धर्म परिवर्तन गराएको आराेपमा पाेखराबाट ४ काेरियका नागरिक पक्राउ परेका छन । उनिहरुलाई मंगलबार जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कस्कीका प्रवक्ता डिएसपी सुबास हमालले जानकारी दिए ।
४ जनाले पाेखरामा बसेर बालिकालाई इसाई धर्म मान्न लगाउने गरेको पाईएकाे हमालले जानकारी दिए । उनीहरूले कम्जोर समूहका बालबालिकालाई बिद्यालयकाे शुल्क तिर्ने, लगायत अार्थिक सहयोग गरेको पाईएकाे छ । उनीहरुबाट इसाई धर्म सम्बन्धि केही पुस्तक पनि प्रहरीले जफत गरेको छ ।
'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।
गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८

























प्रतिक्रिया लेख्नुहोस्:-