२०८३ भदौ १, सोमवार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

क्षेत्रीय अस्पतलामा कोरोना बिरामीको कन्त विजोग

स्वास्थ्यकर्मीले हाम्रो कुरा सुन्दैनन् : कुरुवा

गण्डकी प्रेस
साउन ११, २०७८ १७:३६ मा प्रकाशित
प्रमुख समाचार, शिक्षा/स्वास्थ्य, समाचार, समाज
क्षेत्रीय अस्पतलामा कोरोना बिरामीको कन्त विजोग
66
SHARES
Share on FacebookShare on Twitter

पोखरा ११ साउन । सूर्य थापाले १ हप्ता अघि बहिनिलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल ल्याए । बहिनिको पेट दुख्ने र ज्वरो आउने समस्याको कारण दमौली अस्पतालबाट राम्रो उपचारका लागि पोखरा ल्याए । पोखरामा उनको १९ वर्षिया बहिनिलाई त ल्याइयो तर, उपचार भने गतिलो पाएन । अस्पतालले कोरोनाकै कारण उनको उपचारमा ध्यान नदिएको थापा बताउँछन् । यतिमात्र होइन विरामीलाई गाह्रो भएर बोलाउँदा डाक्टर र नर्स आउन आनाकानी गर्छन् ।

बहिनिको पेटको भिडियो एक्सरे नभएको २ दिन भएको पिडित बताउँछन् । थापालको बैनीको बिहिबार देखी खाना खाएपछी पेट दुख्ने समयमा आएको बताए । उनले बिहिबार देखी नै एक्सरे गरिदिनु भनेर सम्बन्धित नर्स र डाक्टरलाई भनेका हुन् । तर, शनिबार बेलुकासम्म पनि उनको भिडियो एक्सरे हुन सकेन । ‘बैनिको भिडियो एक्सरे गर्नुपर्यो भन्दा ल हुुन्छ भन्छन्,‘थापाले भने,‘२ सम्म पनि बैनीको भिडियो एक्सरे गरिदिनु भएन ।’ अहिले थापाको बैनीलाई नदुख्ने ओषधी खुवाएर राखिएको छ ।

आइतरबार पनि उनको भिडियो एक्सरे हुने नहुने थाहा छैन् । ‘नर्स संग भन्दा डाक्टरले फुर्सद नपाएको कारण भिडियो एक्सरे रोकिएको भन्नुहुन्छ, थापाले भने । यस्तै स्याङ्जाकी सोभा गुरुङले पनि अस्पतालप्रति गुनासो गरिन् । डाक्टर बोलाउँदा आउँदैनन् भन्छन् । उनले सासुलाई पोखरा ल्याउनु भन्दा पहिला जिल्ला अस्पताल स्याङ्जामा १ दिन राखेको थिइन ।

क्षेत्रीय अस्पतालमा भन्दा पनि बिरामीको जिल्ला अस्पतालमा राम्रो हेरबिचार भएको उनले सुनाईन् । ‘स्याङ्जामा हामीलाई हेर्न दिनुहुन्थेन नर्सले खाना खुवाइदिने समेत गरेका थिए ’ गुरुङले भनिन् । क्षेत्रिय अस्पताल भन्दा जिल्ला अस्पतलामा नै राम्रो भएको अनुभव गुरुङले सुनाइन् ।

‘आमा अक्सिजन सकिए पछी उहाँलाई अक्सिजन अर्के बिरामीको अक्सिजन लगाइएको’ गुरुङले भनिन्,‘हामीले अक्सिजन सकियोभन्दा पनि उहाँहरु आउनुहुदैन ।’ अस्पतलामा डियुटीमा भएका नर्सले एकछीन एकछीन भन्दै बिरामी हेर्न नआउने गरेको उनले बताइन् ।
भिडभाग धेरैभएको कारण सामाजिक दुरी कायम गर्न नसकेको पिडितहरुले बताए ।

लेखनाथबाट आएका संगम परियार अस्पतालमा सेवा सुविधा राम्रो नभएको बताउछन् । ‘बोलाउदा नर्सहरु नआउदैनन । खाना खाएको भाडा पखाल्ने ठाउँ छै’ परियारले भने । भेल्टीलेटरबाट दिशा पिसावको लागि क्यान्टिनमा जानुपर्ने समयस्या रहेको उनले बताए ।
समुन्द्र नेपालले अस्पतालको व्यवस्थापनको कम्जोरीले धेरैले ज्यान गुमाएको आरोप लगाए । उनले विरामीको उचित उपचार नगर्दा समस्या पर्ने गरेको बताए । ‘यहाँ त निकै कम सर्भिस रहेछ । सरकारले कोरोनाका लागि राम्रो उपचार गरेको होला भनेर यहाँ ल्याए तर, अवस्था निकै विजोक देखँे । विरामीलाइ स्वच्छ ठाउँमा राख्नुपर्ने त्यसो भेटिदैँन’ उनले भने,‘ सुरक्षित समेत छैन् ।

