२०८३ कार्तिक ८, शनिबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

क्षेत्रीय अस्पतलामा कोरोना बिरामीको कन्त विजोग

स्वास्थ्यकर्मीले हाम्रो कुरा सुन्दैनन् : कुरुवा

गण्डकी प्रेस
साउन ११, २०७८ १७:३६ मा प्रकाशित
प्रमुख समाचार, शिक्षा/स्वास्थ्य, समाचार, समाज
क्षेत्रीय अस्पतलामा कोरोना बिरामीको कन्त विजोग
66
SHARES
Share on FacebookShare on Twitter


पोखरा ११ साउन । सूर्य थापाले १ हप्ता अघि बहिनिलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल ल्याए । बहिनिको पेट दुख्ने र ज्वरो आउने समस्याको कारण दमौली अस्पतालबाट राम्रो उपचारका लागि पोखरा ल्याए । पोखरामा उनको १९ वर्षिया बहिनिलाई त ल्याइयो तर, उपचार भने गतिलो पाएन । अस्पतालले कोरोनाकै कारण उनको उपचारमा ध्यान नदिएको थापा बताउँछन् । यतिमात्र होइन विरामीलाई गाह्रो भएर बोलाउँदा डाक्टर र नर्स आउन आनाकानी गर्छन् ।

बहिनिको पेटको भिडियो एक्सरे नभएको २ दिन भएको पिडित बताउँछन् । थापालको बैनीको बिहिबार देखी खाना खाएपछी पेट दुख्ने समयमा आएको बताए । उनले बिहिबार देखी नै एक्सरे गरिदिनु भनेर सम्बन्धित नर्स र डाक्टरलाई भनेका हुन् । तर, शनिबार बेलुकासम्म पनि उनको भिडियो एक्सरे हुन सकेन । ‘बैनिको भिडियो एक्सरे गर्नुपर्यो भन्दा ल हुुन्छ भन्छन्,‘थापाले भने,‘२ सम्म पनि बैनीको भिडियो एक्सरे गरिदिनु भएन ।’ अहिले थापाको बैनीलाई नदुख्ने ओषधी खुवाएर राखिएको छ ।

आइतरबार पनि उनको भिडियो एक्सरे हुने नहुने थाहा छैन् । ‘नर्स संग भन्दा डाक्टरले फुर्सद नपाएको कारण भिडियो एक्सरे रोकिएको भन्नुहुन्छ, थापाले भने । यस्तै स्याङ्जाकी सोभा गुरुङले पनि अस्पतालप्रति गुनासो गरिन् । डाक्टर बोलाउँदा आउँदैनन् भन्छन् । उनले सासुलाई पोखरा ल्याउनु भन्दा पहिला जिल्ला अस्पताल स्याङ्जामा १ दिन राखेको थिइन ।

क्षेत्रीय अस्पतालमा भन्दा पनि बिरामीको जिल्ला अस्पतालमा राम्रो हेरबिचार भएको उनले सुनाईन् । ‘स्याङ्जामा हामीलाई हेर्न दिनुहुन्थेन नर्सले खाना खुवाइदिने समेत गरेका थिए ’ गुरुङले भनिन् । क्षेत्रिय अस्पताल भन्दा जिल्ला अस्पतलामा नै राम्रो भएको अनुभव गुरुङले सुनाइन् ।

‘आमा अक्सिजन सकिए पछी उहाँलाई अक्सिजन अर्के बिरामीको अक्सिजन लगाइएको’ गुरुङले भनिन्,‘हामीले अक्सिजन सकियोभन्दा पनि उहाँहरु आउनुहुदैन ।’ अस्पतलामा डियुटीमा भएका नर्सले एकछीन एकछीन भन्दै बिरामी हेर्न नआउने गरेको उनले बताइन् ।
भिडभाग धेरैभएको कारण सामाजिक दुरी कायम गर्न नसकेको पिडितहरुले बताए ।

