२०८३ कार्तिक ७, शुक्रबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

पोखरा हङकङ बजारमा व्यवसायीको अटेरी पछि ताला

गण्डकी प्रेस
अशोज २६, २०८० १९:३८ मा प्रकाशित
अर्थ, प्रमुख समाचार, समाचार, समाज
पोखरा हङकङ बजारमा व्यवसायीको अटेरी पछि ताला
26
SHARES
Share on FacebookShare on Twitter

पोखरा महानगरपालिका वडा नं। ९ स्थित हङकङ बजारका व्यावसायीले भाडा नदिएपछि ठेकेदारवाला कम्पनीले ताल्चा लगाएको छ । टेन्डरप्रक्रियाको विरोध गर्दै आएका व्यवसायीले पुरानो भाडा नदिएपछि ताल्चा लगाएको हो ।

ठेकेराद कम्पनी गुडलक प्रा।लि।ले उक्त बजारका व्यावसायीलाई पटक–पटक सहमतिमा आउन आग्रह गर्दा वेवास्ता गर्दै आएका थिए । कम्पनीले तीन पटकसम्म २४ घण्टे अल्टिमेटम दिदाँ समेत व्यापारीले अटेर गरेपछि गुडलक कम्पनीले बाध्य भएर ताला लगाउन परेको हो । प्रा.लि.ले पुरानो भाडा बुझाई नयाँ सम्झौत गर्न अनुरोध गर्दै आइरहेको थियो ।

व्यवसायीले लामो समयदेखी आन्दोलन गर्दै वार्तामा आउन नमानेपछि बाध्य भएर ताला लगाउनुपरेको गुडलक कम्पनीका सञ्चालक मध्येका एक तोरण गुरुङले जानकारी दिए । उनका अनुसार व्यवसायीहरुले लामो समयदेखी आन्दोलन गर्दै आइरहेका छन् ।

सूचनामा भनिएको छ, ‘परिबर्तित अबस्थामा पोखरा मार्केटमा ब्यबसायीहरुलाई कम्पनीले अव्हान गरेको वार्ता र सहमतिको प्रस्ताबलाई बेवास्ता गरेको र पटक पटक सुचना गर्दा समेत अटेर गरी सहमतिको लागि तयार नभएको हुँदा अब व्यक्तिगत सहमतिको अधारमा मात्र स्टलहरु भाडामा लिने÷दिने कार्य प्रारम्भ गरिएको छ ।

अतः त्यहाँ ब्यपार गरि बस्ने ब्यबसायीहरुले आजका मिति सम्म कम्पनीलाई बुझाउनुपर्ने सम्पुर्ण भाडा रकम २४ घण्टा भित्र चुक्ता गरि नयाँ सम्झौता गर्ने वा स्टल खाली गरिदिनु हुन यो सुचना जारी गरिएको छ । साथै तोकिएको मिति सम्म भाडा चुक्ता गरी नयाँ सम्झौता नगरेमा कम्पनीले उक्त स्टलहरु अबको २४ घण्टा पछि ताल्चा लगाई कानुन बमोजिम नयाँ सम्झौताको लागि बिज्ञापन मार्फत अन्य नयाँ ब्यबसायी एवं पुरानो ब्यबसायी सङ्ग नयाँ सम्झौता प्रकृया अगाडि बढाउने भएको हुँदा सटर खाली गरि दिनुहुन अनुरोध सहित यो सुचना प्रकाशित गरिएको छ ।’

पोखराको फुटपाथमा छरिएका व्यापारीहरुलाई व्यवस्थापन गर्न ०६९ साल फागुनमा उक्तस्थानमा लगिएको थियो । तत्कालीन पोखरा उपमहानगर, स्थानीय प्रशासन र क्रियाशील ७ राजनीतिक दलको सहमतिमा कृषि सामग्री कम्पनीको ७ रोपनी क्षेत्रमा बजार बसालिएको थियो ।
उक्त क्षेत्र व्यवसायी मिलनप्रसाद तिवारीले कृषि सामग्रीको जग्गा भाडामा लिएर मासिक शुल्क उठाउने गरी हङकङ बजार व्यवस्थापन गर्दै आएका थिए । उक्त सम्झौता गत वर्र्ष सम्पन्न भएको थियो । कृषि सामग्रीले चैत २१ गते जग्गाको भाडा करिब ४ सय प्रतिशत बढाउने गरी टेन्डर आह्वान गरेको थियो । उक्त टेन्डर गुडलक कम्पनीसंग ०८० साउन ११ गते सम्झौता भएको थियो । चार कम्पनीले उक्त टेन्डरका लागि निवेदन दिएपनि सबैभन्दा कम दर लिने गुडलक कम्पनीको नाममा टेन्डर परेको थियो ।

सञ्चालक मध्येका अर्का मिलन तिवारीले भाडा तिरि नयाँ सम्झौता नगरेसम्म ताला नखोल्ने बताए । आफुहरुले राज्यकै कानुनअनुसार चलेको र भाडा वृद्धि आफुले नभई कृषि सामग्रीले नै गरेको र त्यसलाई घटाउन नमिल्ने बताए ।

