२०८३ बैशाख १७, बिहिबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

कालिका मा. वि. मा सामुदायिक विद्यालय क्लस्टर स्तरीय लोकनृत्य प्रतियोगिता  सम्पन्न

गण्डकी प्रेस
माघ १९, २०८१ २१:२९ मा प्रकाशित
प्रमुख समाचार, समाचार, साहित्य/मनोरञ्जन
कालिका मा. वि. मा सामुदायिक विद्यालय क्लस्टर स्तरीय लोकनृत्य प्रतियोगिता  सम्पन्न
28
SHARES
Share on FacebookShare on Twitter

पोखरा-१०, रामबजार – कालिका मा. वि. पोखरा-१० रामबजारले आयोजना गरेको सामुदायिक विद्यालय क्लस्टर स्तरीय लोक नृत्य प्रतियोगितामा बाराही मा. वि. मालेपाटन प्रथम भएको छ। प्रतियोगितामा कूल आठ विद्यालय सहभागी भएकोमा आयोजक कालिका मा. वि. ले द्वितीय स्थान, सिद्ध मा. वि. फलेपाटनले तृतिय स्थान र वाल मन्दिर मा. वि. नदीपुरले सान्त्वना स्थान प्राप्त गरेको कार्यक्रमका संयोजक विद्यालयका सहायक प्र. अ. कुशल लामिछानेले जानकारी दिए ।
कार्यक्रमको प्रमुख अतिथि पोखरा-१० का  वडाध्यक्ष राजेश गुरुङ रहनु भएको थियो । कार्यक्रमको उदघाटन गर्दै प्रमुख अतिथि वडाध्यक्ष राजेश गुरुङले विद्यार्थीहरूको सृजनशीलता अभिवृद्धि गर्दै लोक सँस्कृतीको सँरक्षणमा कार्यक्रम फलदायी रहेको वताए । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक श्रीराम आचार्यले स्वागत मन्तव्य राख्दै क्लस्टरले विभिन्न समयमा रचनात्मक र विद्यार्थी केन्द्रित कार्यक्रम गर्दै आएको जानकारी गराए ।
विजयी विद्यार्थीलाई पोखरा १० का वडा सदस्य परमेश्वर बहादुर कार्की, विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष नारायण श्रेष्ठ, विद्यालयका प्र.अ. श्रीराम आचार्य, शि. अ. सं. अध्यक्ष  लक्ष्मण के. सी. , कार्यक्रमका संयोजक कुशल लामिछाने लगायतले नगद पुरस्कार तथा ट्रफी सहित प्रमाणपत्र प्रदान गरे ।
कार्यक्रमको पर्वद्धक पोखरा महानगरपालिका वडा नं १० रहेको थियो भने निर्णायकको भूमिका युवराज गुरूङ, गम्भिर बर्देवा, प्रिती गुरूङले निर्वाह गरे । विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष नारायण श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको सञ्चालन शिक्षक ज्ञान बहादुर थापाले गरे ।  प्रतियोगिताले विद्यार्थीहरूमा सांस्कृतिक चेतना जागृत गर्दै उनीहरूको प्रतिभा निखार्ने अवसर प्रदान गरेको र आगामी दिनमा पनि यस्ता कार्यक्रम आयोजना गर्दै जाने कार्यक्रमका संयोजक लामिछानेले बताए ।

सम्बन्धित समाचार

पोखरामा पहिलो पटक महिला गोल्डकप, ४ टिम सहभागि
खेलकुद

पोखरामा पहिलो पटक महिला गोल्डकप, ४ टिम सहभागि

मोटरसाइकलको युर्टनले बस दुर्घटनामा, २ को मृत्यु घाइते भन्छन् – पुनर्जन्म पाए
प्रमुख समाचार

मोटरसाइकलको युर्टनले बस दुर्घटनामा, २ को मृत्यु घाइते भन्छन् – पुनर्जन्म पाए

शेखर गाेल्छा पक्राउ
अपराध

शेखर गाेल्छा पक्राउ

गृहमन्त्रीले दिए राजीनामा
प्रमुख समाचार

गृहमन्त्रीले दिए राजीनामा

गंगा गुरुङले गरे बालगृहलाई सहयोग
अर्थ

गंगा गुरुङले गरे बालगृहलाई सहयोग

पोखरामा आयुर्वेद व्यवसायी संघ गण्डकीको अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन
शिक्षा/स्वास्थ्य

पोखरामा आयुर्वेद व्यवसायी संघ गण्डकीको अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

पोखरामा पहिलो पटक महिला गोल्डकप, ४ टिम सहभागि

पोखरामा पहिलो पटक महिला गोल्डकप, ४ टिम सहभागि

मोटरसाइकलको युर्टनले बस दुर्घटनामा, २ को मृत्यु घाइते भन्छन् – पुनर्जन्म पाए

मोटरसाइकलको युर्टनले बस दुर्घटनामा, २ को मृत्यु घाइते भन्छन् – पुनर्जन्म पाए

शेखर गाेल्छा पक्राउ

शेखर गाेल्छा पक्राउ

गृहमन्त्रीले दिए राजीनामा

गृहमन्त्रीले दिए राजीनामा

गंगा गुरुङले गरे बालगृहलाई सहयोग

गंगा गुरुङले गरे बालगृहलाई सहयोग

पोखरामा आयुर्वेद व्यवसायी संघ गण्डकीको अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

पोखरामा आयुर्वेद व्यवसायी संघ गण्डकीको अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

धारिलो हतियार प्रहारबाट महिलाको मृत्यु, आरोपी फरार

सिर्जना हत्या प्रकरण : ज्वाइँ र अर्का भान्जा पक्राउ

सिर्जना हत्याकाण्ड २४ घण्टा : यी प्रमाण सहित प्रहरी अनुसंधान

सिर्जना हत्याकाण्ड २४ घण्टा : यी प्रमाण सहित प्रहरी अनुसंधान

इँटा प्रहार गरी गम्भीर घाइते बनाउने पक्राउ

लेकसाइडमा झगडापछि चक्कु प्रहार, तीन जना नियन्त्रणमा

चर्चित खबरहरु

मोटरसाइकलको युर्टनले बस दुर्घटनामा, २ को मृत्यु घाइते भन्छन् – पुनर्जन्म पाए

मोटरसाइकलको युर्टनले बस दुर्घटनामा, २ को मृत्यु घाइते भन्छन् – पुनर्जन्म पाए

पोखरामा पहिलो पटक महिला गोल्डकप, ४ टिम सहभागि

पोखरामा पहिलो पटक महिला गोल्डकप, ४ टिम सहभागि

शेखर गाेल्छा पक्राउ

शेखर गाेल्छा पक्राउ

गंगा गुरुङले गरे बालगृहलाई सहयोग

गंगा गुरुङले गरे बालगृहलाई सहयोग

गृहमन्त्रीले दिए राजीनामा

गृहमन्त्रीले दिए राजीनामा

चेपाङ जाति र न्वागी पर्व

चेपाङ जाति र न्वागी पर्व

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

धारिलो हतियार प्रहारबाट महिलाको मृत्यु, आरोपी फरार

सिर्जना हत्या प्रकरण : ज्वाइँ र अर्का भान्जा पक्राउ

बालेनले लिए प्रधानमन्त्रीको सपथ, गणतन्त्र स्थापनापछिको पहिलो कान्छा प्रधानमन्त्री

बालेनले लिए प्रधानमन्त्रीको सपथ, गणतन्त्र स्थापनापछिको पहिलो कान्छा प्रधानमन्त्री