काठमाडौं ७ साउन । कागेश्वरी नगरपालिका ५ थली मिलनचोकस्थित वानटेन इन्भेष्टमेण्ट सहकारी संस्थाबाट ६ लाख ५८ हजार रूपैयाँ बुधबार राति चोरी भएको छ ।
चोरी भएको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बौद्धबाट खटीएको प्रहरीले चोरी गर्ने व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।
गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८



























प्रतिक्रिया लेख्नुहोस्:-