२०८२ जेष्ठ १, बुधबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

आजको राशिफल २०७८ साल श्रावण १३ गते बुधबार

गण्डकी प्रेस
साउन १३, २०७८ ०६:५३ मा प्रकाशित
राशिफल
आजको राशिफल २०७८ साल श्रावण १३ गते बुधबार
50
SHARES
Share on FacebookShare on Twitter


वि.सं. २०७८ साल श्रावण १३ गते बुधबार, तदनुसार ई.सं. २०२१ जुलाई २८ तारिख, राक्षसनाम संवत्सर, श्रीसूर्यदक्षिणायन, वर्षाऋतु, चान्द्रमान अनुसार श्रावणकृष्णपक्षको पञ्चमी तिथि मध्यरात्रि पछि ४:४२ बजेसम्म, त्यसपछि षष्ठी रहनेछ ।
नक्षत्र : पूर्वभाद्रपदा दिवा १:३३ बजेसम्म, त्यसपछि उत्तरभाद्रपदा रहनेछ ।
विष्कुंभादी योग : अतिगण्ड वेलुका ११:५० बजेसम्म, त्यसपछि सुकर्मा रहनेछ ।
आनन्दादी योग : पद्म ।
करण : कौलव वेलुका ४:३० बजेसम्म, त्यसपछि गर रहनेछ ।
ीसूर्य : कर्कट राशिमा, चन्द्रमा : कुम्भ राशिमा विहान ७:२० बजेसम्म रहनेछ ।

सूर्याेदय : ५:२५ बजे, सूर्यास्त : बेलुका ६:५४ बजे ।

मेष : अनावश्यक कार्यमा भुल्दा महत्वपूर्ण अवसर गुम्नेछ । खर्चभार बढ्दा आर्थिक तालमेल मिलाउन गाह्रो पर्नेछ । स्वास्थ्यमा एक्कासी समस्या देखिन सक्छ, खानपानमा विचार पुर्‍याउनु होला । संयम रहनु होला ।

वृष : पारिवारिक सहयोगले गर्दा महत्वपूर्ण कार्यमा सफल भइनेछ । धेरै व्यक्तिको प्रशंसाको पात्र बनिनेछ । व्यापार व्यवसायमा नयाँ ज्ञान तथा सिपको प्रयोगले गर्दा आयदर बढाउन सकिनेछ । पढाइमा चासो रहनेछ ।

मिथुन : कर्म क्षेत्रमा नयाँ अवसर मिल्नेछ । मायाप्रेमको बन्धन कसिलो बन्नेछ । सकारात्मक सोच विचारको उदय हुनेछ । सानो प्रयासले नै ठूला कार्य बन्नेछन् । मान्यजनसँग सहकार्य गर्ने अवसर मिल्दा खुसी लाग्नेछ ।

कर्कट : धार्मिक यात्राको संभावना देखिन्छ । स्वास्थ्य सामान्य बन्दै जानेछ । सकारात्मक सोच विचार आउनेछ । ढिलै भए पनि परिश्रमको मूल्यांकन पाइनेछ ।समग्रमा दिन सुधारोन्मुख रहने देखिन्छ ।

सिंह : अरुको विश्वासमा पर्दा महत्वपूर्ण अवसरमा पछि परिनेछ । नयाँ संझौताले झन् तनाब थपिनेछ । मनमा शंका उपशंका उब्जनाले कार्य गर्न गाह्रो पर्नेछ । आफ्ना लागि भन्दा अरुका काम व्यवहारमा खट्नु पर्नेछ ।

कन्या : काम गरेर धैरै व्यक्तिलाई आकर्षित गर्न सकिनेछ । प्रीयजनसँगको रमाइलो पल बित्नेछ । सहमति र सहकार्यको भावना जागृत हुनेछ । महत्वपूर्ण कार्यको जिम्मेवारी मिल्नेछ । आर्थिक पक्ष मजबुत बन्नेछ ।

