पाेखरा । गत १६ गते पाेखरा २९ पट्नेरीबाट हराएका ७५ वर्षे उमनाथ अधिकारी अझै भेटिएका छैनन् ।
कालाे र सेताे धर्के टिसर्ट, कालाे हापपेन्ट र ढाका टाेपि लगाएर हातमा लाैराे लिएर अधिकारी घरबाट निस्केका थिए । अधिकारीलाई परिवारले विभिन्न ठाउँमा खाेजी गरेको तर नभेटेपछि प्रहरीलाई खबर गरेको छन् ।
परिवारले उनलाई कसैले देखेमा नजिकैको प्रहरी कार्यालय वा तलकाे नम्बरमा सम्पर्क गर्न अनुरोध गरेका छन् । ९८४६६४७३२४ र ९८५६०६६४०४

प्रतिक्रिया लेख्नुहोस्:-