२०८३ बैशाख १७, बिहिबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

झोला र खल्तीका खेललाई रंगशालामा ल्याउन मन्त्री सिंखडाको निर्देशन

गण्डकी प्रेस
अशोज २, २०८० १४:२५ मा प्रकाशित
प्रमुख समाचार, समाचार, समाज
झोला र खल्तीका खेललाई रंगशालामा ल्याउन मन्त्री सिंखडाको निर्देशन
20
SHARES
Share on FacebookShare on Twitter

पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री सुशिला सिंखडाले झोलामा र खल्तीमा भएका खेल संस्थाहरुलाई रंगशलामा ल्याउन निर्देशन दिएकी छिन् ।
गण्डकी प्रदेश खेलकुद परिषदकी अध्यक्ष समेत रहेकी सिंखडाले परिषदका सदस्यसचिव श्रीधर शर्मालाई अब ती संस्थालाई झोलामा र खल्तीबाट मैदानमा ओराल्न निर्देशन दिएकी हुन् ।
आफुले खेलकुद सँस्थाहरु व्यक्तिका झोला र खल्तीमा रहेको थाहा पाएको बताउँदै उनले, खेल पर्यटनको विकास गर्ने र खेलकुदका माध्यबाट विकास तथा सम्बृद्धि चाहने हो भने, खेल सँस्थाहरु सक्रिय हुनुपर्ने उनको भनाई थियो ।
गण्डकी प्रदेश क्लाईम्बिङ स्पोर्टस् एशोसिएसनको प्रथम वार्षिक साधारण सभा तथा अधिवेशनका अवसरमा उनले खेलकुद गतिबिधिका लागि योजना बनाउन र काम शुरु गर्न निर्देशन दिँदै उनले खेलकुद क्षेत्रमा काम गर्नका लागि बजेटको अभाव नभएको बताईन् । उनले गत वर्षभन्दा अहिले खेलकुद क्षेत्रमा बजेट बढाईएको दावी समेत गरिन् ।
प्रदेश खेलकुद विकास समितिका सदस्य सचिव श्रीधर शर्माले खेलकुद सँस्थाहरु दर्ता हुने तथा अधिवेशन नगर्ने प्रबृत्तिमा रमाईरेको आरोप लगाउँदै अब यस्तो प्रबृत्तिको अन्त्य हुने बताए । ‘एकातर यस्तो समस्या छ भने, अर्कोतिर प्रदेशका खेलाडी, रेफ्रि तथा प्रशिक्षकहरु परिषदमा सूचीकृत छैनन् ।’ उनले भने । उनले गण्डकी प्रदेशबाट कति खेलाडी, रेफ्रि तथा प्रशिक्षकले राष्ट्रिय, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय स्तरमा सहभागिता जनाए भन्ने प्रदेश खेलकुद परिषदलाई नै थाहा नभएको बताए ।
नेपाल क्रिकेट एशोसिएसन (क्यानं) का गण्डकी प्रदेश अध्यक्ष सञ्जयकान्त सिग्देललले गण्डकी प्रदेशको सम्बृद्धिको आधार भनेको खेल पर्यटन भएको बताउँदै, खेलमा पनि सहासिक खेलकुदको विकास नै प्रदेशको विकास भएको बताए ।
आयोजक सँस्थाको तदर्थ समितिका अध्यक्ष शेषकान्त शर्माको अध्यक्षतामा भएको कार्यक्रममा समाजवादी खेलकुद महासंघ गण्डकीका अध्यक्ष नवराज अधिकारी, एशोसिएसनका केन्द्रीय उपाध्यक्ष सुनारबाबु गुरुङ, एशोसिएसन गण्डकीका उपाध्यक्ष अनिल पाण्डे, सचिव मनशान्त घिमिरे लगायतले मन्तव्य राखेका थिए ।

