पोखरा महानगरपालिका १ बाट हराएका कृष्ण परिवार र प्रहरीको सम्पर्कमा आएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख रमेश थापाले जानकारी दिए ।
बगरमा फ्रेस हाउस संचालन गर्ने हरी जिसीका छोरा कृष्ण जिसी बिहान ९ देखि ९स्घण् को समय देखि सम्पर्क बिहिन थिए । कृष्ण सम्पर्कमा आएपछि थप अनुसंधान अघि बढाएको थापाले जानकारी दिए ।



























प्रतिक्रिया लेख्नुहोस्:-