उनले हङकङ बजार ब्राण्ड रहेको र व्यापारीलाई सहमतिमा आउने समेत अनुरोध गरे । पोखरा हङकङ बजारमा हाल ४०३ वटा सटरमा ३ सय जनाभन्दा बढी व्यवसायीले व्यापार गर्दै आइरहेका छन् । उता कृषि सामग्री लिमिटेड पोखराले भने सरकारी नीतिअनुसार नै जग्गाको भाडादर कायम गरेको बताउँदै आएको छ ।

सम्बन्धित समाचार

अकल्पनीय दुर्घटनाले उब्जिएको प्रश्न कहाँ गयो महानगरको कागजी मापदण्ड ?
प्रमुख समाचार

ओख्ले बस दुर्घटना थप एक विद्यार्थीको मृत्यु

कारागारबाट फरार कैदी  होटलमा लुकेर बसेको अवस्थामा पक्राउ
अपराध

कारागारबाट फरार कैदी  होटलमा लुकेर बसेको अवस्थामा पक्राउ

पोखरामा मोटरसाइकल पड्काउँदै भाग्ने युवा पक्राउ
अपराध

पोखरामा मोटरसाइकल पड्काउँदै भाग्ने युवा पक्राउ

विन्ध्यवासिनी मन्दिरमा भित्र्याइयो फूलपाती
प्रमुख समाचार

विन्ध्यवासिनी मन्दिरमा भित्र्याइयो फूलपाती

पोखरामा होटल संचालकको रहस्यमय मृत्यु, नजिकै रहेको होटलमा किन पुगे ग्राहक बनेर
अपराध

पोखरामा होटल संचालकको रहस्यमय मृत्यु, नजिकै रहेको होटलमा किन पुगे ग्राहक बनेर

प्रदेशका अधिकार र समस्या संघको प्राथमिकतामा कहिल्यै परेनन् : मुख्यमन्त्री पाण्डे
प्रमुख समाचार

प्रदेशका अधिकार र समस्या संघको प्राथमिकतामा कहिल्यै परेनन् : मुख्यमन्त्री पाण्डे

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

अकल्पनीय दुर्घटनाले उब्जिएको प्रश्न कहाँ गयो महानगरको कागजी मापदण्ड ?

ओख्ले बस दुर्घटना थप एक विद्यार्थीको मृत्यु

कारागारबाट फरार कैदी  होटलमा लुकेर बसेको अवस्थामा पक्राउ

कारागारबाट फरार कैदी  होटलमा लुकेर बसेको अवस्थामा पक्राउ

पोखरामा मोटरसाइकल पड्काउँदै भाग्ने युवा पक्राउ

पोखरामा मोटरसाइकल पड्काउँदै भाग्ने युवा पक्राउ

विन्ध्यवासिनी मन्दिरमा भित्र्याइयो फूलपाती

विन्ध्यवासिनी मन्दिरमा भित्र्याइयो फूलपाती

पोखरामा होटल संचालकको रहस्यमय मृत्यु, नजिकै रहेको होटलमा किन पुगे ग्राहक बनेर

पोखरामा होटल संचालकको रहस्यमय मृत्यु, नजिकै रहेको होटलमा किन पुगे ग्राहक बनेर

प्रदेशका अधिकार र समस्या संघको प्राथमिकतामा कहिल्यै परेनन् : मुख्यमन्त्री पाण्डे

प्रदेशका अधिकार र समस्या संघको प्राथमिकतामा कहिल्यै परेनन् : मुख्यमन्त्री पाण्डे

बेगनास तालमा छैटौँ फिस फेस्टिभल हुने  माछाको स्वाद, संस्कृतिको पहिचान र मौलिकताको सम्मानमा जोड

बेगनास तालमा छैटौँ फिस फेस्टिभल हुने माछाको स्वाद, संस्कृतिको पहिचान र मौलिकताको सम्मानमा जोड

कविता क्लबद्वारा नवदुर्गा कविता उत्सव सम्पन्न, कवितामार्फत नारीशक्तिको महिमागान

कविता क्लबद्वारा नवदुर्गा कविता उत्सव सम्पन्न, कवितामार्फत नारीशक्तिको महिमागान

चर्चित खबरहरु

अकल्पनीय दुर्घटनाले उब्जिएको प्रश्न कहाँ गयो महानगरको कागजी मापदण्ड ?

ओख्ले बस दुर्घटना थप एक विद्यार्थीको मृत्यु

पोखरामा होटल संचालकको रहस्यमय मृत्यु, नजिकै रहेको होटलमा किन पुगे ग्राहक बनेर

पोखरामा होटल संचालकको रहस्यमय मृत्यु, नजिकै रहेको होटलमा किन पुगे ग्राहक बनेर

कारागारबाट फरार कैदी  होटलमा लुकेर बसेको अवस्थामा पक्राउ

कारागारबाट फरार कैदी  होटलमा लुकेर बसेको अवस्थामा पक्राउ

पोखरामा मोटरसाइकल पड्काउँदै भाग्ने युवा पक्राउ

पोखरामा मोटरसाइकल पड्काउँदै भाग्ने युवा पक्राउ

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

विन्ध्यवासिनी मन्दिरमा भित्र्याइयो फूलपाती

विन्ध्यवासिनी मन्दिरमा भित्र्याइयो फूलपाती

कोठा भाडामा लिने बहानामा बृद्वामाथी प्रहार