२०८३ असार ३, बुधबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

खेलकुद मन्त्रालय गृह मन्त्रालय भन्दा बलियो बनाउछु : मन्त्री गुरुङ

गण्डकी प्रेस
भदौ २८, २०७८ ०८:१३ मा प्रकाशित
प्रमुख समाचार
खेलकुद मन्त्रालय गृह मन्त्रालय भन्दा बलियो बनाउछु : मन्त्री गुरुङ
81
SHARES
Share on FacebookShare on Twitter

गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजिव गुरुङ (दिपक मनाङे) ले प्रदेशको खेलकुद मन्त्रालयलाई गृह मन्त्रालय भन्दा बलियो बनाउने बताएका छन् । मन्त्री गुरुङले मन्त्रालयमा युवाहरुको ताती रहेको बताउँदै युवालाई स्वरोजगार सहित सुरक्षाका क्षेत्रमा युवालाई अघि बढाउने बताएका हुन् ।
‘साढे ३ वर्षसम्म सरकारले केही गरेन । यो मन्त्रलायमा युवा धेरै छन् मैले गर्ने वातावरण पाएभने गृहमन्त्रालय भन्दा शक्तिशालि मन्त्रालय बनाउँछु’ उनले भने । आइतबार पत्रकार भेटघाट कार्यक्रम राख्दै उनले उक्त कुरा बताएका हुन् । गुरुङ मन्त्री भएको ६० दिन पुगेको छ । उनले मन्त्रालयमा बजेटको अभावले धेरै कामहरु रहेपनि केही गर्न नसकेको बताए । उनले नेपालका नेताहरुले खेलकुदलाई अझै बुझ्न नसकेको संकेत गरे । ‘कहाँ यस्तो ठाउँमा आएर मरेछु । जिन्दावाद र मुर्दावाद भन्दै आएकाहरु खेलकुदमा देख्दा अचम्म लाग्यो । त्यसतोले खेलकुदको विकास कसरी गर्छन ? खेलाडीका लागि अभ्यास मैदान समेत देख्दिन ’ उनले भने,‘ अझ कास्कीमा हेर्ने हो भने त रंगशालाभित्र शौचालय सफा गर्ने कर्मचारी देखि लिएर पत्रकारसम्म एमालेकै देखेँ यीनहरुले कसरी खेलकुदको विकास गर्लान ?
उनले खेलकुदमा समेत ठुलो राजनीति हुदैँ आएको बताए । नेताहरुले रक्सीको बिल खेलकुदको नाममा नै पास गर्ने देखेँ त्यो गर्दा युवा समेत खुसी हुने कस्तो सिस्टम । खेलाडीको भविष्य प्रति कसैलाई चासो नै रहेनछ ।’ उनले खेलकुदको नाम बेचेर नेताहरुले खाने गरेको आरोप लगाए ।
सोही क्रममा बोल्दै उनले आफ्नो सम्पत्ति बारे आफै कन्फ्युज रहेको बताए । गण्डकी प्रदेशका मन्त्रीहरुले सम्पत्ती विवरण बुझाउँदै गर्दा नबुझाएको भनेर प्रश्न गर्दा उनले आफैलाई कति भन्ने अन्योल भएको बताए । ‘म आफैँ कन्फ्युजमा छु । मेरो सम्पत्ति कति छ भन्ने कुरामा । मेरो पहिलाको श्रीमतिको नाममा छोराछोरीको नाममा छ’ उनले भने । डिभोर्स भएका कारण आफ्नो सम्पत्ति भन्ने वा नभन्ने द्धिविधा रहेको सुनाए । ‘मैले छैन भन्न खोजेको भने होइन् । तपाईँहरुले फेरी बुझाउन खोजेन भन्नुहोला अब कतिलाई दिएको छु यति आउन बाकीँ छ भनेर पनि भएन । धेरै केटाहरुलाई ऋण दिएको छु । अलि अलि भएको पनि मुद्दामामिलामा छ ’ उनले भने । आफूलाई पहिलो पटक नेपालमा सम्पत्ति सुदिकरणको मुद्दापरेको उनले सुनाए । ‘मैले पनि हुण्डीको कारोबारी गरे । त्यो बेला कानून थिएन । अहिलेको कानूनले मलाई कारवाहि गर्न मिल्दैन त्यतिबेला अदालतमा लगेको थियो । न्यायधिशकै छोराले समेत हुण्डी गरेकै हो त्यसैले मलाई छाडिदियो ।’
मन्त्री गुरुङले युवा तथा खेलकुद मन्त्रालयमा ५७ करोड रहेपनि २४ करोड पहिलेकै योजनामा खर्च हुने उनले बताए । अब पहिलाको योजनालाई त्यसै खेर जान नदिने बताउँदै उनले उक्त योजनालाई समेत पुरा गर्ने बताए । मन्त्रालय अन्तर्गत युवा स्वरोजगारमा ४० तथा खेलकुदमा ६० प्रतिशत खर्च गर्ने भनिएपनि रकम कम भएकाले युवा स्वरोजगारको रकम समेत खेलकुद तर्फ हालेको सुनाए । उनले तत्कालिन सामाजिक विकास मन्त्रालयले ११ जिल्लालाई २ करोड रुपैँया र बाग्लुङ, म्याग्दीमा ४ करोड छुट्याएको बताए । प्रदेशमा भन्दा निश्चित जिल्लाको रकम धेरै हुदाँ काम गर्न समेत निकै समस्या आएको उनले बताए । ‘राजनीति हुनु हुदैँन । मैले मनाङका केटाहरुले ठुलो रकम माग्दा त्यहाँ काम छैन भने । अहिले केटाहरु रिसाएका छन्’ उनले भने ।
गण्डकी प्रदेशको आयोजनामा हुने नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि समेत बजेट विनियोजन हुने बताउँदै आवश्यक पूर्वाधारको निमार्ण हुने र प्रतियोगिता हुनेमा कुनै शंका नरहेको बताए ।