जताततै माकुराको जालो, साङ्लो छन् सफा कस्ले गर्ने समेत थाहा छैन् । मैले टेकु अस्पतालमा निकै राम्रो देखेरनै यहाँ ल्याएको हुँ त्यहाको सामान्य वार्डमा गरिने सेवा यहाँ भेटिएन । त्यो नि सरकारी यो नि सरकारी यहाँको व्यवस्थापनमा निकै कम्जोर देखियो ।’ यतिमात्र होइन विरामी जाच्न समेत कोहि आउँदैनन् । हामी आफैँले अक्सिजन परिवर्तन गर्न पर्छ मैले तर जानेर गरिदिन्छु तर, गाउँबाट आएकाले केहि जान्दैन्न् हेलचक्राइकै कारण कतिले ज्यान समेत गुमाएको देखे । यदि समयमा आएर हेरचाह गरेको भएत बाच्नेथिएनी । मैले कतिजनाको अक्सिजन परिवर्तन गराएको छु । अक्सिजन नपाए विरामी १५ सेकेन्डमै मर्छन चिकित्सकलाइ थाहै छैन् । नर्सहरुपनि अलर्ट हुनुपर्ने त्यो छैन् । सामाजिक दुरी कायम पनि छैन् उनले बताए ।

विरामी कुरुवाहरुले जिल्ला अस्पताल भन्दापनि नराम्रो भएको गुनासो गरे । पश्मिाञ्चल क्षेत्रिय अस्पतालमा भन्दा जिल्ला अस्पताल तनहुँ र जिल्ला अस्पताल स्याङ्जामा राम्रो सेवा सुबिधा रहेको बिरामी कुरुवाले गुनासो गरेका छन् ।

आइसोलेसन वार्डको चर्पी दुर्गन्धित
अस्पतालमा कोरोना बिरामीले प्रयोग गर्ने पुरुष चर्पी टालीएको छ । भने दिसाबिसाब गर्न मिल्दैन । चर्पीको माथी माकुराको जालो, किरा लगायतका फोहर र गन्ध भएको कारण बिरामी जान सक्ने अवस्था नै छैन ।
पोखरा स्वाथ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा भरत बहादुर खत्रीले आफुले अहिलेसम्म यस्तो समस्या थाहा नभएको बताए । उनले यस विषयमा बुझेर काम गर्ने बताए ।

सम्बन्धित समाचार

गायिका रिना केसीको नयाँ तीज गीत ‘बारीको अरीमैले’ सार्वजनिक
प्रमुख समाचार

गायिका रिना केसीको नयाँ तीज गीत ‘बारीको अरीमैले’ सार्वजनिक

विश्वकर्मा समाज नेपाल केन्द्रीय कार्यालय कास्कीद्वारा रक्तदान कार्यक्रम सम्पन्न
प्रमुख समाचार

विश्वकर्मा समाज नेपाल केन्द्रीय कार्यालय कास्कीद्वारा रक्तदान कार्यक्रम सम्पन्न

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको
प्रमुख समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की
प्रमुख समाचार

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा
प्रमुख समाचार

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न
समाचार

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

गायिका रिना केसीको नयाँ तीज गीत ‘बारीको अरीमैले’ सार्वजनिक

गायिका रिना केसीको नयाँ तीज गीत ‘बारीको अरीमैले’ सार्वजनिक

विश्वकर्मा समाज नेपाल केन्द्रीय कार्यालय कास्कीद्वारा रक्तदान कार्यक्रम सम्पन्न

विश्वकर्मा समाज नेपाल केन्द्रीय कार्यालय कास्कीद्वारा रक्तदान कार्यक्रम सम्पन्न

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

चर्चित खबरहरु

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

Models of Constitution Making with Reference to Nepal

BAR-BENCH RELATION IN NEPAL

गायिका रिना केसीको नयाँ तीज गीत ‘बारीको अरीमैले’ सार्वजनिक

गायिका रिना केसीको नयाँ तीज गीत ‘बारीको अरीमैले’ सार्वजनिक

बेसिशहर नगर युवा परिषद कार्यकारी समितिको अध्यक्षमा निश्चल पाण्डे

बेसिशहर नगर युवा परिषद कार्यकारी समितिको अध्यक्षमा निश्चल पाण्डे

योजना छन्, कार्यान्वयन गर्ने मौका दिनुस्ः लामिछाने

योजना छन्, कार्यान्वयन गर्ने मौका दिनुस्ः लामिछाने

Privity of Contract and its Specifications with Reference to Nepal

Reformative Approach of Punishment : Critical Study of Theory and Legal Framework in Nepal 

हिउँ खेल्ने क्रममा एक जनाको मृत्यु

छुट्टाछुट्टै स्थानमा ९ शव फेला

लोहोरोले हानेर श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

२० हजार ८ सय १५ क्याप्सुल नियन्त्रित औषध सहित ५ जना पक्राउ

एमालेको कास्की जिल्ला अधिवेशन २३ गते हुने

एमालेको कास्की जिल्ला अधिवेशन २३ गते हुने