२०८३ भदौ १०, बुधबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

पोखरा हङकङ बजारमा व्यवसायीको अटेरी पछि ताला

गण्डकी प्रेस
अशोज २६, २०८० १९:३८ मा प्रकाशित
अर्थ, प्रमुख समाचार, समाचार, समाज
पोखरा हङकङ बजारमा व्यवसायीको अटेरी पछि ताला
25
SHARES
Share on FacebookShare on Twitter

पोखरा महानगरपालिका वडा नं। ९ स्थित हङकङ बजारका व्यावसायीले भाडा नदिएपछि ठेकेदारवाला कम्पनीले ताल्चा लगाएको छ । टेन्डरप्रक्रियाको विरोध गर्दै आएका व्यवसायीले पुरानो भाडा नदिएपछि ताल्चा लगाएको हो ।

ठेकेराद कम्पनी गुडलक प्रा।लि।ले उक्त बजारका व्यावसायीलाई पटक–पटक सहमतिमा आउन आग्रह गर्दा वेवास्ता गर्दै आएका थिए । कम्पनीले तीन पटकसम्म २४ घण्टे अल्टिमेटम दिदाँ समेत व्यापारीले अटेर गरेपछि गुडलक कम्पनीले बाध्य भएर ताला लगाउन परेको हो । प्रा.लि.ले पुरानो भाडा बुझाई नयाँ सम्झौत गर्न अनुरोध गर्दै आइरहेको थियो ।

व्यवसायीले लामो समयदेखी आन्दोलन गर्दै वार्तामा आउन नमानेपछि बाध्य भएर ताला लगाउनुपरेको गुडलक कम्पनीका सञ्चालक मध्येका एक तोरण गुरुङले जानकारी दिए । उनका अनुसार व्यवसायीहरुले लामो समयदेखी आन्दोलन गर्दै आइरहेका छन् ।

सूचनामा भनिएको छ, ‘परिबर्तित अबस्थामा पोखरा मार्केटमा ब्यबसायीहरुलाई कम्पनीले अव्हान गरेको वार्ता र सहमतिको प्रस्ताबलाई बेवास्ता गरेको र पटक पटक सुचना गर्दा समेत अटेर गरी सहमतिको लागि तयार नभएको हुँदा अब व्यक्तिगत सहमतिको अधारमा मात्र स्टलहरु भाडामा लिने÷दिने कार्य प्रारम्भ गरिएको छ ।

अतः त्यहाँ ब्यपार गरि बस्ने ब्यबसायीहरुले आजका मिति सम्म कम्पनीलाई बुझाउनुपर्ने सम्पुर्ण भाडा रकम २४ घण्टा भित्र चुक्ता गरि नयाँ सम्झौता गर्ने वा स्टल खाली गरिदिनु हुन यो सुचना जारी गरिएको छ । साथै तोकिएको मिति सम्म भाडा चुक्ता गरी नयाँ सम्झौता नगरेमा कम्पनीले उक्त स्टलहरु अबको २४ घण्टा पछि ताल्चा लगाई कानुन बमोजिम नयाँ सम्झौताको लागि बिज्ञापन मार्फत अन्य नयाँ ब्यबसायी एवं पुरानो ब्यबसायी सङ्ग नयाँ सम्झौता प्रकृया अगाडि बढाउने भएको हुँदा सटर खाली गरि दिनुहुन अनुरोध सहित यो सुचना प्रकाशित गरिएको छ ।’

पोखराको फुटपाथमा छरिएका व्यापारीहरुलाई व्यवस्थापन गर्न ०६९ साल फागुनमा उक्तस्थानमा लगिएको थियो । तत्कालीन पोखरा उपमहानगर, स्थानीय प्रशासन र क्रियाशील ७ राजनीतिक दलको सहमतिमा कृषि सामग्री कम्पनीको ७ रोपनी क्षेत्रमा बजार बसालिएको थियो ।
उक्त क्षेत्र व्यवसायी मिलनप्रसाद तिवारीले कृषि सामग्रीको जग्गा भाडामा लिएर मासिक शुल्क उठाउने गरी हङकङ बजार व्यवस्थापन गर्दै आएका थिए । उक्त सम्झौता गत वर्र्ष सम्पन्न भएको थियो । कृषि सामग्रीले चैत २१ गते जग्गाको भाडा करिब ४ सय प्रतिशत बढाउने गरी टेन्डर आह्वान गरेको थियो । उक्त टेन्डर गुडलक कम्पनीसंग ०८० साउन ११ गते सम्झौता भएको थियो । चार कम्पनीले उक्त टेन्डरका लागि निवेदन दिएपनि सबैभन्दा कम दर लिने गुडलक कम्पनीको नाममा टेन्डर परेको थियो ।

