पाेखरा । नेपाल कम्युनिस्ट पार्टी (माओबादी) काे महासचिव गाैरब बिरुद्ध पक्राउ पुर्जी जागि भएको छ । केही समय अघि तनहुँकाे विभिन्न ठाउँ बम पड्केको घटानालाई लिएर उनी बिरुद्ध पक्राउ पुर्जी जागि भएको स्राेतकाे दाबी छ ।

उक्त घटनाको बिरुद्धमा कडा रुपमा उत्रले नेपाल कम्युनिस्ट पार्टी (माओबादी) काे महासचिव गाैरबले जनाएका छन् । उनले दसौं पछि विभिन्न चरणका आन्दोलन घाेषणा गर्ने जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-