लेखनाथबाट आएका संगम परियार अस्पतालमा सेवा सुविधा राम्रो नभएको बताउछन् । ‘बोलाउदा नर्सहरु नआउदैनन । खाना खाएको भाडा पखाल्ने ठाउँ छै’ परियारले भने । भेल्टीलेटरबाट दिशा पिसावको लागि क्यान्टिनमा जानुपर्ने समयस्या रहेको उनले बताए ।
समुन्द्र नेपालले अस्पतालको व्यवस्थापनको कम्जोरीले धेरैले ज्यान गुमाएको आरोप लगाए । उनले विरामीको उचित उपचार नगर्दा समस्या पर्ने गरेको बताए । ‘यहाँ त निकै कम सर्भिस रहेछ । सरकारले कोरोनाका लागि राम्रो उपचार गरेको होला भनेर यहाँ ल्याए तर, अवस्था निकै विजोक देखँे । विरामीलाइ स्वच्छ ठाउँमा राख्नुपर्ने त्यसो भेटिदैँन’ उनले भने,‘ सुरक्षित समेत छैन् ।

जताततै माकुराको जालो, साङ्लो छन् सफा कस्ले गर्ने समेत थाहा छैन् । मैले टेकु अस्पतालमा निकै राम्रो देखेरनै यहाँ ल्याएको हुँ त्यहाको सामान्य वार्डमा गरिने सेवा यहाँ भेटिएन । त्यो नि सरकारी यो नि सरकारी यहाँको व्यवस्थापनमा निकै कम्जोर देखियो ।’ यतिमात्र होइन विरामी जाच्न समेत कोहि आउँदैनन् । हामी आफैँले अक्सिजन परिवर्तन गर्न पर्छ मैले तर जानेर गरिदिन्छु तर, गाउँबाट आएकाले केहि जान्दैन्न् हेलचक्राइकै कारण कतिले ज्यान समेत गुमाएको देखे । यदि समयमा आएर हेरचाह गरेको भएत बाच्नेथिएनी । मैले कतिजनाको अक्सिजन परिवर्तन गराएको छु । अक्सिजन नपाए विरामी १५ सेकेन्डमै मर्छन चिकित्सकलाइ थाहै छैन् । नर्सहरुपनि अलर्ट हुनुपर्ने त्यो छैन् । सामाजिक दुरी कायम पनि छैन् उनले बताए ।

विरामी कुरुवाहरुले जिल्ला अस्पताल भन्दापनि नराम्रो भएको गुनासो गरे । पश्मिाञ्चल क्षेत्रिय अस्पतालमा भन्दा जिल्ला अस्पताल तनहुँ र जिल्ला अस्पताल स्याङ्जामा राम्रो सेवा सुबिधा रहेको बिरामी कुरुवाले गुनासो गरेका छन् ।

आइसोलेसन वार्डको चर्पी दुर्गन्धित
अस्पतालमा कोरोना बिरामीले प्रयोग गर्ने पुरुष चर्पी टालीएको छ । भने दिसाबिसाब गर्न मिल्दैन । चर्पीको माथी माकुराको जालो, किरा लगायतका फोहर र गन्ध भएको कारण बिरामी जान सक्ने अवस्था नै छैन ।
पोखरा स्वाथ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा भरत बहादुर खत्रीले आफुले अहिलेसम्म यस्तो समस्या थाहा नभएको बताए । उनले यस विषयमा बुझेर काम गर्ने बताए ।

सम्बन्धित समाचार

अकल्पनीय दुर्घटनाले उब्जिएको प्रश्न कहाँ गयो महानगरको कागजी मापदण्ड ?
प्रमुख समाचार

ओख्ले बस दुर्घटना थप एक विद्यार्थीको मृत्यु

कारागारबाट फरार कैदी  होटलमा लुकेर बसेको अवस्थामा पक्राउ
अपराध

कारागारबाट फरार कैदी  होटलमा लुकेर बसेको अवस्थामा पक्राउ

पोखरामा मोटरसाइकल पड्काउँदै भाग्ने युवा पक्राउ
अपराध

पोखरामा मोटरसाइकल पड्काउँदै भाग्ने युवा पक्राउ

विन्ध्यवासिनी मन्दिरमा भित्र्याइयो फूलपाती
प्रमुख समाचार

विन्ध्यवासिनी मन्दिरमा भित्र्याइयो फूलपाती

पोखरामा होटल संचालकको रहस्यमय मृत्यु, नजिकै रहेको होटलमा किन पुगे ग्राहक बनेर
अपराध

