काठमाडौँ १३ असोज। कारोबारको चौथो दिन आज बुधबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । आज सुन जम्मा १ सय रुपैयाँले बढेको हो ।
हिजो ८८ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज एक सय रुपैयाँले बढेर ८८ हजार ९ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजावी सुन तोलाको ८८ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ । चादी तोलाको एक हजार १५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।






























प्रतिक्रिया लेख्नुहोस्:-