पोखरा । पोखरा महानगरपालिका १५ तल्लो जनशक्ति टोल नयाँ गाउँले भवन निमार्णदेखि सहयोग कोषसम्म खडागर्नका लागि
आयोजना संचालन भैरहेको महायज्ञमा १५ लाख भन्दा बढी रकम संकलन भएको छ ।
शुक्रबार दानवीर शिव बाँनीया १ लाख ११ हजार १ सय ११ रुपैयाँ संकलन गरेको मुल आयोजक समितिका सचिव हरी कार्कीले जानकारी दिए । हाल अमेरीका बाँनिया यस भन्दा अघि पनि सक्रिय रहेका थिए ।
पुस २६ गतेदेखी सुरु भएको महायज्ञ पुस ४ गतेसम्म चल्ने छ । बहुउदेश्यीय भवन निमार्ण गर्ने, जेष्ठ नागरिक केन्द्र व्यवस्थापन, नगर स्तरीय केन्द्र व्यवस्थापन, नगर स्तरीय पुस्तकालय निमार्ण, शिक्षा, रोजगार, कृषि लगायत प्रशिक्षण कक्ष निमार्ण, पुराना सामाग्री प्रदर्सन कक्ष, नगर स्तरीय सहकारी कक्ष, असाहय अशक्त आदिलाई खाद्यान्न स्वास्थ्य तथा शिक्षामा सहयोग कोर्ष निमार्ण गर्न तथा आधुनिक टोल निमार्ण गर्नका लागि महायज्ञको आयोजना गरिएको हो ।



























प्रतिक्रिया लेख्नुहोस्:-