पोखरा २० असार । लक्ष्मी बैंकका कर्मचारी द्वारा प्रवर्दित संस्था लक्ष्मी केयर्सको सहयोगमा लक्ष्मी बैंक अमरसिंहचोक पोखरा शाखाले आफ्नो स्थापनाको दोस्रो बर्ष पूरा गरेको अबसर मा बृक्षारोपण कार्य सम्पन्न गरेको छ। बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत हरियोखर्क अस्पताल परिसरमा गुलमोहर बिरुवा बृक्षारोपण गरेको हो। उक्त कार्यमा हरियोखर्क अस्पतालका कार्यालय प्रमुख, अन्य कर्मचारी, व्यवस्थापन समितीका पदाधिकारी, लक्ष्मी बैंक गण्डकी प्रदेश प्रमुखका साथै अन्य शाखाका शाखा प्रबन्धकहरु र अमरसिंहचोक शाखाका सम्पुर्ण कर्मचारीहरुले बृक्षारोपण गरे ।
'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।
गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८
प्रतिक्रिया लेख्नुहोस्:-