२०८३ असार ११, बिहिबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

गण्डकी प्रदेशमा शुक्रबार के के भयो घटना हेर्नुनुस प्रहरीले पठाएको विवरण

गण्डकी प्रेस
असार १८, २०७८ २०:२४ मा प्रकाशित
समाचार, समाज
गण्डकी प्रदेशमा शुक्रबार के के भयो घटना हेर्नुनुस प्रहरीले पठाएको विवरण
43
SHARES
Share on FacebookShare on Twitter

गण्डकी प्रदेश अन्तर्गतका विभिन्न प्रहरी गतिविधि तथा घटनाहरू

नवलपरासी पूर्व : सवारी दुर्घटनामा १ जनाको मृत्यु
मिति २०७८।०३।१८ गते ०९:४० बजे जिल्ला नवलपरासी पूर्व देवचुली नगरपालिका(१५ प्रगतीनगर स्थित पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना५च ३४२८ नं।को दुध बोक्ने गाडीले पैदल यात्री ऐ बस्ने वर्ष ५८ को तारा प्रसाद अधिकारीलाई ठक्कर दिँदा घाइते भई उपचारकोलागि भरतपुर तर्फ पठाईएकोमाउपचारको क्रममा मृत्यु भएको, उक्त स्थानमा प्रहरी टोली खटी गई गाडि र चालक दुवैलाई नियन्त्रणमा लिई घटनाको विषयमा थप अनुसनधान भईरहेको ।

तनहुँ: खोलाले मानिस बगाएको
मिति २०७८।०३।१८गते ०७: ०० बजेको समयमा जिल्ला तनहुँ ब्यास नगरपालिका(९माझफाट बस्ने वर्ष ८० को नर बहादुर बिष्ट घर नजिकै रहेको कलेष्टी खोला तर्ने क्रममा पानीले बगाई बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ उक्त स्थानमा प्रहरी टोली खटी गई खोजी कार्य भईरहेको ।
मनाङ: वन लसुन सहित १ जना पक्राउ
मिति २०७८।०३।१८ गते अन्दाजी १०:३० बजे जिल्ला मनाङ चामे गाउँपालिका ३ छितीपुर स्थित जिल्ला गोरखा घर भई हाल ऐ।स्थीत टेक बहादुर गुरुङको जग्गा भाडामा लिई घर बनाई बस्ने वर्ष अन्दाजी ४२ को कान्छा भन्ने माईला गुरुङले सोही घरमा अवैध रुपमा वन लसुन लुकाई छिपाई राखेको भन्ने बिशेष सूचना प्राप्त हुनासाथ तत्कालै प्रहरी टोली खटिगई २९ के।जि। ९१० ग्राम वन लसुन सहित निजलाई नियन्त्रणमा लिई घटनाका बिषयमा थप अनुसन्धान भइरहेको ।

बाग्लुङ: सवारी दुर्घटना
मिति २०७८।०३।१८ गते अन्दाजी ०८:५५ बजेको समयमा जिल्ला बागलुङ जैमीनी नगरपालिक ९ स्थित सरादेबाट बाग्लुङ सदरमुकाम तर्फ जाँदै गरेको लु२च २७१० नं।को पिकअप जिप ओरालो झर्ने क्रममा गाडिको टायर चिप्लीन गई सडक देखी अन्दाजी १० मिटर तल खस्दा दुर्घटना हुदाँ उक्त जिपमा सवार ५ जना मध्ये जिल्ला बाग्लुङ जैमीनी नगरपालिका ९ सरादे बस्ने वर्ष ५२ की टिका देबी शर्मा र ऐ।बाग्लुङ नगरपालिक ११ रायडाँडा बस्ने वर्ष १८ को प्रेम थापाघाइते भएको, अन्य सकुशल रहेको, घाईतेहरुलाईउपचारको लागि धौलागिरी अस्पताल बाग्लुङ पठाईएको,घटनास्थलमा प्रहरी टोली खटी गई थप अनुसनधान भईरहेको ।
तनहुँ: बाढीले कृषी फार्म क्षती
मिति२०७८।०३।१८ गते बिहान ०६:३०बजे जिल्ला तनहुँ भानु नगरपालिका ४ चुदी स्थित ऐ। बस्ने बिनय कायस्थको नेवा कृषी तथा पशु फार्म प्राईभेट लिमिटेडमा चुदीखोलामा आएको बाढीपस्दा उक्त फार्मभित्र रहेको बोइलर कुखुराको चल्ला ८००० वटा,लोकल कुखुरा ४००० वटा,माछा अन्दाजी २१००० वटा बगाइ क्षती भएको भन्ने खबर प्राप्त हुनासाथउक्त स्थानमा प्रहरी टोली खटी गई थप अनुसन्धान भइरहेको ।

सम्बन्धित समाचार

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न
समाचार

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?
राजनिती

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ
अपराध

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद
खेलकुद

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न
समाचार

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का
खेलकुद

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

लुम्बिनी प्रदेशका मन्त्रीहरुले सामुहिक राजिनामा दिदै

लुम्बिनी प्रदेशका मन्त्रीहरुले सामुहिक राजिनामा दिदै

रविन्द्र ढाँट अब सेमिफाइनलमा

रविन्द्र ढाँट अब सेमिफाइनलमा

बेगनासताल–पोखरा यातायातले कडाइ गर्दै, २ मिनेट बढि राेक्नेलाई जरिवाना

बेगनासताल–पोखरा यातायातले कडाइ गर्दै, २ मिनेट बढि राेक्नेलाई जरिवाना

चर्चित खबरहरु

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

PARALEGALS AND THEIR PROFESSION WITH REFERENCE TO LEGAL PROFESSION OF NEPAL

Models of Constitution Making with Reference to Nepal

BAR-BENCH RELATION IN NEPAL

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

Privity of Contract and its Specifications with Reference to Nepal

Reformative Approach of Punishment : Critical Study of Theory and Legal Framework in Nepal 

सवारी दुर्घटनामा ४ जनाको मृत्यु

बस दुर्घटनामा ३८ जना घाईते

नक्कली मदिरा बनाउने कारखानामा सशस्त्रको छापा, चार जना नियन्त्रणमा

नक्कली मदिरा बनाउने कारखानामा सशस्त्रको छापा, चार जना नियन्त्रणमा

पोखरामा ASEZ द्वारा ‘निलो कार्बन’ संरक्षण अभियान र सरसफाई कार्यक्रम सम्पन्न

पोखरामा ASEZ द्वारा ‘निलो कार्बन’ संरक्षण अभियान र सरसफाई कार्यक्रम सम्पन्न