सम्बन्धित समाचार

पोखरामा पहिलो पटक महिला गोल्डकप, ४ टिम सहभागि
खेलकुद

पोखरामा पहिलो पटक महिला गोल्डकप, ४ टिम सहभागि

मोटरसाइकलको युर्टनले बस दुर्घटनामा, २ को मृत्यु घाइते भन्छन् – पुनर्जन्म पाए
प्रमुख समाचार

मोटरसाइकलको युर्टनले बस दुर्घटनामा, २ को मृत्यु घाइते भन्छन् – पुनर्जन्म पाए

शेखर गाेल्छा पक्राउ
अपराध

शेखर गाेल्छा पक्राउ

गृहमन्त्रीले दिए राजीनामा
प्रमुख समाचार

गृहमन्त्रीले दिए राजीनामा

गंगा गुरुङले गरे बालगृहलाई सहयोग
अर्थ

गंगा गुरुङले गरे बालगृहलाई सहयोग

पोखरामा आयुर्वेद व्यवसायी संघ गण्डकीको अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन
शिक्षा/स्वास्थ्य

पोखरामा आयुर्वेद व्यवसायी संघ गण्डकीको अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

पोखरामा पहिलो पटक महिला गोल्डकप, ४ टिम सहभागि

पोखरामा पहिलो पटक महिला गोल्डकप, ४ टिम सहभागि

मोटरसाइकलको युर्टनले बस दुर्घटनामा, २ को मृत्यु घाइते भन्छन् – पुनर्जन्म पाए

मोटरसाइकलको युर्टनले बस दुर्घटनामा, २ को मृत्यु घाइते भन्छन् – पुनर्जन्म पाए

शेखर गाेल्छा पक्राउ

शेखर गाेल्छा पक्राउ

गृहमन्त्रीले दिए राजीनामा

गृहमन्त्रीले दिए राजीनामा

गंगा गुरुङले गरे बालगृहलाई सहयोग

गंगा गुरुङले गरे बालगृहलाई सहयोग

पोखरामा आयुर्वेद व्यवसायी संघ गण्डकीको अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

पोखरामा आयुर्वेद व्यवसायी संघ गण्डकीको अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

धारिलो हतियार प्रहारबाट महिलाको मृत्यु, आरोपी फरार

सिर्जना हत्या प्रकरण : ज्वाइँ र अर्का भान्जा पक्राउ

सिर्जना हत्याकाण्ड २४ घण्टा : यी प्रमाण सहित प्रहरी अनुसंधान

सिर्जना हत्याकाण्ड २४ घण्टा : यी प्रमाण सहित प्रहरी अनुसंधान

इँटा प्रहार गरी गम्भीर घाइते बनाउने पक्राउ

लेकसाइडमा झगडापछि चक्कु प्रहार, तीन जना नियन्त्रणमा

चर्चित खबरहरु

मोटरसाइकलको युर्टनले बस दुर्घटनामा, २ को मृत्यु घाइते भन्छन् – पुनर्जन्म पाए

मोटरसाइकलको युर्टनले बस दुर्घटनामा, २ को मृत्यु घाइते भन्छन् – पुनर्जन्म पाए

शेखर गाेल्छा पक्राउ

शेखर गाेल्छा पक्राउ

पोखरामा पहिलो पटक महिला गोल्डकप, ४ टिम सहभागि

पोखरामा पहिलो पटक महिला गोल्डकप, ४ टिम सहभागि

गंगा गुरुङले गरे बालगृहलाई सहयोग

गंगा गुरुङले गरे बालगृहलाई सहयोग

गृहमन्त्रीले दिए राजीनामा

गृहमन्त्रीले दिए राजीनामा

चेपाङ जाति र न्वागी पर्व

चेपाङ जाति र न्वागी पर्व

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

धारिलो हतियार प्रहारबाट महिलाको मृत्यु, आरोपी फरार

सिर्जना हत्या प्रकरण : ज्वाइँ र अर्का भान्जा पक्राउ

नगद र सुनको सिक्री चोरी गर्ने ४ पक्राउ

नगद र सुनको सिक्री चोरी गर्ने ४ पक्राउ