्यालेक्सी टेलिभिजनका सामान लिलाम

सवारी दुर्घटनामा ४ जनाको मृत्यु

बस दुर्घटनामा ३८ जना घाईते

हिउँ खेल्ने क्रममा एक जनाको मृत्यु

जंगली च्याउ खाएर बिरामी परेका दुई जनाको मृत्यु

नक्कली मदिरा बनाउने कारखानामा सशस्त्रको छापा, चार जना नियन्त्रणमा

नक्कली मदिरा बनाउने कारखानामा सशस्त्रको छापा, चार जना नियन्त्रणमा

अस्पतालको रकम हिनामिना प्रकरणमा बैंक र अस्पतालका ५ जना पक्राउ

अस्पतालको रकम हिनामिना प्रकरणमा बैंक र अस्पतालका ५ जना पक्राउ

श्रीमानको हस्ताक्षर किर्ते, बैंकबाट ५० लाख ॠण, २ पक्राउ

श्रीमानको हस्ताक्षर किर्ते, बैंकबाट ५० लाख ॠण, २ पक्राउ

चर्चित खबरहरु

लुम्बिनी प्रदेशका मन्त्रीहरुले सामुहिक राजिनामा दिदै

लुम्बिनी प्रदेशका मन्त्रीहरुले सामुहिक राजिनामा दिदै

पोखरामा ASEZ द्वारा ‘निलो कार्बन’ संरक्षण अभियान र सरसफाई कार्यक्रम सम्पन्न

पोखरामा ASEZ द्वारा ‘निलो कार्बन’ संरक्षण अभियान र सरसफाई कार्यक्रम सम्पन्न

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

Models of Constitution Making with Reference to Nepal

BAR-BENCH RELATION IN NEPAL

बेगनासताल–पोखरा यातायातले कडाइ गर्दै, २ मिनेट बढि राेक्नेलाई जरिवाना

बेगनासताल–पोखरा यातायातले कडाइ गर्दै, २ मिनेट बढि राेक्नेलाई जरिवाना

सवारी दुर्घटनामा ४ जनाको मृत्यु

बस दुर्घटनामा ३८ जना घाईते

रविन्द्र ढाँट अब सेमिफाइनलमा

रविन्द्र ढाँट अब सेमिफाइनलमा

हिउँ खेल्ने क्रममा एक जनाको मृत्यु

जंगली च्याउ खाएर बिरामी परेका दुई जनाको मृत्यु

नक्कली मदिरा बनाउने कारखानामा सशस्त्रको छापा, चार जना नियन्त्रणमा

नक्कली मदिरा बनाउने कारखानामा सशस्त्रको छापा, चार जना नियन्त्रणमा