२०८३ अशोज २१, बुधबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

पोखरा १९ को वेशीचोकमा पहिरो अवलोकन गर्दै सांसद बरालद्धारा पहिरो व्यबस्थापनमा पहल गर्ने आश्वासन

गण्डकी प्रेस
असार २०, २०७८ २०:२५ मा प्रकाशित
समाचार, समाज
पोखरा १९ को वेशीचोकमा पहिरो अवलोकन गर्दै सांसद बरालद्धारा पहिरो व्यबस्थापनमा पहल गर्ने आश्वासन
32
SHARES
Share on FacebookShare on Twitter


पोखरा २० असार । गण्डकी प्रदेशका सांसद रामजी प्रसाद बराल (जीवन) ले पोखरा १९ स्थित वेशीचोकमा गएको पहिरोको अवलोकन गर्दै पहिरो व्यबस्थापनमा आवश्यक पहल गर्ने बताएका छन्। आइतबार पोखराको घार्मी हुदै वेशीचोक पुगेका सांसद बरालले तत्काल पहिरो व्यबस्थापना कठिन हुने बताउदै पहिरो खस्न रोकिएसंगै त्यसको व्यबस्थापन सहित सडक संचालनको लागि आवश्यक पहल गर्ने बताएका हुन् ।

पहिरो व्यबस्थापन सहितको त्यस क्षेत्रको सडक निर्माणमा अल्पकालिन र दृर्घकालिन रुपमा राम्रो इन्जिनियरिङ गरेर व्यबस्थापन गर्नुपर्ने सांसद बरालको भनाई छ । राम्रो इन्जिनियरिङ गर्न नसक्दा नेपालका धेरै सडक, पुल सहितका भौतिक पूर्वाधार बर्षादको पानीले जोखिम निम्ताउने गरेको उनले दाबी गरे ।

पुर्वाधार विकास कार्यालय कास्कीका डिभिजन प्रमुख दिनेश घिमिरेले गत बर्ष पनि बर्षादको समयमा ठुलो पहिरो आएको कारण करिब ४० लाख लगानीमा ग्वाविन तार झाली सहित सडक निर्माण भए पनि हाल सोही स्थानमा ठुलो पहिरो आएको बताए । हाल पनि पहिरो नरोकिएकोले पहिरो रोकिय पछि मात्र सडक संचालन सहित पहिरो व्यबस्थापन गर्नुपर्ने उनले जनाए । धेरै पटक जेसिभिबाट सडकमा आएको पहिरो हटाउदै आए पनि यस पाली ठुलो मात्रामा र हाल पनि पहिरो खस्नेक क्रम नरोकिएकोेले तत्काल सडक खुलाउन नसकिने भएको पोखरा १९ का वडा अध्यक्ष शोभामोहन पौडेलले बताए । तल्लो क्षेत्रमा भोटिखोला सिंचाई योजना भएकोले पहिरोले लगेकोले १०/१० इन्चका दुई वटा पाइपको सहायताबाट पानीको सिंचाईको व्यबस्थापन गरिएको उनले जनाए । दृर्घकालिन सोच बनायर पहिरोलाई व्यबस्थापन गर्न नसके मिनि कृष्ण भिरको रुपमा वेशीचोक पहिरोको उच्च जोखिममा हुने भएको अध्यक्ष पौडेलले बताए ।

राम्रोसंग इजिनियरिङ गर्न नसक्दा र पोखरा महानगरपालिकाले घार्मी देखि आएको सडक तथा नालाको पानीलाई व्यबस्थापन गर्न नसक्दा यसपाली पनि सोही ठाँउमा ठुलो पहिरो गएकोे स्थानिय चन्द्रे सुनारले बताए । यस बर्ष पनि असारको दोश्रो हप्तामा पहिरो आएकोले हाल पनि पहिरो खस्ने क्रम नरोकिएकोले गर्दा आफुहरुको बस्ती नै जोखिममा भएको सुनारले गुनासो गरे । नाम नवताउने सर्तमा एक युवाले विना इन्जिनियरिङका कारण गत बर्ष भएको लगानी यस बर्ष वालुवामा पानी हालेसरी स्वाहाँ भएको दाबी गरे ।

