२०८३ भदौ १०, बुधबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

विवादित बन्यो शितल ज्योती कप आयोजकको गम्भिर त्रुटि

पुनः खेलाउने खेलमा अर्कै टिमलाई खेलायो

गण्डकी प्रेस
चैत्र ९, २०८१ १८:५१ मा प्रकाशित
खेलकुद, प्रमुख समाचार, समाचार, समाज
विवादित बन्यो शितल ज्योती कप आयोजकको गम्भिर त्रुटि
105
SHARES
Share on FacebookShare on Twitter

पोखरा – पोखरामा जारी चौथो शितलज्योति कप विवादित बनेको छ । शितल ज्योती क्लबको आयोजनामा पोखरा रंगशालामा भएको प्रतियोगिताको क्वाटरफाइनल विवादित बनेपछि सेमीफाइनल जितेको नव आदर्शले खेल्न नमान्दा एलजी एसोसिएसनलाई सेमीफाइन खेलाएको छ प्रतियोगिताको क्वाटरफाइनल खेलमा नव आदर्श सामुदायिक विकास समाजले एलजी एसोसिएनसलाई टाइब्रेकरमा ४–३ गोलले हराएको थियो । उक्त खेल खेल सकिएपछि एलजीले उजुरी (प्रोटेस्ट) हालेको थियो । एलजी र नव आदर्शक बीचको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।

निर्धारित समयको खेल सकिएपछि रेफ्रीले नव आदर्शका एक खेलाडीलाई परिवर्तन गर्न दिएका थिए । त्यसपछि एलजीले केही असन्तुष्टि जनाएपनि टाइब्रेकर सुचारु भएको थियो । टाइब्रेकरमा नव आदर्शले जित हासिल गरेपछि एलजीले आफुहरु अन्यायमा परेको भन्दै प्रोटेस्ट हालेका थिए । उक्त विवाद यहाँ टुंगो नलागेपछि फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) सम्म पुगेको थियो ।

एन्फाले उक्त प्रतियोगिताको नियमावलीमा स्पष्ट व्यवस्था नभएको र फिफाको ल अफ द गेम अनुसार खेल पुनः खेलाउन सकिन्छ भनेर जवाफ पठाएको थियो । सो जवाफअनुसार नव आदर्श जान नमानेपछि आयोजकले आदर्श युवा क्लब र एलजी बिचमा उक्त खेल खेलाएको थियो ।
एलजी एसोसिएसनले निकालेको विज्ञप्तिमा आफुहरुमाथि अन्याय भएको उल्लेख गरेको छ । एसोसिएसनका अध्यक्ष डम्बरजंग गुरुङको हस्ताक्षर रहेको
निर्धारित समयकोे खेल १–१ गोलको बराबरी पछि खेल पेनाल्टि सुटआउटमा पुगेको थियो । अतिरिक्त ३ मिनेट थप गरिएको र सोही क्रममा मुख्य रेफ्री दिपेन्द्र तामाङले खेल समाप्ति घोषणा पश्चात नव आदर्शको तर्फबाट जर्सी नम्बर ४ का सन्देश भण्डारीलाई नियम विपरीत पुनः मैदानमा प्रवेश गराएको विज्ञप्तिमा उल्लेख छ । उक्त निर्णयले खेलको निष्पक्षतालाई गम्भिर प्रभाव पारेको र फिफा नियमअनुसार खेल समाप्त भएपछि प्रोटेस्ट गरेको जनाइएको छ । साथै रेफ्री तथा म्याच ममिस्नरहरुलाई कारवाहिको माग समेत गरेका थिए । ५ गतेको विवाद नटुंगिएपछि ७ गते सेमिफाइनल खेल खेल्न पुग्दा आफुहरुलाई पुनः खेल खेल्न आग्रह गर्दा असन्तुष्टि व्यक्त गरेका हुन् । आफुहरुले जितेर सेमीफाइनलमा पुगिसकेको खेल खेल्नुपर्ने कारण बारेमा खुलाउन समेत आग्रह गरेका छन् नव आदर्शका अध्यक्ष दिनेश भण्डारीको नाम रहेको उक्त पत्रमा नव आदर्शले ५ गतेको क्वाटरफाइनल खेलमा आफुहरुको गल्ति कसरी भयो भनि प्रश्न गरेका छन् । उनीहरुले खेल पुनः गराउने प्रावधान खेलको समयावधिको कुन दफा, कति धारा, कुन उपधारामा पुनः खेल बारेम उल्लेख छ? भनि प्रश्न गरेका छन । एन्फा, आयोजक, एलजी र नव आदर्शले छुट्टाछुट्टै विज्ञप्ति निकालेका थिए ।

