२०८२ माघ १०, शनिबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

सन्दर्भ वृक्षारोपण दिवस–बाँझो जग्गा कृषि बनका रुपमा परिणत हुँदै

गण्डकी प्रेस
असार १४, २०७८ १९:५९ मा प्रकाशित
समाचार, समाज
सन्दर्भ वृक्षारोपण दिवस–बाँझो जग्गा कृषि बनका रुपमा परिणत हुँदै
53
SHARES
Share on FacebookShare on Twitter

पोखरा १४ असार । पोखरा महानगरपालिका वडा नं. १६ अर्मलास्थित कुरदेखि पात्लेसम्मको क्षेत्रलाई कृषि वनका रुपमा प्रवद्र्धन तथा विस्तार गर्ने अभियान थालिएको छ ।
परम्परागत खेतीले लागत बढ्ने र उत्पादन कम हुने गरेको वास्तविकतालाई दृष्टिगत गर्दै डिभिजन वन कार्यालय कास्की र स्थानीय समुदायको समन्वयमा सो क्षेत्रलाई कृषि वनका रुपमा प्रवद्र्धन गर्न लागिएको हो ।
लामो समयदेखि बाँझीएको सो क्षेत्रको पाँच सय रोपनी क्षेत्रफलको निजी जग्गामा अलैंची, कागती, टिमुर, निवुवा, कफि, सुन्तला, पाउलोनिया, आँप, एभोकाडो, किवी, लिचि, तेजपात,अनार, लगायतका एक लाख भन्दा बढी विरुवा रोपिएको छ ।
कृषि वन कार्याक्रम पकेट क्षेत्र अर्मला डिही अलैंची कृषक समूहका अध्यक्ष लालशोभा गुरुङका अनुसार नेपाल सरकारको बृक्षारोपण १० बर्षे रणनीति अनुसार २०७३ सालमा पाँच हजार अलैंचीका विरुवा रोपेर अभियान शुरु गरिएको हो ।
कुरदेखि, डिही, लप्सीबोट (रघु) हुँदै पात्लेसम्म ३२ घरपरिवारको पाँच सय रोपनी जग्गामा प्रत्येक बर्ष बिभिन्न प्रजातिका विरुवा क्रमिकरुपमा रोप्दै आएको उनले बताए । साविकको अर्मलाको पूरै क्षेत्रलाई कृषि वनमा परिणत गर्ने लक्ष्य समूहले लिएको छ ।
डिभिजन वन कार्यालय कास्कीले निशुल्क विरुवा उपलव्ध गराउनुका साथै ढुवानीको समेत व्यवस्था एवम् खाल्टा खन्न समेत आर्थिक सहयोग गर्दै आएपति स्थानीयवासी कृषकहरु आप्mनो जग्गालाई कृषि वनका रुपमा विकास गर्न उत्साहीत भएको समूहका सचिव जितबहादुर बस्नेतले बताए ।
“बाँझीएर जङगतमा परिणत भएको निजी जग्गामा लामो समयसम्म आम्दानी लिन सकिने र वातावरणमैत्री कृषि वनको रुपमा विकास गर्ने अभियानमा जुटेका छौं”, उनले भने, “शुरुका दिनमा लगाएको अलैंची र टिमुरका बोटले उत्पादन दिन थालेका छन् ।”
सो क्षेत्रमा छ बर्षको अवधिमा कूल ३५ हजार अलैंची, १० हजार कफी, एक हजार सात सय टिमुर, दुई हजार ५०० एभोकाडो, किवी एक सय,अम्वा दुई हजार, आँप एक हजार, लप्सी पाच सय, कुरीलो दुई सय र ठूलो परिणाममा राईखनियो, इपिलइपिल, पाउलोनिया लगायतका डालेघांसका विरुवा रोपिएको उनले बताए ।
वन कार्यालयले खाल्टा खन्नको लागि समूहलाई हालसम्म तीन लाख १५ हजार रुपैया उपलव्ध गराएको सचिव बस्नेतले राससलाई बताउनुभयो । कृषकले रोपिएका विरुवाको संरक्षणका साथै प्रत्येक बर्ष गोडमेल समेत गर्दै आएका छन् ।
समुन्द्री सतह एक हजार एकसयदेखि एक हजार तीनसयसम्मको उचाईमा रहेको सो क्षेत्रका कृषकहरु दवदवे हिलोमा खेत रोप्ने बेला बाँझो जग्गामा वृक्षारोपणका लागि झाडी फाडने, खाल्टा खन्ने र बृक्षारोपणमा व्यस्त देखिएका छन् ।
अर्मलाको लप्सीबाटमा बृक्षारोपण दिवस
वृक्षारोपण दिवस २०७८ को अवसरमा आज पोखरा १६ अर्मलास्थित लस्सीबोटमा जडिवुटी प्रजातिको टिमुरका विरुवा रोपियो ।
कृषि वन कार्याक्रम पकेट क्षेत्र अर्मला डिही अलैंची कृषक समूहको आयोजना एवम् डिभिजन वन कार्यालय कास्की कृषि वन प्रवद्र्धन तथा विस्तार कार्यक्रमको आर्थिक सहयोग वृक्षारोपण कार्यक्रमको आयोजना गरिएको हो ।
गण्डकी प्रदेश वन, वातावरण तथा भूसंरक्षण मन्त्रालयका सचिव डा. महेश्वर ढकालले टिमुरको विरुवा रोपेर सो कार्यक्रमको शुभारम्भ गर्दै रोपिएका विरुवाको उचित संरक्षण गरेर बढी भन्दा बढी फाईदा लिन स्थानीयवासीलाई आग्रह गर्नुभयो ।
सो क्षेत्रमा यस बर्ष १५ हजार अलैंची, १२ हजार टिमुर, पाँच हजार कफि, कुरीलो दुई सय ५० र अन्य अम्वा, आँप, अनार, लिची, कागती र डालेघाँस गरि कूल ३३ हजार विरुवा रोप्ने कार्यक्रम रहेको छ ।
वृक्षारोपण कार्यक्रममा पोखरा १६ का वडाअध्यक्ष जीवन आचार्य, वन निर्देशक केदारनाथ पौडेल, डिभिजन वन कार्यालय कास्कीका प्रमुख केदार बराल, सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रीय सदस्य हरिप्रसाद बास्तोला, सव डिभिजन वन कार्यालय कुँडरका ममता शर्मा, लगायत स्थानीय वासिन्दाको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार

