सर्लाही १२ साउन । मलंगवा नगरपालिका ११ स्थित चौरबाट करिब १ सय ३५ किलो अवैध लागूऔषध गाँजा सोमबार राति प्रहरीले बरामद गरेको छ ।
अस्थाई प्रहरी पोष्ट पेट्रोल पम्पबाट गस्तीमा खटिएको प्रहरीलाई देख्नासाथ ठुलो पल्छीबाट सानो पल्छीतर्फ गईरहेको ९ जना व्यक्तिहरुले पोका फाली फरार भएपश्वात उक्त पोका जाँच गर्दा उक्त गाँजा फेला पारी बरामद गरेको हो । फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।
गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८
प्रतिक्रिया लेख्नुहोस्:-