सम्बन्धित समाचार

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ
अपराध

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद
खेलकुद

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का
खेलकुद

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

लुम्बिनी प्रदेशका मन्त्रीहरुले सामुहिक राजिनामा दिदै
प्रमुख समाचार

लुम्बिनी प्रदेशका मन्त्रीहरुले सामुहिक राजिनामा दिदै

रविन्द्र ढाँट अब सेमिफाइनलमा
अन्तराष्ट्रिय

रविन्द्र ढाँट अब सेमिफाइनलमा

बेगनासताल–पोखरा यातायातले कडाइ गर्दै, २ मिनेट बढि राेक्नेलाई जरिवाना
प्रमुख समाचार

बेगनासताल–पोखरा यातायातले कडाइ गर्दै, २ मिनेट बढि राेक्नेलाई जरिवाना

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

लुम्बिनी प्रदेशका मन्त्रीहरुले सामुहिक राजिनामा दिदै

लुम्बिनी प्रदेशका मन्त्रीहरुले सामुहिक राजिनामा दिदै

रविन्द्र ढाँट अब सेमिफाइनलमा

रविन्द्र ढाँट अब सेमिफाइनलमा

बेगनासताल–पोखरा यातायातले कडाइ गर्दै, २ मिनेट बढि राेक्नेलाई जरिवाना

बेगनासताल–पोखरा यातायातले कडाइ गर्दै, २ मिनेट बढि राेक्नेलाई जरिवाना

चर्चित खबरहरु

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

पोखरामा ASEZ द्वारा ‘निलो कार्बन’ संरक्षण अभियान र सरसफाई कार्यक्रम सम्पन्न

पोखरामा ASEZ द्वारा ‘निलो कार्बन’ संरक्षण अभियान र सरसफाई कार्यक्रम सम्पन्न

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

श्रीमानको हस्ताक्षर किर्ते, बैंकबाट ५० लाख ॠण, २ पक्राउ

श्रीमानको हस्ताक्षर किर्ते, बैंकबाट ५० लाख ॠण, २ पक्राउ

नगद र सुनको सिक्री चोरी गर्ने ४ पक्राउ

नगद र सुनको सिक्री चोरी गर्ने ४ पक्राउ