पाेखरा । गत १६ गते पाेखरा २९ पट्नेरीबाट हराएका ७५ वर्षे उमनाथ अधिकारी अझै भेटिएका छैनन् ।
कालाे र सेताे धर्के टिसर्ट, कालाे हापपेन्ट र ढाका टाेपि लगाएर हातमा लाैराे लिएर अधिकारी घरबाट निस्केका थिए । अधिकारीलाई परिवारले विभिन्न ठाउँमा खाेजी गरेको तर नभेटेपछि प्रहरीलाई खबर गरेको छन् ।
परिवारले उनलाई कसैले देखेमा नजिकैको प्रहरी कार्यालय वा तलकाे नम्बरमा सम्पर्क गर्न अनुरोध गरेका छन् । ९८४६६४७३२४ र ९८५६०६६४०४
'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।
गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८





























प्रतिक्रिया लेख्नुहोस्:-