२०८३ असार २४, बुधबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

मर्स्याङ्दी क्लवको आयोजनामा तिज कार्यक्रम सम्पन्न

सविना प्रजा
अशोज २, २०८० १६:४५ मा प्रकाशित
समाचार, समाज, साहित्य/मनोरञ्जन
मर्स्याङ्दी क्लवको आयोजनामा तिज कार्यक्रम सम्पन्न
35
SHARES
Share on FacebookShare on Twitter

सोमबार बेसिशहर ८ स्थित फुलबारी मञ्चमा मर्स्याङ्दी युबा क्लवको आयोजनामा हरितालिका तिज २०८०कार्यक्रम भब्यताकासाथ सम्पन्न भयो।

नारिहरुको महान पर्व तिजको पवन अवसरमा हर्ष र उल्लासमय बातावरणमा आयोजना गरिएको उक्त कार्यक्रममा मुलत लण्डन वरपरका नेपाली नारीहरुको बिशेष उपस्थिति रहेको थियो।

मर्स्याङ्दी युबा क्लवका अध्यक्ष विजयकुमार श्रेष्ठ,क्लवका निबर्तमान अध्यक्ष जुन तामाङ , गण्डकी प्रदेश सभा सदस्य भेष बहादुर पौडेलको प्रमुख अतिथि र बेसिशहर नगरपालिकाका नगर प्रमुख गुमाङ्स्हि अर्याल, जिल्ला प्रशासन कार्यलय प्रमुख रामकृष्ण अधिकारी, बेसिशहर ८ का वडा अध्यक्ष पबित्रा थापा, लम्जुङ उद्योग वाणिज्य संघका अध्यक्ष गुणराज सिलवालको संयुक्त रुपमा दिप प्रज्वलन गरि समुदघाटन गरिएको तीज बिषेस कार्यक्रममा आमा समुहका महिला नेत्रि, प्रतिनिधी, समाजसेवि तथा नेपाली महिलाहरुको उपस्थिति रहेको थियो।

कार्यक्रममा तिज गितमा सबैले छमछमि तिज नृत्य नाचेर फुलबारी मञ्च मनोरंन्जन गरेका थिए। तिज नृत्यमा उत्कृष्ट नृत्यङ्गनाहरु पुरस्कृतपनि भएका थिए।

उत्कष्ट नृत्य नाचेर पुरस्कृत हुनेहरुमा क्रमसस् नृत्य तर्फ तमु प्येलु संघ प्रथम, जुम्मा फिल द बिट समुह द्वितीय, दिदिबहिनी आमा समुह तृतीय, शेरा आमा समुहका पबित्रा अधिकारी कुवर र अन्जना गुरुङको टिम सान्त्वना भएका छन् ।

त्यसैगरि मौलिक तीज गीत प्रतियोगितामा बेसिशहरको फुलबारी आमा समूह प्रथम र कर्पुरेश्वर आमा समुह द्वितीय भएका छन् ।

प्रतियोगितामा बिजय टिमलाई क्रमश नगद पन्ध्र हजार,दस हजार , आठ हजार र सान्त्वनालाई ५ हजार र प्रमाणपत्र दिएको हो ।

यसैगरी युगल ब्याटमिन्टन तर्फ प्रल्हद बोहरा, छत्र थापा प्रथम, रोहित गुरुङ ,सुबास श्रेष्ठ द्वितीय, कृष्ण कुमार प्रधान, सुरेश श्रेष्ठ, बिनोद तामाङ , सुमेश श्रेष्ठ सान्तवना भएका थिए ।

प्रथम पुरस्कार नगद पच्चिस हजार, ट्रफी, द्वितीय पुरस्कार नगद पन्ध्र हजार ट्रफी र सान्तवना टिमलाई नगद ५र५ हजार दिईएको क्लबका सचिब रियाज मियाँले बताएका छन् ।

नृत्य प्रतियोगिताको प्रथम पुरस्कार बुद्ध ज्वेलरिका प्रोपाईटर तथा क्लवका सम्माहकार मनिलाल बिश्वकर्मले प्रयोजन गरेका थिए ।

युगल ब्याटमिन्टन्को प्रयोजन स्वर्गीय पुर्ब अध्यक्षका छोराहरु प्रशान्त कायस्त र प्रसन्न कायस्त्ले गरेका थिए। यसैगरि क्लवका पुर्ब अध्यक्ष परविन कुमार कायस्तको आमा सानुदेवि कायस्तले २० काट्रुन खानेपानी सहयोग गरेका थिए ।

कार्यक्रममा राष्ट्रिय कलाकार माया गुरुङ, शान्ति सुनार तथा स्थानिय कलाकार प्रसान्त तामाङ, लक्ष्मि तामाङ, हस्त सेन्चुरी लगायतको प्रस्तुति रहेको थियो ।

यस बर्षको तीज बिशेष कार्यक्रम दिउसो २ बजे आरम्भ भएर बेलुका ७ बजे अन्त भएको थियो।

सम्बन्धित समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको
प्रमुख समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की
प्रमुख समाचार

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा
प्रमुख समाचार

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न
समाचार

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?
राजनिती

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ
अपराध

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

चर्चित खबरहरु

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

Models of Constitution Making with Reference to Nepal

BAR-BENCH RELATION IN NEPAL

चरीबाघको छाला सहित २ जना पक्राउ

चरीबाघको छाला सहित २ जना पक्राउ

हरिवंश बचत तथा ऋण सहकारी तेस्रो साधरण सभा सम्पन्न

हरिवंश बचत तथा ऋण सहकारी तेस्रो साधरण सभा सम्पन्न

पर्यटकहरुलाई दु:ख हैरानी दिने ९ जना पक्राउ

पर्यटकहरुलाई दु:ख हैरानी दिने ९ जना पक्राउ

राष्ट्रिय संगीतकर्मी संघ कास्कीमा सुनिल गायक

राष्ट्रिय संगीतकर्मी संघ कास्कीमा सुनिल गायक

शुक्लागण्डकीमा करिब ४ किलो गाँजा बरामद  

सामूहिक बलात्कारको मुख्य कसुरदारलाई सफाइ

म्याग्दीमा सातादिन नपुग्दै फेरी अर्की बालिका बलात्कृत