राप्रपाका केन्द्रीय उपाध्यक्षद्वारा कास्की क्षेत्र नं. २ मा विकास र सुशासनको एजेन्डा अघि सार्ने प्रतिबद्धता
प्रमुख समाचार

राप्रपाका केन्द्रीय उपाध्यक्षद्वारा कास्की क्षेत्र नं. २ मा विकास र सुशासनको एजेन्डा अघि सार्ने प्रतिबद्धता

कार चालकलाई कुटपिट गरी कार लिएर तीन जना फरार
अपराध

अन्य पुरुषसंग बोलेको निहुँमा प्रेमिकाको हत्या, १ पक्राउ

बिरौटाकी सुप्रिया गोले तामाङ बनिन् मिस तामाङ पोखरा
समाचार

बिरौटाकी सुप्रिया गोले तामाङ बनिन् मिस तामाङ पोखरा

पोखराको हल भिजिटमा ‘भाईरल गोर्खे’ टिम, दर्शकको प्रशंसाले उत्साहित सौगात र सृष्टी
समाचार

पोखराको हल भिजिटमा ‘भाईरल गोर्खे’ टिम, दर्शकको प्रशंसाले उत्साहित सौगात र सृष्टी

एक दिवसीय क्रिकेट ः कास्कीले लेखनाथालई २७३ रनले हरायो
खेलकुद

एक दिवसीय क्रिकेट ः कास्कीले लेखनाथालई २७३ रनले हरायो

मुस्कानको दोहोरो शतकमा पोखराको फराकिलो जित
खेलकुद

मुस्कानको दोहोरो शतकमा पोखराको फराकिलो जित

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

राप्रपाका केन्द्रीय उपाध्यक्षद्वारा कास्की क्षेत्र नं. २ मा विकास र सुशासनको एजेन्डा अघि सार्ने प्रतिबद्धता

राप्रपाका केन्द्रीय उपाध्यक्षद्वारा कास्की क्षेत्र नं. २ मा विकास र सुशासनको एजेन्डा अघि सार्ने प्रतिबद्धता

कार चालकलाई कुटपिट गरी कार लिएर तीन जना फरार

अन्य पुरुषसंग बोलेको निहुँमा प्रेमिकाको हत्या, १ पक्राउ

बिरौटाकी सुप्रिया गोले तामाङ बनिन् मिस तामाङ पोखरा

बिरौटाकी सुप्रिया गोले तामाङ बनिन् मिस तामाङ पोखरा

पोखराको हल भिजिटमा ‘भाईरल गोर्खे’ टिम, दर्शकको प्रशंसाले उत्साहित सौगात र सृष्टी

पोखराको हल भिजिटमा ‘भाईरल गोर्खे’ टिम, दर्शकको प्रशंसाले उत्साहित सौगात र सृष्टी

एक दिवसीय क्रिकेट ः कास्कीले लेखनाथालई २७३ रनले हरायो

एक दिवसीय क्रिकेट ः कास्कीले लेखनाथालई २७३ रनले हरायो

मुस्कानको दोहोरो शतकमा पोखराको फराकिलो जित

मुस्कानको दोहोरो शतकमा पोखराको फराकिलो जित

प्रहरीलाई चक्कु आफैंले देखाएका कुमारलाई किन गरिएन सार्वजनिक ?

प्रहरीलाई चक्कु आफैंले देखाएका कुमारलाई किन गरिएन सार्वजनिक ?

लागुऔषध खैरो हेरोइनसहित काठमाडौँबाट एक व्यक्ति पक्राउ

लागुऔषध खैरो हेरोइनसहित काठमाडौँबाट एक व्यक्ति पक्राउ

सिन्धुलीमा बैंक डकैतिमा घरधनीका जेठान पक्राउ

सिन्धुलीमा बैंक डकैतिमा घरधनीका जेठान पक्राउ

चर्चित खबरहरु

प्रहरीलाई चक्कु आफैंले देखाएका कुमारलाई किन गरिएन सार्वजनिक ?

प्रहरीलाई चक्कु आफैंले देखाएका कुमारलाई किन गरिएन सार्वजनिक ?

कार चालकलाई कुटपिट गरी कार लिएर तीन जना फरार

अन्य पुरुषसंग बोलेको निहुँमा प्रेमिकाको हत्या, १ पक्राउ

तनहुँ विभत्स हत्या काण्ड ः राजमार्ग पुगेपछि अलमलियो कुकुर, सकियो ‘क्लू’

तनहुँ विभत्स हत्या काण्ड ः राजमार्ग पुगेपछि अलमलियो कुकुर, सकियो ‘क्लू’

तनहुँमा ३ जनाको सामुहिक हत्या गर्ने एक पक्राउ

तनहुँमा ३ जनाको सामुहिक हत्या गर्ने एक पक्राउ

लागुऔषध खैरो हेरोइनसहित काठमाडौँबाट एक व्यक्ति पक्राउ

लागुऔषध खैरो हेरोइनसहित काठमाडौँबाट एक व्यक्ति पक्राउ

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 