काठमाडौं । रक्षामन्त्री मिनेन्द्र रिजालले राजीनामा दिएका छन् । नेपाली कांग्रेसको महामन्त्रीमा उम्मेदवारी दिएका उनले प्रारम्भीम मत परिणाम आए लगतै राजीनामा घोषणा गरेका हुन् । समाजिक संचाजमा टसइटरमा पोष्ट गर्दै आफुले राजीनामा दिने उनले प्रष्ट पारेका छन् ।
रिजाललाई प्रधानमन्त्री शेरबहादुर देउवाले असोज २२ गते रक्षामन्त्रीमा नियुक्त गरेका थिए । मत गणनाको नतिजन पुरा आएपछी राजीनामा दिने रिजालले जनाएका छन् ।



























प्रतिक्रिया लेख्नुहोस्:-