२०८३ भदौ १०, बुधबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

उदयकाे कसरी पढ्ने किताब बिमाेचन

गण्डकी प्रेस
अशोज १९, २०८१ १८:४८ मा प्रकाशित
प्रमुख समाचार, समाचार, समाज, साहित्य/मनोरञ्जन
उदयकाे कसरी पढ्ने किताब बिमाेचन
25
SHARES
Share on FacebookShare on Twitter

हामी हाम्रा छोराछोरीले राम्रोसंग पढेनन भनेर चिन्ता मान्छौं। त्यति मात्र् हैन कहिलेकाहीं त कुट्ने गर्छौं र गाली पनि गर्छौं। तर पनि छोराछोरीको प्रगति नहुँदा हामीलाई दिक्क लागेर आउछ।
हाम्रा छोराछोरी भने सकी नसकी गधाले भारी बोकेर स्कुल पुग्छन, त्यहाँ पनि सर मिसहरुको कुटाइ अनि गाली, जसले गर्दा हाम्रा छोराछोरी डिप्रेशनमा जान्छन र उनीहरुको पढाइ सोचे जस्तो हुँदैन नै , कतै उनीहरुले दुर्घटना गर्ने गराउने त हैनन् ? सर्वत्र चिन्ताको बिषय हो।
हो दर्शकबृन्द ! यिनै र यस्तै चिन्ताको समाधान खोजेर पत्रकार एबम सामाजिक अभियन्ता कृष्ण छेत्री ‘उदय ‘ ले एउटा पुस्तक प्रकाशन गरेका छन्, “कसरी पढ्ने र सिक्ने ? ”
पत्रकार एबम सामाजिक अभियन्ता क्षेत्रीले, “एउटा बिद्यार्थी सफल हुन क – कसको भूमिका कस्तो हुन्छ ? बिद्यार्थी स्वयम्ले कसरी पढ्ने र ती पढेका बिषयहरुबाट कसरी सिक्ने ? उनीहरुको पढाई र सिकाईलाई सार्थक पार्न अभिभावक र शिक्षक अनि समाजको कस्तो भूमिका खेल्नुपर्छ” भन्ने बारेका उपायहरु आफ्नो पुस्तकमा दिएका छन्।
उनको पुस्तक “कसरी पढ्ने र सिक्ने ? ” पुतलीबजार प्रज्ञा प्रतिष्ठानका उपकुलपति दुर्गा शाह ‘बाबा ‘ ले नेपाली मात्रको महान चाड दशैं अन्तरगतको घटस्थापनाको दिन पारेर बुधबार पोखरामा बिमोचन गरे।
सो अवसरमा उपकुलपति दुर्गा शाह ‘बाबा’ले उक्त पुस्तक पढे पछि आफुले आफ्नो बाल्यकालको बिद्यार्थी जीवनको स्मरण गरे। स्कुले जिवनमा आफूले गलत साथी-संगति छाडेर अघि बढेको आफ्नो अनुभूति सुनाए पनि।
साहित्यकार समेत रहेका दुर्गा शाह ‘बाबा ‘ले कृष्ण क्षेत्री ‘उदय ‘ द्वारा लेखिएको “कसरी पढ्ने र सिक्ने ? ” पुस्तकमा समाबेश सिर्जनाहरु अविष्मरणीय र बहुमुल्यका रहेको टिप्पणी गरे। उनले यस पुस्तक गितहरुजस्तो मौसमी खालको नभई सदाबहार जति बेला पढ्दा पनि पढौं पढौं लाग्ने खालको रहेको जिकिर गरे। यो पुस्तक शिक्षक , बिद्यार्थी, अभिभावक जो कोहीले शिरानीमा राखेर पढ्न लायकको रहेको बताए। उनले साहित्यिक जिवनमा हाम फालेका पत्रकार एबम सामाजिक अभियन्ता कृष्ण क्षेत्री उदयको उत्तरोत्तर प्रगतिको कामना पनि गरे।
पुस्तकका लेखक कृष्ण क्षेत्री ‘उदय ‘ ले आफ्नो स्कुले जिवनमा शिक्षकहरुले कानको लोती तान्दा बेस्सरी रिस उठ्ने गरेको प्रसंग उठाउँदै कानको लोती पछाडी त स्मरण शक्तिको केन्द्र बिन्दु पो हुँदो रहेछ भनेर उतिबेला शिक्षकहरुले कानको लोती तानेको बिषयलाई आज आएर सकारात्मक रुपमा लिए।
आफूले कानून बिषय लिएर पढ्न चाहेको भए पनि के पढ्ने भन्ने कुरा नजान्दा ब्यबस्थापन बिषय लिएर पढेको स्मरण गरे। “हामीले हाम्रा छोराछोरीलाई राम्रो पढाउने नाममा घर नजिकको स्कुललाई बेवास्ता गरेर टाढा टाढाका स्कुलहरुमा पठाउने गरेका” तितो यथार्थ प्रस्तुत गर्दै लेखक क्षेत्रीले छोराछोरीलाई राम्रो पढाउनका लागि टाढाको स्कुलमा हैन नजिककै स्कुलमा पठाए पनि हुने गरी आफूले आफ्ना अनुभूतिहरु पुस्तकमा समाबेश गरेको बताए। आफुले आफ्ना अनुभूतिहरु पुस्तकमा समाबेश गर्दा आफ्ना छोराछोरीहरुले मानेका र नमानेका दुवै खालका अनुभूति समाबेश गरेको पनि जानकारी दिए।
संघर्षमा कलम” साहित्यिक समाजका अध्यक्ष कृष्ण रानाभाट “सारथी ” को अध्यक्षतमा भएको उक्त बिमोचन कार्यक्रममा फेदीखोला गाउँपालिकाकी उपध्यक्ष देउकुमारी गुरुङ, बृहत फेदीखोला-पोखरा सम्पर्क समाजका अध्यक्ष जगदिश लामिछाने, प्राध्यापकद्वय यामबहादुर पौडेल क्षेत्री दिपेन्द्र पहारी र संचारकर्मी दिपेन्द्र श्रेष्ठलगायतले उक्त पुस्तकको महत्वका बारेमा बोलेका थिए। कार्यक्रम संचालन साहित्यकार एबम पत्रकार असफल गौतमले गरेका थिए।