पोखरामा होटल संचालकको रहस्यमय मृत्यु, नजिकै रहेको होटलमा किन पुगे ग्राहक बनेर

प्रदेशका अधिकार र समस्या संघको प्राथमिकतामा कहिल्यै परेनन् : मुख्यमन्त्री पाण्डे
प्रमुख समाचार

प्रदेशका अधिकार र समस्या संघको प्राथमिकतामा कहिल्यै परेनन् : मुख्यमन्त्री पाण्डे

प्रतिक्रिया लेख्नुहोस्:-





हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

अकल्पनीय दुर्घटनाले उब्जिएको प्रश्न कहाँ गयो महानगरको कागजी मापदण्ड ?

ओख्ले बस दुर्घटना थप एक विद्यार्थीको मृत्यु

कारागारबाट फरार कैदी  होटलमा लुकेर बसेको अवस्थामा पक्राउ

कारागारबाट फरार कैदी  होटलमा लुकेर बसेको अवस्थामा पक्राउ

पोखरामा मोटरसाइकल पड्काउँदै भाग्ने युवा पक्राउ

पोखरामा मोटरसाइकल पड्काउँदै भाग्ने युवा पक्राउ

विन्ध्यवासिनी मन्दिरमा भित्र्याइयो फूलपाती

विन्ध्यवासिनी मन्दिरमा भित्र्याइयो फूलपाती

पोखरामा होटल संचालकको रहस्यमय मृत्यु, नजिकै रहेको होटलमा किन पुगे ग्राहक बनेर

पोखरामा होटल संचालकको रहस्यमय मृत्यु, नजिकै रहेको होटलमा किन पुगे ग्राहक बनेर

प्रदेशका अधिकार र समस्या संघको प्राथमिकतामा कहिल्यै परेनन् : मुख्यमन्त्री पाण्डे

प्रदेशका अधिकार र समस्या संघको प्राथमिकतामा कहिल्यै परेनन् : मुख्यमन्त्री पाण्डे

बेगनास तालमा छैटौँ फिस फेस्टिभल हुने  माछाको स्वाद, संस्कृतिको पहिचान र मौलिकताको सम्मानमा जोड

बेगनास तालमा छैटौँ फिस फेस्टिभल हुने माछाको स्वाद, संस्कृतिको पहिचान र मौलिकताको सम्मानमा जोड

कविता क्लबद्वारा नवदुर्गा कविता उत्सव सम्पन्न, कवितामार्फत नारीशक्तिको महिमागान

कविता क्लबद्वारा नवदुर्गा कविता उत्सव सम्पन्न, कवितामार्फत नारीशक्तिको महिमागान

चर्चित खबरहरु

अकल्पनीय दुर्घटनाले उब्जिएको प्रश्न कहाँ गयो महानगरको कागजी मापदण्ड ?

ओख्ले बस दुर्घटना थप एक विद्यार्थीको मृत्यु

कारागारबाट फरार कैदी  होटलमा लुकेर बसेको अवस्थामा पक्राउ

कारागारबाट फरार कैदी  होटलमा लुकेर बसेको अवस्थामा पक्राउ

पोखरामा मोटरसाइकल पड्काउँदै भाग्ने युवा पक्राउ

पोखरामा मोटरसाइकल पड्काउँदै भाग्ने युवा पक्राउ

पोखरामा होटल संचालकको रहस्यमय मृत्यु, नजिकै रहेको होटलमा किन पुगे ग्राहक बनेर

पोखरामा होटल संचालकको रहस्यमय मृत्यु, नजिकै रहेको होटलमा किन पुगे ग्राहक बनेर

विन्ध्यवासिनी मन्दिरमा भित्र्याइयो फूलपाती

विन्ध्यवासिनी मन्दिरमा भित्र्याइयो फूलपाती

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

युवराज कँडेलले छाडे ग्यालेक्सी फोर के टेलिभिजन

युवराज कँडेलले छाडे ग्यालेक्सी फोर के टेलिभिजन

कोठा भाडामा लिने बहानामा बृद्वामाथी प्रहार

कोठा भाडामा लिने बहानामा बृद्वामाथी प्रहार