२०८३ असार २२, सोमवार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

माता ताल बाराही आरती सेवा समितिमा : ढाका बहादुर थापा

गण्डकी प्रेस
पुस २८, २०८० १९:५७ मा प्रकाशित
समाचार, समाज
माता ताल बाराही आरती सेवा समितिमा : ढाका बहादुर थापा
13
SHARES
Share on FacebookShare on Twitter

पोखरा । माता तालबाराही सेवा समिति पोखरा— ६ बैदामको अध्यक्षमा ढाका बहादुर थापा चयन भएमा छन । आरतिको शनिबार सम्मपन्न छैठौ बार्षिक साधारण सभा तथा तेस्रो अधिबेशनले आगामि दुई बर्षे कार्यकालका लागि थापालाई सर्वसम्र्मत अध्यक्षमा चयन गरेको हो ।

तेसै गरि आरतिको उपाध्यक्षमा जुना अधिकारी, सचिब महेश्वर पहारी, कोषाअध्यक्ष मदन राज न्यौपाने, सदस्यहरुमा ज्ञान बहादुर कार्की , कमला बज्राचार्य,पुष्ष पहारी, नानी कोइराला, हिरु पुन, गोकण अधिकारी, दिनदयाल पाण्डे, रामकृष्ण अर्याल र गुरुदत्त कोइराला चयन भएका हुन । पन्ध्र सदस्यीय कार्यसमितिमा दुई सदस्य संचालक समितिले चयन गर्ने प्राबधान रहेको निर्वाचन संयोजक तथा अधिवक्ता भगवति पहारीले जानकारी दिइन ।

संस्थाको निर्वाचन सम्पन्न गर्नेका लागि कानुनि सल्लाहकार भगती पहारीको संयोजकत्वमा गणेश पहारी र अनिल थापा रहेको तिन सदस्यीय निर्वाचन मण्डल गठन गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि एवंम प्रतिनिधि सभा सदस्य दामोदर “बैरागी” पौडेलले सुन्दर नगरी “पोखरा” भ्रमणको गनतब्यमात्र नरही धार्मिक पर्यटन प्रवद्र्धनमा सहयोग पुगोस बैदिक सनातन धर्मको प्रचार प्रसार विश्वभरी नै फैलियोस र सकरात्मक उर्जा श।िक्त प्राप्त होस, भन्ने भावनाले स्थापना भएको आरतिले पर्यटन क्षेत्रको विकासमा महत्वपूण योगनदान गरेको बताए । पोखरा प्राकृतिक महत्व बोकेको पर्यटकीय स्थलको भएको स्मरण गर्दै, अब पोखरा धार्मिक स्थलको रुपमा पनि पर्यटक्रीय गनतब्य रहेको परिचय पोखराले दिनु पर्नेमा जोड दिए ।
गण्डकी प्रदेश सासद प्रकाश बरालले “धमर्, पुन्य कर्म गरि सके पछि कुनै कारण पुजा आजामा कतैबाट भुलबस छुट भएमा भएका भुल र छुटलाई मेटाउनका लागि आरति माताको आरति गरि सन्धाकालिन आरति गरेमा मुक्ति मिल्ने जनविश्वास रहेको सुनाए । आरति हिन्दु धर्मको मात्र नभई सन्धाकालिन आरतिमा सवै जातजाति सहित सवै धर्मालम्बीहरु उतिकै रमाउने हुनाले, यसलाई निरन्तरता दिई राख्नु सवैको कतब्र्य भएको बताए ।
गण्डकी प्रदेशका निर्वतमन सासद राजिब पहारीले पोखराका फेवातालको किनारमा श्री ताल बाराहि देवि माताको सम्मुख रहेर गरिएको सन्धाकालिन आरितिले पोखरामा पर्यटकको बसाई लम्बाउन महत्वपूर्ण भुमिका खेलेको बताए । पोखराका धार्मिक स्थलमा पनी सन्धाकालिन आरिति गर्ने सके पोखरालाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने सकिने कुरामा जोड दिए ।
अध्यक्ष मंगल बहादुर नेपालीले ‘पशुपति नाथ मन्दिरमा गरिने सन्धाकालिन आरिति पछिकोे महाआरति पोखराको फेवाताल किनारमा गरिने आरति दोस्रो ठुलो आरति’ रहेको दावि गर्दे, पोखरामा पर्यटक्रीय बसाई लम्वाउन महत्वपूर्ण योगदान गरेको सुनाए । आरतिलाई भब्य र ब्यवस्थित गर्ने सकेमात्र अझै आरतिको महत्व बढने भनाइ उनको थियो ।
नवनिर्वाचित अध्यक्ष थापाले पोखरामा पर्यटकको बसाई लम्वाउन सन्धाकालिन आरतिले खेलेको भुमिकाको स्मरणं गर्दै, आरति सेवा समिति सदैब अग्रजहरुको रायसुझाब सहित पर्यटककीय संस्थाहरु सग हातेमालो गर्दै अगाडि बढने प्रतिबद्दता ब्यक्त गरे ।
अध्यक्ष मंगल बहादुर नेपालीको सभाअध्यक्षतामा सम्मपन्न कार्यक्रममा उपाध्यक्ष ढाका बहादुर थापा सचिब तुलसी दाहाल, पोखरा महानगरपालिका वडा न ६ वडा सदस्य बासु बराल, तालबाराही मन्दिर ब्यपस्थापन समितिका अध्यक्ष प्रशुराम पहारी, फेवा ढुङा ब्यवसायी उपाध्यक्ष तुलबहादुर गुरुङ,नौलो धुम्ति नेपालका अध्यक्ष बद्रीबिनोद प्रतिक, निवर्तमान अध्यक्ष गिरिराज अधिकारी,कास्की रेडक्रसका उपाध्यक्ष उर्मिला कार्की, कानुनी सल्लाहकार शुष्मा पौडेल ससचिब भेषराज अधिकारी, कोषाअध्यक्ष मदनराज न्यौपाने, अन्नपूर्ण आमा समुह पोखरा ६ बैदामकी अध्यक्ष रेणु लामिछाने, महिला पर्यटन मञ्चकी अध्यक्ष उमा भन्डारी र आरति गुरु रामकृष्ण अर्याल, लगाएतका बक्ताहरुले बिषम परिस्थिीतिमा पनी आरतिलाई निरन्तरता दिनु गर्भको विषय बताउदै, छोटो अवधिमा नै संस्थाले गरेको योगदानको प्रशंसा गरेका थिए ।

सम्बन्धित समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको
प्रमुख समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की
प्रमुख समाचार

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा
प्रमुख समाचार

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न
समाचार

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?
राजनिती

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ
अपराध

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

चर्चित खबरहरु

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

पर्यटकहरुलाई दु:ख हैरानी दिने ९ जना पक्राउ

पर्यटकहरुलाई दु:ख हैरानी दिने ९ जना पक्राउ

Models of Constitution Making with Reference to Nepal

BAR-BENCH RELATION IN NEPAL

शुक्लागण्डकीमा करिब ४ किलो गाँजा बरामद  

सामूहिक बलात्कारको मुख्य कसुरदारलाई सफाइ

म्याग्दीमा सातादिन नपुग्दै फेरी अर्की बालिका बलात्कृत

हरिवंश बचत तथा ऋण सहकारी तेस्रो साधरण सभा सम्पन्न

हरिवंश बचत तथा ऋण सहकारी तेस्रो साधरण सभा सम्पन्न

राष्ट्रिय संगीतकर्मी संघ कास्कीमा सुनिल गायक

राष्ट्रिय संगीतकर्मी संघ कास्कीमा सुनिल गायक