सम्बन्धित समाचार

रसुवा भाेटेकाेशीमा आएको बाढीले कति गर्ये नाेक्सानी
प्रमुख समाचार

रसुवा भाेटेकाेशीमा आएको बाढीले कति गर्ये नाेक्सानी

किन जादैँछन प्रधानमन्त्री बालेन मुस्ताङ
प्रमुख समाचार

किन जादैँछन प्रधानमन्त्री बालेन मुस्ताङ

गायिका रिना केसीको नयाँ तीज गीत ‘बारीको अरीमैले’ सार्वजनिक
प्रमुख समाचार

गायिका रिना केसीको नयाँ तीज गीत ‘बारीको अरीमैले’ सार्वजनिक

विश्वकर्मा समाज नेपाल केन्द्रीय कार्यालय कास्कीद्वारा रक्तदान कार्यक्रम सम्पन्न
प्रमुख समाचार

विश्वकर्मा समाज नेपाल केन्द्रीय कार्यालय कास्कीद्वारा रक्तदान कार्यक्रम सम्पन्न

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको
प्रमुख समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की
प्रमुख समाचार

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

रसुवा भाेटेकाेशीमा आएको बाढीले कति गर्ये नाेक्सानी

रसुवा भाेटेकाेशीमा आएको बाढीले कति गर्ये नाेक्सानी

किन जादैँछन प्रधानमन्त्री बालेन मुस्ताङ

किन जादैँछन प्रधानमन्त्री बालेन मुस्ताङ

गायिका रिना केसीको नयाँ तीज गीत ‘बारीको अरीमैले’ सार्वजनिक

गायिका रिना केसीको नयाँ तीज गीत ‘बारीको अरीमैले’ सार्वजनिक

विश्वकर्मा समाज नेपाल केन्द्रीय कार्यालय कास्कीद्वारा रक्तदान कार्यक्रम सम्पन्न

विश्वकर्मा समाज नेपाल केन्द्रीय कार्यालय कास्कीद्वारा रक्तदान कार्यक्रम सम्पन्न

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

चर्चित खबरहरु

किन जादैँछन प्रधानमन्त्री बालेन मुस्ताङ

किन जादैँछन प्रधानमन्त्री बालेन मुस्ताङ

रसुवा भाेटेकाेशीमा आएको बाढीले कति गर्ये नाेक्सानी

रसुवा भाेटेकाेशीमा आएको बाढीले कति गर्ये नाेक्सानी

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

सृजना बिकास केन्द्रद्दारा स्वास्थ्य शिविर

सृजना बिकास केन्द्रद्दारा स्वास्थ्य शिविर

Models of Constitution Making with Reference to Nepal

BAR-BENCH RELATION IN NEPAL

बेसिशहरमा चेपाङ समुदायको न्वागी पर्व मनाइदै

बेसिशहरमा चेपाङ समुदायको न्वागी पर्व मनाइदै

नेपाल कम्युष्टि पार्टीका महासचिव मणिक लामालाई कार्वाही