२०८३ साउन २, शनिबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

पोखरा महानगरपालिका वडा नं १७ मा २ रोपनी जग्गाको विवाद, बाबुले बेचेको जग्गामा छोराको दाबी

गण्डकी प्रेस
अशोज १४, २०७८ १९:१२ मा प्रकाशित
समाचार, समाज
पोखरा महानगरपालिका वडा नं १७ मा २ रोपनी जग्गाको विवाद, बाबुले बेचेको जग्गामा छोराको दाबी
12
SHARES
Share on FacebookShare on Twitter

पोखरा महानगरपालिका वडा नं.१७ मा २ रोपनी जग्गाको विवादले वादी र प्रतिवादीहरु विभाजित देखिएका छन् । पोखरा १७ को महतगौडा क्षेत्रमा पर्ने तत्कालिन कित्ता नं। २१९ मध्येको २ रोपनी जग्गा जग्गा धनी भीमप्रसाद आचार्यले श्याम प्रसाद शर्मालाई मिति २०५६ साल ९ महिना ७ गते राजिनामा गरि दिएका आदालतमा पेश गरिएका लिखतमा उल्लेख छ ।
सो जग्गाको विषयमा कास्की जिल्ला अदालतमा दायर गरिएको मुद्धाको सुनुवाई गर्दै न्यायाधिस बालेन्द्र रुपाखेतीले २०६२ साल अषाढ १४ गते २०५६ साल ९ महिना ७ गतेको राजिनामा जालसाज घोषित गरि पाउँ भनि भिम प्रसादका छोरा दिपक आचार्य सहितका वादीहरुले दिएको मुद्धामा वादीको दावी पुग्न नसक्ने ठहरी सो इजलासबाट फैसला भैसकेबाट श्याम प्रसाद शर्माले लिएको राजिनामा कायम राख्दै श्याम प्रसादले पुन: सितादेवीलाई २०५८ असार ४ गते दिएको राजिनामालाई सदर ठहर्याई दियो ।
जिल्ला अदालतको उक्त फैसलामा चित्त नबुझेपछि मुद्धाका वादीहरु पुन पुनरावेदन अदालत पोखरामा पुगे । पुनरावेदन अदालतका तत्कालिन न्याधिसहरु हरि प्रसाद घिमिरे र मोहोन प्रसाद घिमिरेको संयुक्त इजलासले जिल्ला आदालतको फैसलालाई सदर गरिदियो । त्यसपछि पनि जग्गा निरन्तर किनबेच भैरह्यो । पछिल्लो पटक पोखरा १७ विरौटा बस्ने शान्ति अर्यालले पोखरा २० भलाम बस्ने जीता पौडेलसंग सो जग्गा २०७५ बैशाख १९ र २०७६ वैशाख २५ गते गरि कि।न। ६१ र ६२ श्रेष्टापुर्जा सहित राजिनामा लिईन् ।
तर, भीम प्रसादका छोरा दिपक आचार्य लगायत तत्कालिन मुद्धाका वादीहरुले सो जग्गा उपभोगका सम्बन्धमा विभिन्न बाधाहरु सृजना गरि भोगचलनमा अवरोध गरेको जग्गााधनी शान्ति अर्यालका श्रीमान कृष्ण अर्यालले गुनासो गरेका छन् । उनले जारी गरेको विज्ञप्तीमा भनिएको छ, “आफ्नो जग्गामा संरक्षणका लागि लगाईएको डिपिसी भत्काउने, घेराबार भत्काई फलामका एंगलहरु चोरी गर्ने, निर्माण सामाग्रीमा हानी नोक्सानी पुर्याउने र भोगचलनमा अवरोध गर्ने गरिएको छ ।”

