२०८३ बैशाख ६, आइतवार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

‘बौद्ध साहित्य वर्तमान समाजका लागि सान्दर्भिक’

गण्डकी प्रेस
फाल्गुन १८, २०८१ १६:२४ मा प्रकाशित
प्रमुख समाचार, समाचार, समाज
‘बौद्ध साहित्य वर्तमान समाजका लागि सान्दर्भिक’
14
SHARES
Share on FacebookShare on Twitter

पोखरा । बौद्ध धर्म र बौद्ध साहित्य वर्तमान समाजका लागि सान्दर्भिक रहेको बौद्ध धर्मका जानकारहरूले बताएका छन् । पोखरामा जारी एनसेल फाउन्डेसन नेपाल लिटरेचर फेस्टिभलको ‘बौद्ध साहित्यको वर्तमान’ सत्रमा आइतबार बोल्दै बौद्ध संस्कृतिका लेखक आङ्लामी शेर्पाले मनलाई शुद्ध राख्न बौद्ध साहित्य सान्दर्भिक रहेको जिकिर गरे । ‘बौद्ध साहित्यको आजको समाजमा सान्दर्भिकता छ । छरपष्ट भएका, धेरै सुविधाले विकृत बनाएको मनलाई कसरी शुद्ध, मानव र ब्राह्मण्डको हित र संरक्षणका लागि बुद्ध शिक्षाले प्रेरित गर्छ,’ उनले भने ।

बुद्ध शिक्षाको बाँकी खोज–अनुसन्धान गरेर त्यसलाई संकलन गर्न सके त्यसले सबै पक्षको उद्धार गर्ने शेर्पाको दाबी रह्यो । बौद्ध साहित्यको परम्परागत अध्ययन गर्ने लामा खेम्चेले बौद्ध धर्म र यसका उपदेशले मानसिक स्वस्थता प्रदान गर्ने सुनाए । ‘हाम्रो दिमाग सयतिर छरिएको छ । दिमागलाई कसरी केन्द्रीत बनाउने ? एउटा चराको पुरै शरीरमा, रुखमा ध्यान केन्द्रीत गर्ने कि आँखामा गर्ने भन्ने बुद्धको दर्शनले मानसिक विकार हटाएर मानसिक स्वस्थ्ता प्रदान गर्ने काम गर्छ,’ उनले भने ।

बौद्ध धर्मका प्राध्यापक रमेशकुमार ढुंगेलले बुद्धले आफूले प्राप्त गरेको ज्ञानलाई जनसाधारणको भाषामा प्रदान गरेकाले बौद्ध धर्म व्यापक भएको जिकिर गरे । ‘आफूले पाएको ज्ञान जनसाधारणको भाषामा दिन थाल्नुभयो । गाह्रो कुरालाई सजिलो बनाउन थाल्नुभयो,’ उनले थपे, ‘सहज रुपमा मान्न सक्ने भए । राजा, महाराजा र विद्वान पनि चेला भए । यति विकसित भयो कि अर्को सनातनि परम्परा र अरु परम्पराभन्दा अघि बढ्यो ।’

अनुवाद गर्ने पद्धति नभएकाले पाली साहित्य नेपालीमा आउन नसकेको ढुंगेलले दाबी गरे । नेपालबाट बुद्ध धर्मसँग सम्बन्धित मूर्तिहरू विदेशमा बेचिँदा धर्मलाई नै असर गरेको उनले बताए । ‘संसारभर बुद्ध धर्म, सनातनि हिन्दु धर्मका मुर्ति विदेशमा छन् । थाङ्का, नेवारको पौवा त्यत्तिकै छन्,’ उनले भने, ‘यो सन् १९७० को दशकमा धेरै भयो । हरेक हेरिटेजका चिज यहाँबाट ट्राफिकिङ भएर गए । अहिले कम भएपनि कायम छ ।’ विदेशका संग्रहालयमा सीसाको फ्रेममा राख्दा त्यसबारे नेपालका बौद्ध धर्म अनुयायीले त्यसको इतिहास थाहा पाउन नसकेको उनको भनाइ थियो ।

व्यापारीकरणले गर्दा ऐतिहासिक मूर्तिलाई पैसा बनाउने साधनको रूपमा प्रयोग गरिएको ढुंगेलले टिप्पणी गरे । ‘यूरोपमुखी आधुनिकतावादले व्यापारीकरण ग¥यो । मूर्तिलाई पनि पैसा बनाउने साधनको रूपमा हेर्न थालियो । त्यसो भएकाले ट्राफिकिङ भयो,’ उनले भने । बौद्ध धर्म र साहित्यको विकासका लागि यससँग सम्बन्धित स्कुल र कलेजको स्थापना आवश्यक रहेको ढुंगेलले बताए ।

उक्त सत्रको सहजकर्ता लुम्बिनी बौद्ध विश्वविद्यालयबाट विद्यावारिधि गरेका नेत्र आचार्य थिए ।

सम्बन्धित समाचार

गंगा गुरुङले गरे बालगृहलाई सहयोग
अर्थ

गंगा गुरुङले गरे बालगृहलाई सहयोग

पोखरामा आयुर्वेद व्यवसायी संघ गण्डकीको अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन
शिक्षा/स्वास्थ्य