सम्बन्धित समाचार

गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा कांग्रेस उपसभापतिमा उम्मेदवारी दर्ता
प्रमुख समाचार

गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा कांग्रेस उपसभापतिमा उम्मेदवारी दर्ता

ईभी प्रवर्द्धनका लागि स्पष्ट नीति र सुरक्षा मापदण्ड आवश्यक
अर्थ

ईभी प्रवर्द्धनका लागि स्पष्ट नीति र सुरक्षा मापदण्ड आवश्यक

अख्तियारमा पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी
प्रमुख समाचार

अख्तियारमा पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी

अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीको खोज तथा उद्धार स्थगित
प्रमुख समाचार

अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीको खोज तथा उद्धार स्थगित

गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा बाढीपहिरोको क्षतिबारे संघ सरकारको ध्यानाकर्षण
राजनिती

गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा बाढीपहिरोको क्षतिबारे संघ सरकारको ध्यानाकर्षण

कांग्रेस कास्की क्षेत्र नं. २ सहसचिवमा  कोइराला भारी मतले विजयी
राजनिती

कांग्रेस कास्की क्षेत्र नं. २ सहसचिवमा कोइराला भारी मतले विजयी

प्रतिक्रिया लेख्नुहोस्:-





हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा कांग्रेस उपसभापतिमा उम्मेदवारी दर्ता

गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा कांग्रेस उपसभापतिमा उम्मेदवारी दर्ता

ईभी प्रवर्द्धनका लागि स्पष्ट नीति र सुरक्षा मापदण्ड आवश्यक

ईभी प्रवर्द्धनका लागि स्पष्ट नीति र सुरक्षा मापदण्ड आवश्यक

अख्तियारमा पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी

अख्तियारमा पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी

अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीको खोज तथा उद्धार स्थगित

अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीको खोज तथा उद्धार स्थगित

गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा बाढीपहिरोको क्षतिबारे संघ सरकारको ध्यानाकर्षण

गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा बाढीपहिरोको क्षतिबारे संघ सरकारको ध्यानाकर्षण

कांग्रेस कास्की क्षेत्र नं. २ सहसचिवमा  कोइराला भारी मतले विजयी

कांग्रेस कास्की क्षेत्र नं. २ सहसचिवमा कोइराला भारी मतले विजयी

युवा नेता नेपाली निर्विरोध

युवा नेता नेपाली निर्विरोध

पहिरोले विधालय भवन जोखिममा

पहिरोले विधालय भवन जोखिममा

खैरो हिरोइनसहित २ पक्राउ

खैरो हिरोइनसहित २ पक्राउ

चर्चित खबरहरु

कांग्रेस कास्की क्षेत्र नं. २ सहसचिवमा  कोइराला भारी मतले विजयी

कांग्रेस कास्की क्षेत्र नं. २ सहसचिवमा कोइराला भारी मतले विजयी

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

युवा नेता नेपाली निर्विरोध

युवा नेता नेपाली निर्विरोध

अख्तियारमा पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी

अख्तियारमा पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी

शशांक कोइरालाले संसद् बैठकमै सूर्तिजन्य पदार्थ सेवन गरेपछि आलोचना

शशांक कोइरालाले संसद् बैठकमै सूर्तिजन्य पदार्थ सेवन गरेपछि आलोचना

औषधि व्यवस्था विभागले पोखराका  २ औषधी पसल निलम्बन

औषधि व्यवस्था विभागले पोखराका २ औषधी पसल निलम्बन

अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीको खोज तथा उद्धार स्थगित

अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूली बाढीको खोज तथा उद्धार स्थगित

युवराज कँडेलले छाडे ग्यालेक्सी फोर के टेलिभिजन

युवराज कँडेलले छाडे ग्यालेक्सी फोर के टेलिभिजन

आजको राशिफल २०७८ असार १५ गते मंगलबार

आजको राशिफल २०७८ साल भाद्र २० गते आइतबार