काठमाडौँ २० असार। सरकारले चीनबाट खरिद गरेर खोप ल्याउने तयारी अघि बढाएको छ । स्वास्थ्य मन्त्रालयले नेपाल वायुसेवा निगमलाई दिएको निर्देशन अनुसार सरकारले ३० लाख डोज खोप ल्याउन तयारी गरेको हो ।
नेपाल वायुसेवा निगमका प्रबन्ध निर्देशक डिमप्रकाश पौडेलले ३० लाख डोज खोप ल्याउनका लागि विभिन्न तीन मिति प्रस्तावित गरिएको बताएका छन् ।
उनका अनुसार जुलाई ८मा पहिलो उडान, जुलाई १५मा दोस्रो र जुलाई २२ मा तेस्रो उडानका लागि प्रस्तावित गरिएको हो ।
'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।
गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८


























प्रतिक्रिया लेख्नुहोस्:-