२०८३ साउन १०, आइतवार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

अवैध लागूऔषध सहित ७ जना पक्राउ

गण्डकी प्रेस
साउन ७, २०७८ १३:२९ मा प्रकाशित
अपराध, प्रमुख समाचार, समाचार, समाज
अवैध लागूऔषध सहित ७ जना पक्राउ
28
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं ७ साउन ।  काठमाडौं, दाङ,डडेल्धुरा, कैलालीबाट प्रहरीले लागुऔषध सहित सात जनादार्य पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका १३ कालिमाटीस्थित टङ्केश्वर जाने बाटोबाट करिब ६ सय ग्राम अवैध लागूऔषध चरेश सहित काठमाडौं सतुङगल बस्ने पर्सा ठोडी घर भएका २५ वर्षीय बिकास तमाङलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनलाई उक्त चरेश सहित फेला पारी पक्राउ गरेको हो ।

दाङ, गढवा गाउँपालिका १ धान खोलास्थित हुम्ला रलिङ होटलबाट ९ किलो ९ सय ३० ग्राम अवैध लागूऔषध चरेश जस्तो देखिने कालो पदार्थ सहित बाग्लुङ निसीखोला गाउँपालिका १ बस्ने २१ वर्षीय सुदिप सिजाली मगरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङ र ईलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको प्रहरीले उक्त होटेल जाँच गर्दा १० वटा इँट्टा आकारमा रहेको उक्त पदार्थ सहित फेला पारी मगरलाई पक्राउ गरेको हो । साथै सोही घटनामा संलग्न बाग्लुङ बडिगाउ गाउँपालिका २ बस्ने ३१ वर्षीय रेम बहादुर भुजेललाई समेत दाङ लमही नगरपालिका ५ स्थित राप्ती गेष्ठहाउसबाट प्रहरीले पक्राउ गरेको छ ।

यसै दाङ, तुलसीपुर उपमहानगरपालिका १३ दमारगाँउस्थित सडकमा ना.४ ख ७२९४ नम्बरको बसबाट करिब ७ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित तुलसीपुर उपमहानगरपलिका ६ भिआईपी टोल बस्ने ४५ वर्षीया चामु कुमारी बिश्वकर्मालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । नेपालगंजबाट दाङतर्फ आउँदै गरेको उक्त बसलाई ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार चामु कुमारीले ब्यागमा लुकाई ल्याउँदै गरेको उक्त पदार्थ सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

डडेल्धुरा, अमरगढी नगरपालिका ५ बागबजारबाट करिब ३ सय ९० ग्राम अवैध लागूऔषध चरेश जस्तो दखिने पदार्थ सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बागबजारस्थित क्याटर पिलर रेष्टुरा नामको होटेल संचालन गरी बस्ने डोटी शिखर नगरपालिका ४ बस्ने ३२ वर्षीय हेम जोरा र किराना पसल संचालन गरी बस्ने डडेल्धुरा अमरगढी नगरपालिका ४ खलङ्गा घर भएका ४० वर्षीय डम्बर रावल रहेका छन् । जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरीले शंकास्पद होटेल तथा पसलहरु जाँच गर्ने क्रममा हेमको होटेलबाट २ सय ग्राम र रावलको किराना पसलबाट १ सय ९० ग्राम गरी उक्त परिमाणको पदार्थ सहित उनीहरुलाई पक्राउ गरेको हो ।

कैलाली, धनगढी उपमहानगरपालिका ३ भन्सार जनिकबाट २ सय ३० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित सोही ठाउँ बस्ने २१ वर्षीय शैलेस अवस्थीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त ब्राउनसुगर सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

सम्बन्धित समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको
प्रमुख समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की
प्रमुख समाचार

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा
प्रमुख समाचार

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न
समाचार

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?
राजनिती

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ
अपराध

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

चर्चित खबरहरु

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

Privity of Contract and its Specifications with Reference to Nepal

Privity of Contract and its Specifications with Reference to Nepal

युक्रेनी राष्ट्रपतिलाई अमेरिकाले गरेको व्यवहारप्रति पूरै युरोप असन्तुष्ट

युक्रेनी राष्ट्रपतिलाई अमेरिकाले गरेको व्यवहारप्रति पूरै युरोप असन्तुष्ट

लोहोरोले हानेर श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

भिनाजुलाई रडले हानेर गम्भीर घाइते बनाउने सालो पक्राउ

परीक्षणकालीन लाइसेन्स दिन शुरु

नक्कली लाइसेन्स बोक्ने नै दुर्घटनामा

विरोध सभाको फोहोर आफै सङ्कलन गर्दै राप्रपा

विरोध सभाको फोहोर आफै सङ्कलन गर्दै राप्रपा

दाङमा माओवादीले खाता खोल्यो

कुमाख गाउँपालिका ७ को वडाध्यक्षमा माओवादी केन्द्रका विजयी

बिस्तारै मौसम सफा भइ घाम लाग्ने मौसमविद्

मौसम पूर्वानुमान महाशाखाको वेबसाइट ह्याक

पोखरामा पाँचौ युनिप्स खेल महोत्सवमा भलिबलका खेल सुरु

पोखरामा पाँचौ युनिप्स खेल महोत्सवमा भलिबलका खेल सुरु