पोखरामा आयुर्वेद व्यवसायी संघ गण्डकीको अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

धारिलो हतियार प्रहारबाट महिलाको मृत्यु, आरोपी फरार
अपराध

सिर्जना हत्या प्रकरण : ज्वाइँ र अर्का भान्जा पक्राउ

सिर्जना हत्याकाण्ड २४ घण्टा : यी प्रमाण सहित प्रहरी अनुसंधान
अपराध

सिर्जना हत्याकाण्ड २४ घण्टा : यी प्रमाण सहित प्रहरी अनुसंधान

इँटा प्रहार गरी गम्भीर घाइते बनाउने पक्राउ
अपराध

लेकसाइडमा झगडापछि चक्कु प्रहार, तीन जना नियन्त्रणमा

धारिलो हतियार प्रहारबाट महिलाको मृत्यु, आरोपी फरार
अपराध

धारिलो हतियार प्रहारबाट महिलाको मृत्यु, आरोपी फरार

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

गंगा गुरुङले गरे बालगृहलाई सहयोग

गंगा गुरुङले गरे बालगृहलाई सहयोग

पोखरामा आयुर्वेद व्यवसायी संघ गण्डकीको अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

पोखरामा आयुर्वेद व्यवसायी संघ गण्डकीको अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

धारिलो हतियार प्रहारबाट महिलाको मृत्यु, आरोपी फरार

सिर्जना हत्या प्रकरण : ज्वाइँ र अर्का भान्जा पक्राउ

सिर्जना हत्याकाण्ड २४ घण्टा : यी प्रमाण सहित प्रहरी अनुसंधान

सिर्जना हत्याकाण्ड २४ घण्टा : यी प्रमाण सहित प्रहरी अनुसंधान

इँटा प्रहार गरी गम्भीर घाइते बनाउने पक्राउ

लेकसाइडमा झगडापछि चक्कु प्रहार, तीन जना नियन्त्रणमा

धारिलो हतियार प्रहारबाट महिलाको मृत्यु, आरोपी फरार

धारिलो हतियार प्रहारबाट महिलाको मृत्यु, आरोपी फरार

लायन्स क्लब अफ पोखरा ग्लोबलको नयाँ कार्यसमिति चयन, सामाजिक सेवामा निरन्तरता दिने प्रतिबद्धता

लायन्स क्लब अफ पोखरा ग्लोबलको नयाँ कार्यसमिति चयन, सामाजिक सेवामा निरन्तरता दिने प्रतिबद्धता

वैदेशिक रोजगार शाखा संरक्षण संघ गण्डकीद्वारा २०८३ सालको क्यालेन्डर विमोचन

वैदेशिक रोजगार शाखा संरक्षण संघ गण्डकीद्वारा २०८३ सालको क्यालेन्डर विमोचन

“नाइट रन” सफल बनाउन पर्यटन व्यवसायी एकजुट

“नाइट रन” सफल बनाउन पर्यटन व्यवसायी एकजुट

चर्चित खबरहरु

धारिलो हतियार प्रहारबाट महिलाको मृत्यु, आरोपी फरार

सिर्जना हत्या प्रकरण : ज्वाइँ र अर्का भान्जा पक्राउ

पोखरामा आयुर्वेद व्यवसायी संघ गण्डकीको अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

पोखरामा आयुर्वेद व्यवसायी संघ गण्डकीको अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

इँटा प्रहार गरी गम्भीर घाइते बनाउने पक्राउ

लेकसाइडमा झगडापछि चक्कु प्रहार, तीन जना नियन्त्रणमा

सिर्जना हत्याकाण्ड २४ घण्टा : यी प्रमाण सहित प्रहरी अनुसंधान

सिर्जना हत्याकाण्ड २४ घण्टा : यी प्रमाण सहित प्रहरी अनुसंधान

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

धारिलो हतियार प्रहारबाट महिलाको मृत्यु, आरोपी फरार

धारिलो हतियार प्रहारबाट महिलाको मृत्यु, आरोपी फरार

लायन्स क्लब अफ पोखरा ग्लोबलको नयाँ कार्यसमिति चयन, सामाजिक सेवामा निरन्तरता दिने प्रतिबद्धता

लायन्स क्लब अफ पोखरा ग्लोबलको नयाँ कार्यसमिति चयन, सामाजिक सेवामा निरन्तरता दिने प्रतिबद्धता

वैदेशिक रोजगार शाखा संरक्षण संघ गण्डकीद्वारा २०८३ सालको क्यालेन्डर विमोचन

वैदेशिक रोजगार शाखा संरक्षण संघ गण्डकीद्वारा २०८३ सालको क्यालेन्डर विमोचन

पृथ्वीनारायण क्याम्पसको इतिहासमा एक रूपान्तरणकारी अध्याय: “सम्राट सर – ए हैन, सम्राट गुरु”

पृथ्वीनारायण क्याम्पसको इतिहासमा एक रूपान्तरणकारी अध्याय: “सम्राट सर – ए हैन, सम्राट गुरु”