२०८३ कार्तिक १३, बिहिबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

मौजामा बृहत स्वास्थ्य शिविर शुरु, पहिलो दिन ३ सय ३ जनाले स्वास्थ्य परीक्षण गराए

गण्डकी प्रेस
मंसिर २४, २०७८ १९:२० मा प्रकाशित
शिक्षा/स्वास्थ्य, समाचार
मौजामा बृहत स्वास्थ्य शिविर शुरु, पहिलो दिन ३ सय ३ जनाले स्वास्थ्य परीक्षण गराए
23
SHARES
Share on FacebookShare on Twitter


पोखरा २४ मंसिर । पोखरा महानगरपालिका वडा नम्वर २० मौजा स्वास्थ्यचौकीमा शुक्रवारदेखि बृहत् निशुल्क स्वास्थ्य शिविर शुरु भएको छ । पोखरा महानगरपालिका वडा नम्वर २० र विपन्न समुदाय र जैविक विवधता सहयोथी संस्था (नेलम्बो) नेपाल पोखरा ४ गैह्रापाटनको संयुक्त आयोजनामा शुरु भएको बृहत निशुल्क स्वास्थ्य शिविर, औषधी वितरण तथा सचेतनामुलक कार्यक्रमको पोखरा महानगरपालिकाका कार्यवहाक नगरप्रमुख मञ्जुदेवि गुरुङले उद्घाटन गरिन ।

कार्यक्रमको उद्घाटन गर्दै कार्यबाहक नगरप्रमुख गुरुङले महानगर भित्रको ग्रामिण भेगमा नेलम्वोले स्वास्थ्य शिविरको आयोजना गरि दुर दराजमा रहेकाहरुलाई स्वास्थ्य सेवा प्रदान गरेमा धन्यवाद व्यक्त गरिन । कुनैपनि ठाउको विकासका लागि सवैले आफ्नो ठाउवाट एकजुट भएर लाग्नुपर्नेमा जोड दिदै महानगरले पनि स्वास्थ्य सेवालाई प्रभावकारि रुपमा कार्यान्वयन गर्न लागि परेको वताइन ।

त्यस्तै नेलम्वो नेपालका अध्यक्ष एकदेव देवकोटाले नेलम्वोले ग्रामिण भेगमा आएर जनताहरुलाई स्वास्थ्य सेवा प्रदान गर्ने अभिप्रायले मौजामा आयोजित शिविरमा उल्लेख्य सहभागिता जनाएको वताए । दुईदिन सम्म आयोजना हुने शिविरमा साविक भलाम र मौजा गाविस गरि ५०० जनाको स्वास्थ्य परिक्षण गर्ने लक्ष्य लिएको समेत देवकोटाले वताए । शिविरमा परिक्षण गरिएका मध्ये केहिलाई जटिल समस्या परेका देखिएमा पोखरामा रहेका हस्पिटलहरु संग सहकार्य गरि निशुल्क उपचार गर्ने समेत देवकोटाले जनाए ।

सो अवसरमा वोल्दै पोखरा महानगरपालिका वडा नम्वर २० का अध्यक्ष सिम बहादुर गुरुङले नेलम्वोले महागरको पनि ग्रामिण भेगमा स्वास्थ्य शिविरको आयोजना गरि ग्रामिण भेगका जनतालाई सेवा प्रदान गरेकोमा धन्यवाद व्यक्त गरे । पोखरा महानगरले आफुहरुको वडालाइ स्वास्थ्य क्षेत्रमा वेवास्ता गरेको समेत अध्यक्ष गुरुङले वताए । प्रदेश सरकारबाट वर्थिङ सेन्टरका लागी सामाग्रीहरु पठाइसकेको भएतापनि अझैसम्म पनि वर्थिङ सेन्टरको काम हुन नसक्नुमा पोखरा महानगरको स्वास्थ्य महाशाखा प्रमुख कारण रहेको वताउदै अध्यक्ष गुरुङले कार्यबहाक नगर प्रमुख समक्ष वर्थिङ सेन्टरको काम शुरु नगरेमा स्वास्थ्य महाशाखामा वडाको जनता उतारेर घेराउन गर्ने समेत चेतावनी दिए । त्यसैगरी भलाम र मौजा स्वास्थ्य चौकीमा कर्मचारी अभाव भएको र दरवन्दी भएतापनि स्वास्थ्यकर्मी नपठाएको प्रति पनि उनको महानगर प्रति आक्रोश ब्यक्त गरे ।