उनले भनेका छन्, “आफुलाई पत्रकार हुँ भन्ने, सामाजिक अभियान्ता र मानवअधिकारवादी हुँ भन्दै आफ्नी श्रीमति शान्ति अर्याललाई तथानाम गालिगलौज गर्ने, घरेलु हतियारहरु देखाई काट्छु मार्छु भन्ने, विभिन्न डर, धाक धम्की दिई व्यक्ति अपहरण गर्छुभनि मलाई शारिरीक र मानसिक तनाव दिईएको अवस्था हो । आफुसंग जग्गा आफ्नै भन्ने प्रशस्त कानुनी आधार र प्रमाणहरु हुदाँ हुदैपनि दिपक आचार्य लगायतले जवरजस्त जग्गा हडप्न खोजिरहेका छन् ।” जग्गाधनी अर्यालले जग्गाको तिरो पोखरा महानगरपालिकामा तिरिरहेका छन् ।
पछिल्लो पटक उक्त जग्गा भोगचलनमा गरिएको बाधा हटाई भोगचलनका लागि निषेधाज्ञा सहित अन्तरिम आदेशको माग गरि कास्की जिल्ला अदालतमा दायर मुद्धामा सनुवाई गर्दै न्यायाधिस अनन्त प्रसाद श्रेष्ठको इजलासले कि।न ६१ र ६२ का जग्गा निवेदक शान्ति अर्यालको नाममा दर्ताश्रेष्टा कायम रहेको भन्दै सो जग्गामा कुनै किसिमको हस्तक्षेप नगर्नु नगराउनु भनि विपक्षी दिपक आचार्य सहितका नाममा जिल्ला अदालत नियमावली २०७५ को नियम ३४ बमोजिम अन्तरिम आदेश जारी गरेको छ ।
तर, पनि सो आदेशको समेत बर्खिलाप हुने गरे आचार्यले निरन्तर अवरोध गरेको जग्गाधानी अर्यालको आरोप छ । उनले आचार्य विरुद्ध कास्की प्रहरीमा अवद्र व्यवहारको मुद्धा हालेका छन् । आचार्य भने सात दिन हिरासत बसेर १ हजार रुपैयाँ धरौटीमा रिहा भएका छन् । उनले आफु माथी झुठ्ठा मुद्धा लगाई अन्याय गरिएको भन्दै प्रहरी हिरासत मै अनसन समेत बसेका थिए । यस घट्नाले उनिहरुको बिचमा थप तिक्त्तता बढाएको छ ।

सम्बन्धित समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको
प्रमुख समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की
प्रमुख समाचार

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा
प्रमुख समाचार

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न
समाचार

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?
राजनिती

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ
अपराध

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

चर्चित खबरहरु

४ दिन कैद सजाए भोग्न बाँकी रहेका राई पक्राउ

रसिया पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

बर्डफ्लुका कारण ११ वर्षिया बालकको मृत्यु

पोखरा १९ पुरचौरमा पहिरोमा परि ७ जनाको मुत्यु

सगरमाथा आरोहणका लागि चार सय १४ जनाले अनुमति लिए

सगरमाथा आरोहणका लागि चार सय १४ जनाले अनुमति लिए

४ दिन कैद सजाए भोग्न बाँकी रहेका राई पक्राउ

अवैध लागूऔषध सहित ५ जना पक्राउ

पोखरामा ASEZ द्वारा ‘निलो कार्बन’ संरक्षण अभियान र सरसफाई कार्यक्रम सम्पन्न

पोखरामा ASEZ द्वारा ‘निलो कार्बन’ संरक्षण अभियान र सरसफाई कार्यक्रम सम्पन्न

४ दिन कैद सजाए भोग्न बाँकी रहेका राई पक्राउ

मेयर प्रेमलालको सट्टामा एसईई दिंदै गरेका कमल साह पक्राउ

एमाले नेता प्रदीपको देउवाप्रति खरो प्रहार, पहिले श्री ५ ले अहिले श्रीमान ५ ले प्रधानमन्त्री बनाए

एमाले नेता प्रदीपको देउवाप्रति खरो प्रहार, पहिले श्री ५ ले अहिले श्रीमान ५ ले प्रधानमन्त्री बनाए

२ करोडको लगानीमा पोखरामा क्लासिक चुलो

२ करोडको लगानीमा पोखरामा क्लासिक चुलो

राज्यले सुकुमबासीको समस्या समाधान गर्नुपर्छ : संसद श्रेष्ठ

राज्यले सुकुमबासीको समस्या समाधान गर्नुपर्छ : संसद श्रेष्ठ