पोखरा । सहकारी रकम हपचलन र संगाठनिक अपराधको आरोपमा पक्राउ परेका रवि लामिछाने अहिले जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीको अगाडी सहकारी पिडीतले नाराबाजी गरेका छन् । साथै पोखरामा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
© 2025All Right Reserved WithGandaki Press - Designed by MPG Solution.
प्रतिक्रिया लेख्नुहोस्:-