तुला : छैटौं भावको चन्द्रमा ग्रहले सामान्य अन्योलको वातावरण बनाउन सक्छ, मान्यजनको सल्लाहमा अघि बढ्नु होला । आर्थिक पक्ष मजबुत रहँदा नयाँ लगानि गरिनेछ । आश मारेको धनरकम हात पर्नेछ ।

बृश्चिक : इमान्दारीताको पात्र बनिनेछ । स्वास्थ्यमा सुधार हुनेछ भने टाढिएका बन्धुवान्धवसँगको सम्बन्धमा सुधार आउनेछ । काम गर्ने वातावरण बन्नेछ ।सोचे अनुरुप काम कार्य बन्दा आनन्द लाग्नेछ ।

धनु : असहज वातावरण बन्नाले दैनिक कामकाजमा समेत बाधा अड्चन आउने छन् । धन भएर पनि सही स्थानमा लगानि गर्न सकिने छैन । कठोर बोलि व्यवहारका कारण बन्नै आँटेका कार्य समेत विग्रने छन् ।

मकर : मेलमिलापको भावना जागृत हुनेछ । पराक्रम भावको चन्द्रमा ग्रहका प्रभावले यश,कृति बढ्नेछ । परिश्रमको उचित मूल्यांकन पाइनेछ । दाजुभाइको सहयोगले महत्वपूर्ण कार्य बन्नेछ । खुसीको खबर पाइनेछ ।

कुम्भ : व्यवसायबाट आर्जित रकमले सन्तुष्टि मिल्नेछ । शारीरिक स्फुर्ति कायम रहनेछ । परिश्रम बढी गर्नु परेता पनि उचित मूल्यांकन मिल्दा जोश जाँगर थपिनेछ । सामाजिक कार्यमा जागृत भइनेछ । समय शुभ रहने देखिन्छ ।

मीन : विशिष्ट कार्यमा अतिथिको सत्कार पाइनेछ । घरायसी समस्या हल भएर जानेछ । प्रशंसकहरु थपिने छन् । पूराना समस्यालाई हल गर्दै नयाँ संझौता गर्ने समय रहेको छ । ठूला व्यक्तिसँग नजिकिने अवसर समेत मिल्नेछ ।

सम्बन्धित समाचार

नेपालमै गरिखाने जनशक्ति उत्पदानमा अबको शिक्षा : मन्त्री सिम्खडा
राशिफल

नेपालमै गरिखाने जनशक्ति उत्पदानमा अबको शिक्षा : मन्त्री सिम्खडा

ने.वि. संघ कास्की अध्यक्षको सिफारिस विधि विधान र नियम बिपरित : अध्यक्ष थापा
प्रमुख समाचार

ने.वि. संघ कास्की अध्यक्षको सिफारिस विधि विधान र नियम बिपरित : अध्यक्ष थापा

आजको राशिफल २०७८ असार १५ गते मंगलबार
राशिफल

आजको राशिफल, वि.सं. २०७८ साल कार्तिक १० गते बुधबार

आजको राशिफल २०७८ असार १५ गते मंगलबार
राशिफल

आजको राशिफल, वि.सं. २०७८ साल असोज २२ गते शुक्रबार

आजको राशिफल २०७८ असार १५ गते मंगलबार
राशिफल

आजको राशिफल, वि.सं. २०७८ साल असोज २१ गते बिहीबार

आजको राशिफल २०७८ असार १५ गते मंगलबार
राशिफल

आजको राशिफल, वि.सं. २०७८ साल असोज १८ गते सोमबार

प्रतिक्रिया लेख्नुहोस्:-



हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2025All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

जातीय विभेद गर्ने प्राध्यापकलाई पीएन क्याम्पसले गर्‍यो पदमुक्त

जातीय विभेद गर्ने प्राध्यापकलाई पीएन क्याम्पसले गर्‍यो पदमुक्त

ग्यास चुहिएर मखनटोलमा आगलागी, एक जनाको मृत्यु

ग्यास चुहिएर मखनटोलमा आगलागी, एक जनाको मृत्यु

जनमतकी प्रदेश सभा सदस्यको राजीनामा, भनिन् : जनताको करबाट पारिश्रमिक लिन उपयुक्त लागेन