उता आयोजकले ७ गते नै नव आदर्शलाई पत्रचार गर्दै खेल पुनः सञ्चालन गर्न अनुरोध गरेको थियो । आयोजकले एन्फाबाट खेल पुनः सञ्चालन गर्न भनेको भन्दै पत्राचार गरेको थियो । उता खेल संयोजक निरज गुरुङ र क्लबका अध्यक्ष नर प्रसार गुरुङको हस्ताक्षर रहेको पत्रानुसार एन्फाको पत्र अनुसार नै खेल पुनः सञ्चाल गरिने भनि नव आदर्शलाई पठाइएको थियो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले ७ गतेनै शितल ज्योती कप २०८१ मा एलजी एसोसिएसन र नाकोड्स बिच खेलाडी परिवर्तन गरी पेनाल्टी सुटआउट मा सहभागी भएको विषयमा प्रतियोगिताको नियमावली स्पष्ट व्यवस्था नभएको र फिफाको ल अफ द गेम अनुरा पुनः खेल खेलाउन सकिने भनि कास्की जिल्ला फुटबल संघलाई पत्राचार गरेको थियो । उक्त पत्रमा महासचिव किरण राईको हस्ताक्षर रहेको छ । ९० मिनेटको खेल सकिएपछि खेल सोझै टाइब्रेकर खेलाइएको थियो । अहिले पोखरा रंगशालामा फाइनल खेल सहारा क्लब र एलजी एसोसिएसन बिच चलिरहेको छ । यो भन्दा अघि आयोजकले नव आदर्शको ठाउँमा एलजीलाई खेलाएको छ ।
के छ ल अफ दी गेममा ?
परित्याग गरेको खेल पुनः खेलाउनुपर्ने हुन्छ । ल अफ दी गेममा भनिएको छ, ‘प्रतियोगिताको नियम वा आयोजकले अन्यथा निर्धारण नगरेसम्म परित्याग गरिएको खेल पुनः खेलाइन्छ ।’ ल–३ मा भएको व्यवस्था अनुसार कुनै एक टिमले आफ्ना अतिरिक्त खेलाडीलाई परिवतर्न गरेको छैन भने ति खेलाडीलाई अतिरिक्त समयमा थप गर्न सक्ने भनि उल्लेख छ । तर, खेलमा अतिरिक्त समयको सुरुवात, बीचको अवधि र अतिरिक्त समयको आधा– समयमा पनि प्रतिस्थापन गर्न सकिन्छ भनि उल्लेख गरिएको छ ।
सोही नियमको ल–१० को पेनाल्टि सम्बन्धि सुटआउटमा गोलरक्षक बाहेक अन्यले जारी राख्न नपाउने व्यवस्था गरिएको छ । खेलाडी, वैकल्पिक खेलाडी, प्रतिस्थापन गरिएको खेलाडी वा टोली अधिकारीलाई चेतावनी दिन वा बाहिर पठाउन सकिन्छ । उक्त नियममा भनिएको छ, ‘गोलरक्षक बाहेक अन्य खेलाडी जो मैदानमा छन उनलाई प्रतिस्थापन गर्न सकिदैन ।’

सम्बन्धित समाचार

किन जादैँछन प्रधानमन्त्री बालेन मुस्ताङ
प्रमुख समाचार

किन जादैँछन प्रधानमन्त्री बालेन मुस्ताङ

गायिका रिना केसीको नयाँ तीज गीत ‘बारीको अरीमैले’ सार्वजनिक
प्रमुख समाचार

गायिका रिना केसीको नयाँ तीज गीत ‘बारीको अरीमैले’ सार्वजनिक

विश्वकर्मा समाज नेपाल केन्द्रीय कार्यालय कास्कीद्वारा रक्तदान कार्यक्रम सम्पन्न
प्रमुख समाचार

विश्वकर्मा समाज नेपाल केन्द्रीय कार्यालय कास्कीद्वारा रक्तदान कार्यक्रम सम्पन्न

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको
प्रमुख समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की
प्रमुख समाचार

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा
प्रमुख समाचार

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

किन जादैँछन प्रधानमन्त्री बालेन मुस्ताङ

किन जादैँछन प्रधानमन्त्री बालेन मुस्ताङ

गायिका रिना केसीको नयाँ तीज गीत ‘बारीको अरीमैले’ सार्वजनिक

गायिका रिना केसीको नयाँ तीज गीत ‘बारीको अरीमैले’ सार्वजनिक

विश्वकर्मा समाज नेपाल केन्द्रीय कार्यालय कास्कीद्वारा रक्तदान कार्यक्रम सम्पन्न

विश्वकर्मा समाज नेपाल केन्द्रीय कार्यालय कास्कीद्वारा रक्तदान कार्यक्रम सम्पन्न

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

चर्चित खबरहरु

किन जादैँछन प्रधानमन्त्री बालेन मुस्ताङ

किन जादैँछन प्रधानमन्त्री बालेन मुस्ताङ

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

सृजना बिकास केन्द्रद्दारा स्वास्थ्य शिविर

सृजना बिकास केन्द्रद्दारा स्वास्थ्य शिविर

Models of Constitution Making with Reference to Nepal

BAR-BENCH RELATION IN NEPAL

बेसिशहरमा चेपाङ समुदायको न्वागी पर्व मनाइदै

बेसिशहरमा चेपाङ समुदायको न्वागी पर्व मनाइदै

Privity of Contract and its Specifications with Reference to Nepal

Privity of Contract and its Specifications with Reference to Nepal

गायिका रिना केसीको नयाँ तीज गीत ‘बारीको अरीमैले’ सार्वजनिक

गायिका रिना केसीको नयाँ तीज गीत ‘बारीको अरीमैले’ सार्वजनिक

Privity of Contract and its Specifications with Reference to Nepal

Reformative Approach of Punishment : Critical Study of Theory and Legal Framework in Nepal 

सामुदायिक विद्यालय स्तरी छात्र÷छात्रा भलिबल प्रतियोगिता हुदैँ

सामुदायिक विद्यालय स्तरी छात्र÷छात्रा भलिबल प्रतियोगिता हुदैँ