काठमाडौं । झापा, बिर्तामोड नगरपालिका-२ हेमनपार्क नजिकै बस्ने ५० वर्षीय चुण्डो मल्लिक सतार सोही ठाउँस्थित लिचीको बगानमा बुधबार मृत अवस्थामा फेला परेका छन् ।
रामेछाप, उमाकुण्ड गाउँपालिका-१ ताङदिङ बस्ने ३८ वर्षीय तेन्जीङ शेर्पा सोही ठाउँस्थित लिखुखोलाको किनारामा बुधबार मृत अवस्थामा फेला परेका छन् ।
पाँचथर, फालेलुङ गाउँपालिका-२ जोरपाटी बस्ने ५० वर्षीय रविलाल केरुङ सोही ठाउँस्थित छिमेकीको मकै बारीमा बुधबार मृत अवस्थामा फेला परेका छन् ।






























प्रतिक्रिया लेख्नुहोस्:-