जनमतकी प्रदेश सभा सदस्यको राजीनामा, भनिन् : जनताको करबाट पारिश्रमिक लिन उपयुक्त लागेन

गण्डकी कोटिहोम : वाचन प्रवीण पं. दिनबन्धु पोखरेलको प्रवचन सुरु,रक्तदान अभियानले लियो सामाजिक सद्भावको रूप

गण्डकी कोटिहोम : वाचन प्रवीण पं. दिनबन्धु पोखरेलको प्रवचन सुरु,रक्तदान अभियानले लियो सामाजिक सद्भावको रूप

मनोकामना पूरा गर्ने अद्भुत शक्ति भएकी बालादेवीको वार्षिक विशेष पूजा हुँदै

मनोकामना पूरा गर्ने अद्भुत शक्ति भएकी बालादेवीको वार्षिक विशेष पूजा हुँदै

गण्डकी कोटिहोम: दिनबन्धुको प्रवचन सुरु ! भोलि राप्रपा अध्यक्ष लिङ्देनको आगमन, बुद्ध पूर्णिमा भव्य रूपमा मनाइदै

गण्डकी कोटिहोम: दिनबन्धुको प्रवचन सुरु ! भोलि राप्रपा अध्यक्ष लिङ्देनको आगमन, बुद्ध पूर्णिमा भव्य रूपमा मनाइदै

कोटिहोममा जेठ पहिलो हप्ताबाट राष्ट्रव्यापी खुल्ला वक्तृत्वकला प्रतियोगिता हुने

कोटिहोममा जेठ पहिलो हप्ताबाट राष्ट्रव्यापी खुल्ला वक्तृत्वकला प्रतियोगिता हुने

सत्र बालबालिका अपहरण र बेचबिखन गरेको अभियोगमा चिनियाँलाई मृत्युदण्ड

पाकिस्तानमाथि भारतको हवाई आक्रमण खेदजनक : चीन

सर्वोच्चको परमादेश अनुसार देउवा आज ५ बजेभित्र प्रधानमन्त्री

ओलीजीका कारण गभर्नर नियुक्ति ढिला भएको होइन : देउवा

चर्चित खबरहरु

मनोकामना पूरा गर्ने अद्भुत शक्ति भएकी बालादेवीको वार्षिक विशेष पूजा हुँदै

मनोकामना पूरा गर्ने अद्भुत शक्ति भएकी बालादेवीको वार्षिक विशेष पूजा हुँदै

जातीय विभेद गर्ने प्राध्यापकलाई पीएन क्याम्पसले गर्‍यो पदमुक्त

जातीय विभेद गर्ने प्राध्यापकलाई पीएन क्याम्पसले गर्‍यो पदमुक्त

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

Privity of Contract and its Specifications with Reference to Nepal

Privity of Contract and its Specifications with Reference to Nepal

जनवादी क्रान्तीबाट नै सफलता पाउँछौं माओवादी

जनवादी क्रान्तीबाट नै सफलता पाउँछौं माओवादी

कोटिहोममा जेठ पहिलो हप्ताबाट राष्ट्रव्यापी खुल्ला वक्तृत्वकला प्रतियोगिता हुने

कोटिहोममा जेठ पहिलो हप्ताबाट राष्ट्रव्यापी खुल्ला वक्तृत्वकला प्रतियोगिता हुने

ग्यास चुहिएर मखनटोलमा आगलागी, एक जनाको मृत्यु

ग्यास चुहिएर मखनटोलमा आगलागी, एक जनाको मृत्यु

जनमतकी प्रदेश सभा सदस्यको राजीनामा, भनिन् : जनताको करबाट पारिश्रमिक लिन उपयुक्त लागेन

जनमतकी प्रदेश सभा सदस्यको राजीनामा, भनिन् : जनताको करबाट पारिश्रमिक लिन उपयुक्त लागेन

मास्कीको घरबाट घाँटीको सिक्री चोरी

श्रीमतीको हत्या गरेपछी आफैले गरे आत्महत्या