शनिवार सम्म सञ्चालन हुने शिविरमा साविकको भलाम र मौजा गाविसमा रहेका विपन्न परिवारलाई लक्षित गरि उक्त शिविरको आयोजना गरिएको भएतापनि शिविरमा मादि गाउपालिकाका गाउहरु र पोखरा महानगर पालिका १३ र १६ का जनताले समेत सेवा लिन पाउने समेत अध्यक्ष गुरुङले वताए ।

शिविरको पहिलो दिन शुक्रबार मात्रै ३ सय ३ जनाले स्वास्थ्य परीक्षण गराएका छन । जसअन्तर्गत सामान्य चेकजांच १ सय ९८ , हाडजोर्नी १ सय २७, दन्त परिक्षण ७८, नाक, कान, घाँटी ५१, छालाको उपचार ३७, प्रसुति रोगको परीक्षण २८, इसिजि २८, सामान्य ल्याव परिक्षण २०, भिडियो एक्सरे १५, युरोलोजी सम्वन्धि ३ जनाले लाभ लिएको स्थानिय स्वास्थ्यकर्मी विष्णु राज घिमिरेले जानकारि दिए ।

शिविरमा वरिष्ठ जनरल सर्जन तथा युरोलोजिष्ट डाक्टर अनुप चापागाई, डाक्टर अनिश भुषाल, डाक्टर नानू गौडेल,डाक्टर प्रकाश कार्की, डाक्टर सिजन मरासिनि र अंकुर केसि लगायतले विरामिको परिक्षण गरेका थिएभने टेक्निकल अफिसर रवि गुरुङ, स्वास्थ्य अधिकृत निर्मला देवकोटा, अनुसन्धान अधिकृत समिका बस्नेत, डेण्टल हाईजेनिष्ट स्नेहा खड्का, सुस्मि बुढा, फार्मेसिष्ट सुशील त्रिपाठी, शैलेस बाबू वराल, नर्स जिसि, अस्मिता थापा रल्याव टेक्निसियन सपना तिमिल्सिना मौजा तथा भलाम स्वास्थ्यचौकिका स्वास्थ्यकर्मी हरुले सहजिकरण गरेका थिए ।

सम्बन्धित समाचार

अकल्पनीय दुर्घटनाले उब्जिएको प्रश्न कहाँ गयो महानगरको कागजी मापदण्ड ?
प्रमुख समाचार

ओख्ले बस दुर्घटना थप एक विद्यार्थीको मृत्यु

कारागारबाट फरार कैदी  होटलमा लुकेर बसेको अवस्थामा पक्राउ
अपराध

कारागारबाट फरार कैदी  होटलमा लुकेर बसेको अवस्थामा पक्राउ

पोखरामा मोटरसाइकल पड्काउँदै भाग्ने युवा पक्राउ
अपराध

पोखरामा मोटरसाइकल पड्काउँदै भाग्ने युवा पक्राउ

विन्ध्यवासिनी मन्दिरमा भित्र्याइयो फूलपाती
प्रमुख समाचार

विन्ध्यवासिनी मन्दिरमा भित्र्याइयो फूलपाती

पोखरामा होटल संचालकको रहस्यमय मृत्यु, नजिकै रहेको होटलमा किन पुगे ग्राहक बनेर
अपराध

पोखरामा होटल संचालकको रहस्यमय मृत्यु, नजिकै रहेको होटलमा किन पुगे ग्राहक बनेर

प्रदेशका अधिकार र समस्या संघको प्राथमिकतामा कहिल्यै परेनन् : मुख्यमन्त्री पाण्डे
प्रमुख समाचार

प्रदेशका अधिकार र समस्या संघको प्राथमिकतामा कहिल्यै परेनन् : मुख्यमन्त्री पाण्डे

प्रतिक्रिया लेख्नुहोस्:-





हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

अकल्पनीय दुर्घटनाले उब्जिएको प्रश्न कहाँ गयो महानगरको कागजी मापदण्ड ?