सञ्चालक मध्येका अर्का मिलन तिवारीले भाडा तिरि नयाँ सम्झौता नगरेसम्म ताला नखोल्ने बताए । आफुहरुले राज्यकै कानुनअनुसार चलेको र भाडा वृद्धि आफुले नभई कृषि सामग्रीले नै गरेको र त्यसलाई घटाउन नमिल्ने बताए ।

उनले हङकङ बजार ब्राण्ड रहेको र व्यापारीलाई सहमतिमा आउने समेत अनुरोध गरे । पोखरा हङकङ बजारमा हाल ४०३ वटा सटरमा ३ सय जनाभन्दा बढी व्यवसायीले व्यापार गर्दै आइरहेका छन् । उता कृषि सामग्री लिमिटेड पोखराले भने सरकारी नीतिअनुसार नै जग्गाको भाडादर कायम गरेको बताउँदै आएको छ ।

सम्बन्धित समाचार

रसुवा भाेटेकाेशीमा आएको बाढीले कति गर्ये नाेक्सानी
प्रमुख समाचार

रसुवा भाेटेकाेशीमा आएको बाढीले कति गर्ये नाेक्सानी

किन जादैँछन प्रधानमन्त्री बालेन मुस्ताङ
प्रमुख समाचार

किन जादैँछन प्रधानमन्त्री बालेन मुस्ताङ

गायिका रिना केसीको नयाँ तीज गीत ‘बारीको अरीमैले’ सार्वजनिक
प्रमुख समाचार

गायिका रिना केसीको नयाँ तीज गीत ‘बारीको अरीमैले’ सार्वजनिक

विश्वकर्मा समाज नेपाल केन्द्रीय कार्यालय कास्कीद्वारा रक्तदान कार्यक्रम सम्पन्न
प्रमुख समाचार

विश्वकर्मा समाज नेपाल केन्द्रीय कार्यालय कास्कीद्वारा रक्तदान कार्यक्रम सम्पन्न

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको
प्रमुख समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की
प्रमुख समाचार

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

रसुवा भाेटेकाेशीमा आएको बाढीले कति गर्ये नाेक्सानी

रसुवा भाेटेकाेशीमा आएको बाढीले कति गर्ये नाेक्सानी

किन जादैँछन प्रधानमन्त्री बालेन मुस्ताङ

किन जादैँछन प्रधानमन्त्री बालेन मुस्ताङ

गायिका रिना केसीको नयाँ तीज गीत ‘बारीको अरीमैले’ सार्वजनिक

गायिका रिना केसीको नयाँ तीज गीत ‘बारीको अरीमैले’ सार्वजनिक

विश्वकर्मा समाज नेपाल केन्द्रीय कार्यालय कास्कीद्वारा रक्तदान कार्यक्रम सम्पन्न

विश्वकर्मा समाज नेपाल केन्द्रीय कार्यालय कास्कीद्वारा रक्तदान कार्यक्रम सम्पन्न

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

चर्चित खबरहरु

किन जादैँछन प्रधानमन्त्री बालेन मुस्ताङ

किन जादैँछन प्रधानमन्त्री बालेन मुस्ताङ

रसुवा भाेटेकाेशीमा आएको बाढीले कति गर्ये नाेक्सानी

रसुवा भाेटेकाेशीमा आएको बाढीले कति गर्ये नाेक्सानी

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

सृजना बिकास केन्द्रद्दारा स्वास्थ्य शिविर

सृजना बिकास केन्द्रद्दारा स्वास्थ्य शिविर

Models of Constitution Making with Reference to Nepal

BAR-BENCH RELATION IN NEPAL

बेसिशहरमा चेपाङ समुदायको न्वागी पर्व मनाइदै

बेसिशहरमा चेपाङ समुदायको न्वागी पर्व मनाइदै

Privity of Contract and its Specifications with Reference to Nepal

Privity of Contract and its Specifications with Reference to Nepal

गायिका रिना केसीको नयाँ तीज गीत ‘बारीको अरीमैले’ सार्वजनिक

गायिका रिना केसीको नयाँ तीज गीत ‘बारीको अरीमैले’ सार्वजनिक

सामुदायिक विद्यालय स्तरी छात्र÷छात्रा भलिबल प्रतियोगिता हुदैँ

सामुदायिक विद्यालय स्तरी छात्र÷छात्रा भलिबल प्रतियोगिता हुदैँ