ओख्ले बस दुर्घटना थप एक विद्यार्थीको मृत्यु

कारागारबाट फरार कैदी  होटलमा लुकेर बसेको अवस्थामा पक्राउ

कारागारबाट फरार कैदी  होटलमा लुकेर बसेको अवस्थामा पक्राउ

पोखरामा मोटरसाइकल पड्काउँदै भाग्ने युवा पक्राउ

पोखरामा मोटरसाइकल पड्काउँदै भाग्ने युवा पक्राउ

विन्ध्यवासिनी मन्दिरमा भित्र्याइयो फूलपाती

विन्ध्यवासिनी मन्दिरमा भित्र्याइयो फूलपाती

पोखरामा होटल संचालकको रहस्यमय मृत्यु, नजिकै रहेको होटलमा किन पुगे ग्राहक बनेर

पोखरामा होटल संचालकको रहस्यमय मृत्यु, नजिकै रहेको होटलमा किन पुगे ग्राहक बनेर

प्रदेशका अधिकार र समस्या संघको प्राथमिकतामा कहिल्यै परेनन् : मुख्यमन्त्री पाण्डे

प्रदेशका अधिकार र समस्या संघको प्राथमिकतामा कहिल्यै परेनन् : मुख्यमन्त्री पाण्डे

बेगनास तालमा छैटौँ फिस फेस्टिभल हुने  माछाको स्वाद, संस्कृतिको पहिचान र मौलिकताको सम्मानमा जोड

बेगनास तालमा छैटौँ फिस फेस्टिभल हुने माछाको स्वाद, संस्कृतिको पहिचान र मौलिकताको सम्मानमा जोड

कविता क्लबद्वारा नवदुर्गा कविता उत्सव सम्पन्न, कवितामार्फत नारीशक्तिको महिमागान

कविता क्लबद्वारा नवदुर्गा कविता उत्सव सम्पन्न, कवितामार्फत नारीशक्तिको महिमागान

चर्चित खबरहरु

कारागारबाट फरार कैदी  होटलमा लुकेर बसेको अवस्थामा पक्राउ

कारागारबाट फरार कैदी  होटलमा लुकेर बसेको अवस्थामा पक्राउ

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

अकल्पनीय दुर्घटनाले उब्जिएको प्रश्न कहाँ गयो महानगरको कागजी मापदण्ड ?

ओख्ले बस दुर्घटना थप एक विद्यार्थीको मृत्यु

पोखरामा होटल संचालकको रहस्यमय मृत्यु, नजिकै रहेको होटलमा किन पुगे ग्राहक बनेर

पोखरामा होटल संचालकको रहस्यमय मृत्यु, नजिकै रहेको होटलमा किन पुगे ग्राहक बनेर

कोठा भाडामा लिने बहानामा बृद्वामाथी प्रहार

कोठा भाडामा लिने बहानामा बृद्वामाथी प्रहार

Privity of Contract and its Specifications with Reference to Nepal

Reformative Approach of Punishment : Critical Study of Theory and Legal Framework in Nepal 

Privity of Contract and its Specifications with Reference to Nepal

Privity of Contract and its Specifications with Reference to Nepal

नगद र सुनको सिक्री चोरी गर्ने ४ पक्राउ

नगद र सुनको सिक्री चोरी गर्ने ४ पक्राउ

पर्वत  काङ्ग्रेस  वृत्तमा तरङ्ग २३ वर्षीय सुवेदी खुल्लाबाट प्रदेश महाधिवेशन प्रतिनिधि भिड्दै

पर्वत  काङ्ग्रेस  वृत्तमा तरङ्ग २३ वर्षीय सुवेदी खुल्लाबाट प्रदेश महाधिवेशन प्रतिनिधि भिड्दै